STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७९ भाद्र २८, मंगलबार

    भिआईपीकाे यात्रा, जनताकाे सास्ती

    काठमाडौं - नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले मंगलबार उच्चस्तरीय भेटवार्ता गरेका छन्।  प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतासँग भएकाे उच्चस्तरीय भेटवार्ताकाे लागि उनी सडकमा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित बनेकाे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी...

  • २०७९ भाद्र २७, सोमबार

    बालाजु माछापाेखरीका अवैध संरचना हटाउँदै महानगर

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अवैध संरचना भत्काउने अभियान जारी राखेका छन् । महानगरपालिकाको टोली आज बालाजुस्थित माछापोखरी क्षेत्रमा खटिने बताइएको छ । त्यस क्षेत्रमा निर्मित अवैध संरचना र मापदण्डविपरीतका संरचना हटाउने तथा भत्काउने तयारी छ । माछापोखरीस्थित गुणस्तर विभाग र किरियापुत्री भवन आसपास रहेका अवैध संरचना हटाउने तथा मापदण्ड मिचेर सञ्चालनमा रहेका व्यापारिक स्थान खाली...

  • २०७९ भाद्र २६, आइतबार

    मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शन

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेशन, कला तथा संस्कृति विभागको आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश र फ्रान्सका १९ कलाकारले कोरेका २४ कला प्रदर्शनीमा राखिएका छन् । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रमेश खनालले विश्वका सबै कलाको आ–आफ्नो विशेषता रहेको उल्लेख...

  • २०७९ भाद्र २६, आइतबार

    पनौतीका ७३ घर सम्पदामैत्री बनाइँदै

    काभ्रेपलाञ्चोक – पनौती नगरपालिकाको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पूरानो शैलीका घर बनाइँदैछन् । नगरको वडा नं ७ स्थित सम्पदा क्षेत्रमा पर्ने एक हजार चार घरमध्ये पहिलो चरणमा ७३ घर सम्पदामैत्री बनाउन थालिएको हो । यसका लागि नगर कार्यालयले स्थानीयलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग गरिरहेको छ । नगरले संरक्षित स्मारक क्षेत्रमा रहेका पूराना शैलीका निजी भवनको संरक्षण तथा बाहिरी आवरण...

  • २०७९ भाद्र २५, शनिबार

    इन्द्रजात्राको अवसरमा ‘जिब्रो छेड्ने जात्रा’

    ५ भदौ, भक्तपुर । ‘जिब्रो छेड्ने जात्रा’ भन्नेबित्तिकै हामी झट्ट बिस्केट जात्राको अवसरमा वैशाख २ गते मध्यपुरथिमिस्थित बोडेमा मनाइने जात्रा भन्ने सम्झन्छौँ । येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमिको दिगुली टोलमा पनि जिब्रो छेडेर जात्रा मनाइन्छ भन्ने कमैलाई मात्रै थाहा होला । स्थानीयले मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) आज राति...

  • २०७९ भाद्र २५, शनिबार

    इन्द्रदहमा भक्तजनको भीड

    काठमाडौं - राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–१ को इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका अवसरमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा इन्द्रसँगै स्वर्ग गइने जन विश्वास छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको बेलुकी इन्द्रदहमा रहेको इन्द्र वासुकीको मन्दिरमा दिवङ्गत पितृको स्वर्गवास होस् भन्ने कामनाले दीप प्रज्ज्वलन गर्ने...

  • २०७९ भाद्र २५, शनिबार

    इन्द्रदहमा स्नान गर्नेको भीड

    राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–१ को इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका अवसरमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा इन्द्रसँगै स्वर्ग गइने जन विश्वास छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको बेलुकी इन्द्रदहमा रहेको इन्द्र वासुकीको मन्दिरमा दिवङ्गत पितृको स्वर्गवास होस् भन्ने कामनाले दीप प्रज्ज्वलन गर्ने भक्तजन बिहानै...

  • २०७९ भाद्र २५, शनिबार

    तल्लो टोलमा कुमारी रथयात्रा सम्पन्न, आज असनबाट रथयात्रा हुने

    काठमाडौं - इन्द्रजात्राको अवसरमा शुक्रबार तल्लो टोलबाट कुमारी रथयात्रा सम्पन्न भएको छ । जात्राकै अवसरमा आज असनबाट कुमारी रथयात्रा हुने भएको छ । काठमाडौंको तल्लो टोलहरू मरूटोल, चिकंमुगल, जैसीदेव‌ल, लगन, ह्युमत, क्वहिति, भीमसेनस्थानमा कुमारीलगायत श्रीगणेश र श्रीभैरवका रथयात्रा सम्पन्न भएको हो । जात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा श्रीकुमारी, श्रीगणेश र...

  • २०७९ भाद्र २५, शनिबार

    इन्द्रजात्राको महिमा

      काठमाडौं - राजधानी काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरता मात्र नभई आपसी सद्भाव र भाइचारा अभिवृद्धिको उपयुक्त माध्यम पनि हो । विशेष गरी काठमाडौँका नेवार समुदायले महान्पर्वका रुपमा धुमधामसँग मनाइने इन्द्रजात्रा नेवारी समुदायमा मात्र सीमित नभई राष्ट्रिय पर्वका रुपमा स्थापित भएको जानकारहरु बताउँछन् । इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरताका साथै...

  • २०७९ भाद्र २४, शुक्रबार

    बजारमा सिटामोलको माग उच्च , ५० लाख सिटामोल उत्पादन गर्दै

    नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने सर्वसाधारणले पाइरहेका छैनन् । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता...

  • २०७९ भाद्र २४, शुक्रबार

    थिमिमा लाेकेश्वर ज्ञानमाला भजन प्रशिक्षण कार्यक्रम सम्पन्न

    वि.सं. २०७८ भाद्र १ गतेदेखि सुरू गरिएको मध्यपुर थिमिकाे लाेकेश्वर ज्ञानमाला भजन खलःले नाट्यश्वर पूजा गरि भजन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । मुख्य गुरू देवबहादुर बज्राचार्य तथा सहायक गुरू क्रमशः अष्टचन्द्र बज्राचार्य र राकेश बज्राचार्यले भजन प्रशिक्षण दिएका हुन् भने प्रशिक्षण मध्ये सरगम भजनकाे लागि विजय कायष्थले सहजीकरण गरेका हुन् ।    मध्यपुर थिमि नगरपालिकासँग समन्वय गरेको भजन प्रशिक्षण...

  • २०७९ भाद्र २३, बिहिबार

    घर तथा भवनको नक्सा ९० दिनभित्र पास गर्न काठमाडौं महानगरको निर्देशन

    काठमाडौं- काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गर्न निर्देशन दिएको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले सो निर्देशन दिएको हो । महानगरद्वारा जारी सूचनामा सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भए पनि भवनको नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको त्यस्ता भवनको नक्सा ९० दिनभित्र पास गर्न भनिएको छ । महानगरको सहरी व्यवस्थापन...

Pages