STC 810x100 adv
janswastha 11 11 78

काठमाडौंमा फेरि भुकम्पकाे धक्का महसुस

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण २१, शनिबार

काठमाडौं - काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । 

यस अघि पनि गत साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ ।

अपडेट :

राष्ट्रिय भूकम्प मापन केन्द्र​का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.३ म्युग्निच्युड रहेको थियो ।

Categorized in उपत्यका
Newa Online Adv