STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७६ आषाढ १२, बिहिबार

    नमूना गाउँमा नयाँ उत्साह

    गाउँ, गाउँमा स्वागत गेट, अनि सरसफाइसम्बन्धी सन्देश लेखेको होर्डिङ बोर्ड देख्दा लाग्छ नयाँ पाउनालाई स्वागत गर्न ती बोर्ड राखिएका हुन् र पक्कै पनि गाउँमा कोही आउँदैछ भन्ने भान हुन्छ तर ती बोर्ड न स्वागतका लागि राखिएका हुन् न त कोही नयाँ पाहुना नै आउन लागेका हुन् । ती त नगरको समृद्धि र विकासको नयाँ स्वरूप दिन नलगाड नगरपालिकाले नमूना बस्ती निर्माण गरी दैनिक सबैलाई समानरुपमा स्वागत गर्नका लागि बनाएको...

  • २०७६ आषाढ ११, बुधबार

    छ बस्ती पहिरो जोखिममा

    निरन्तरको वर्षाका कारण पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाका छ बस्तीहरु पहिरोको चपेटामा परेका छन् । उच्च पहाडी क्षेत्रमा पर्ने यहाँका सेपी, चिङ्मा, वेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा मङ्गलबार रातिदेखि पहिरो जान थालेको गाउँपालिका–२ का अध्यक्ष देउकुमार योङहाङले जानकारी दिनुभयो । पहिरोले मुक्लाबुका पहलमान राईको घर बगाएको छ । यहाँका दर्जनौँ घरमा पहिरोबाट क्षति पुगेको छ । वडाध्यक्ष योङहाङका...

  • २०७६ आषाढ १०, मंगलबार

    सौर्यबत्ती वितरण अभियान

    पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा प्रदेश नम्बर ५ सरकारले सौर्यबत्ती वितरण अभियान नै थालेको छ । निस्दी ४ पाल्पामा जिल्लामै पहिलो पटक सौर्यऊर्जामार्फत लिफ्टिङ खानेपानी योजनाबाट आइतबार निस्दी अर्चलेमा ९३ घरपरिवारमा सौर्यबत्ती प्रदान गरिएको प्रदेश नम्बर ५ सरकारले सोमबार पुनः निस्दी २ सहलकोटमा पनि वितरण गरेको छ । सहलकोटका करीब ५३ घरपरिवारलाई टुकीरहित बनाउनका निम्ति २० वाट क्षमताका...

  • २०७६ आषाढ ८, आइतबार

    स्वास्थ्य शिविरमा चार सय लाभान्वित

    समिट लघुवित्त वित्तीय संस्थाद्वारा ताप्लेजुङमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४०० बढीले स्वास्थ्य सेवा लिएका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने निम्न आयस्तरका परिवारलाई लक्षित गरी शनिबार सदरमुकाम फुङलिङमा आयोजना गरिएको शिविरमा ४२२ जनाले निःशुल्क सेवा लिएका हुन् । शिविरमा आँखा र कानका ३१२ जना साथै ११० महिलाले स्त्रीरोगसम्बन्धी जाँच तथा उपचार सेवा लिएको आयोजक संस्थाका विभागीय प्रमुख...

  • २०७६ आषाढ ८, आइतबार

    सडक मर्मत नभएको कारण स्थानीय आक्रोशित

    थली–साँखु सडकखण्डमा पीच नगरेको कारण स्थानीय बासिन्दाले विरोध गरि सडक अवरुद्ध गरेका छन् । संघर्ष समितिले कागेश्वरी मनोहरा नगरपालिकां सडक स्तरोन्नती गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै स्थानीय बासिन्दाले आइतवार पनि सडक अवरुद्ध गरेको हो । आज भन्दा अगाडिको दिनमा जेठ २८ गते स्थानीय संघर्ष समिति र नगरपालिका दुबै तत्काल सडकमा भएको हिलो हटाएर सरसफाई गरेर एकहफ्ता भित्र सडक गे्रडिङ गरि आवतजावत सहज...

  • २०७६ आषाढ ८, आइतबार

    वर्षाले कर्णालीमा रोपाइँको सुरसार

    ब्याड राख्ने र रोपाइँ गर्ने प्रतिक्षामा रहेका किसान वर्षात् हुँदा खुशी भएका छन् । लामो खडेरीका कारण रोपाइँको सुरसार गर्न नपाएका कर्णालीका किसान गएरातिदेखि निरन्तर वर्षा हुँदा खेतबारीमा ब्यस्त हुन थालेका छन् । गत वर्ष यतिबेला कर्णालीका अधिकांश किसानले रोपाइँ सकिसकेका थिए । यस वर्ष पानी नपर्दा सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले अझै पनि धानको ब्याडसमेत राख्न पाएका छैनन् । आकाशे पानीको भर परेका...

  • २०७६ आषाढ ७, शनिबार

    घरघरमा बाहुनधाराको खानेपानी

    खानेपानीको जोहो गर्दैमा दैनिकी गुजारेका यहाँका ५४ घरपरिवारमा पानीसँगै खुशियाली छाएको छ । स्याङ्जाको वालिङ–७ हिलेपानीस्थित गुजारेमा लिफ्टिङ गरी खानेपानी गाउँमा पु¥याइएको हो । गाउँभन्दा झण्डै ११० मिटर तल बाहुनधारा मूलबाट १६ सोलार प्यानलको माध्यमबाट पानी तानिएको छ । वालिङ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्र मल्लका अनुसार मुहान र गाउँमा २०÷२० हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ । घर नजिकै खानेपानीको...

  • २०७६ आषाढ ६, शुक्रबार

    राजवंशी समुदायको ‘लोथापोथा’ पर्व शुरु

    कोच राजवंशी समुदायको लोपोन्मुख अवस्थामा रहेको लोथापोथा पर्वको पूजा बिहीबारदेखि शुरु भएको छ । मोरङको रङ्गेली नगरपालिका–२ दौलतपुरमा राजवंशी समाज विकास समितिद्वारा यहाँ उक्त पूजा कार्यक्रमको आयोजना शुरु गरिएको छ । तराईमा बसोबास गर्ने आदिवासी जनजाति राजवंशी समुदायमा मनाइने यो पर्व ‘लोथापोथा गौर’ भन्नाले पर्वको शुरुआत हो भने वैशाख महीनाको शुरुमा मनाइने ‘सिरुवा और’ ले पर्वको समाप्त भन्ने बुझिन्छ ।...

  • २०७६ आषाढ ३, मंगलबार

    लिम्बू समुदायमा ‘भाषा र संस्कृति’ प्रतिको प्रेम

    पूर्वी नेपालमा लिम्बू भाषीले झण्डै एक दशकदेखि राज्यको लगानीविना कक्षा १ देखि ७ सम्म र ११, १२ मा लिम्बू भाषा पठनपाठन गराएर भाषा र संस्कृतिप्रति प्रेम देखाइरहेका छन् । आफ्नो भाषा र लिपिलाई जोगाउन राज्यपक्षबाट कुनै पनि लगानीविना विद्यालयमा पठनपाठन गराइरहेका छन् । लिम्बू भाषाको विकासका क्षेत्रमा विगत लामो समयदेखि काम गरिरहनुभएका मलिसा याक्थुङबा लिम्बू भाषालाई सरकारले योग्यताको भाषा बनाउनुपर्ने...

  • २०७६ आषाढ ३, मंगलबार

    कृषकलाई बोका वितरण

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका व्यावसायिक बाख्रापालक कृषकलाई बोका वितरण गरेको छ । व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका कृषकलाई बाख्रा उत्पादनका लागि सहयोग पु¥याउने उद्देश्यले बोयर क्रस जातको नौ बोका अनुदानमा वितरण गरिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार सहकारी र समूहलाई एक÷एक बोका वितरण गरिएको छ भने सात बाख्रापालक कृषकलाई बोका...

  • २०७६ आषाढ २, सोमबार

    गर्मीका कारण विद्यालय बन्द हुने

    केही दिनयता बढेको गर्मीका कारण कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिकामा रहेका विद्यालय आजदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । अत्याधक गर्मी बढेपछि दिनचर्यामा समेत समस्या भएकाले शिक्षक महासङ्घ नगर कमिटी, प्याब्सन नगर कमिटी र वाणगङ्गा नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।    यही असार ४ गतेसम्मका लागि सरकारी, निजी, सामुदायिक, धार्मिक विद्यालयका साथै मन्टेश्वरीमा गर्मी बिदा दिइएको बाणगङ्गा...

  • २०७६ आषाढ २, सोमबार

    समूहको सक्रियतासँगै विपन्न महिला आत्मनिर्भर बन्दै

    गाउँगाउँमा बचत समूह खुलेपछि सिरहाका दक्षिण सीमावर्ती गाउँ लक्ष्मीपुर पतारी गाउँपालिकाका विपन्न महिला आत्मनिर्भर बन्न थालेका छन् । समूहले विनाधितो न्यून ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेपछि दलित तथा विपन्न परिवारले स्वरोजगारमूलक व्यवसाय गरी आत्मनिर्भर बन्न थालेको स्थानीयवासी बताउँछन् । लक्ष्मीपुर पतारी गाउँपालिका–२ पोखरभिण्डा पर्सास्थित रहेको नवदुर्गा हरबाचरबा समूहका मञ्जुदेवी राम प्रत्येक वडामा...

Pages