STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ जेठ १०, शनिबार

    कीर्तिपुरका ९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

    काठमाडौं – कोरोना परीक्षणअन्तर्गत आरडिटी परीक्षणमा पोजेटिभ आएका कीर्तिपुरका ९ जना स्थानीयको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुले शनिबार दिएको रिपोर्टमा तिनको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । आरडिटी रिपोर्ट पोजेटिभ आएपछि उनीहरु राराहिल स्कुल र त्रिविको क्वारेन्टाइनमा बस्दै आएका थिए । कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टाइनबाट घर जान अनुमित मिलेको छ । मेयर रमश...

  • २०७७ जेठ ९, शुक्रबार

    साँखुमा १४ जनाको आरडिटी पोजेटिभ, नगरपालिका सिल

    काठमाडौं – कोरोना संक्रमणको आरडिटी परीक्षणमा साँखुका १४ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । योसँगै शंखरापुर नगरपालिका अनिश्चितकालका लागि सिल गरिएको छ । शुक्रबार जेठ ९ गते बिहान १० बजेदेखि नगरपालिकामा भित्रिने तथा बाहिरिने नाकाहरु अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सिल गरिएको नगरप्रमुख श्रेष्ठले बताएका छन् । शंखरापुर नगरपालिकाको सिन्धुपाल्चोक, काभ्रे र भक्तपुरसँग सिमा जोडिएको छ । भोलिदेखि ती...

  • २०७७ जेठ ८, बिहिबार

    उपत्यका छिर्ने सबै नाका सिल गर्न गृहको निर्देशन

    काठमाडौं – गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो । जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब उपत्यका प्रवेशमा थप...

  • २०७७ जेठ ८, बिहिबार

    टोखाका १३ जनामा आरडिटी पोजेटिभ

    काठमाडौं – कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले आरडिटी परीक्षण गरेको थियो । टोखाका ७९३ जनामा गरेको आरडिटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । नगरपालिकाभित्रका तरकारी तथा फलफूल, किराना पसले, जनप्रतिनिधि, सुरक्षाकर्मी, विदेशबाट आएका व्यक्ति र विभिन्न...

  • २०७७ जेठ ६, मंगलबार

    कीर्तिपुरका चारजना सफाइ कर्मचारीको आरडिटी पोजेटिभ

    कीर्तिपुर – कीर्तिपुर नगरपालिकाको संयोजनमा सोमबार पहिलोपटक कोरोना संक्रमण परीक्षण थालिएको छ । सरफाइ कर्मचारीमा गरिएको उक्त परीक्षणमा चारजनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । दुईजना महिला र दुईजना पुरुषमा आरडिटी पोजेटिभ देखिए पनि पिसिआर रिपोर्ट आउन बाँकी छ । नगरपालिकाको संयोजनमा कीर्तिपुर अस्पताल र त्रिभुवन विश्वविद्यालयको संयुक्त पहलमा परीक्षण भएको हो । नगरपालिकाका मेयर रमेश महर्जनको पहिलो...

  • २०७७ जेठ ६, मंगलबार

    कीर्तिपुरका जनप्रतिनिधिको कोरोना परीक्षण

    कीर्तिपुर – कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको कोरोना परीक्षण गरिएको छ । परीक्षणको क्रममा उपमेयर एवं नगरपालिका प्रवक्ता सरस्वती खड्का रिजालको परीक्षणपछि अन्य कर्मचारी एवं जनप्रतिनिधिका परीक्षण भएको थियो । नगरपालिकाको भवनमा मंगलबार जनप्रतिनिधि एवं कर्मचारी गरी ६२ जनाको कोरोना परीक्षण भएको छ । तीमध्ये पाँचजनाको आरडिटी परीक्षण पोजेटिभ देखिएको...

  • २०७७ जेठ ४, आइतबार

    सफाइ कर्मचारीको आरडिटी पोजेटिभ देखिएपछि भक्तपुरका दुई ठाउँ सिल

    काठमाडौें – भक्तपुर नगरपालिका ५ स्थित योसिंखेल र सूर्यविनायक नगरपालिका ६ स्थित पाण्डोबजार सिल गरिएको हो । काठमाडौं महानगरपालिकामा काम गर्ने भक्तपुरका ३६ वर्षीय सफाइ मजदुरको द्रूत परीक्षण (आरडीटी) मा कोरोना भाइरस पोजिटिभ देखिएपछि ती दुई ठाउँमा सिल गरिएको हो । भक्तपुर योसिंखेल पुख्र्यौैली घर भएका उनी हाल सूर्यविनायक पाण्डोबजारमा बस्दै आएका छन् । दुवै ठाउँमा उनको आवतजावत भएकाले दुवै ठाउँमा सिल...

  • २०७७ जेठ ३, शनिबार

    मानव अधिकारको लागि एकल महिला समूहद्वारा निःशुल्क खानादेखि स्वास्थ्य शिविरसम्म

     ललेन्द्र शाक्य कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशभर लकडाउन गरेको आज ५३ दिन पुगिसक्यो । लकडाउनले देशका सम्पूर्ण शहरबस्ती ठप्प भइरहेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदूर, गरिबी, असहाय, विपन्न वर्गहरुलाई बिहान बेलुकी पेट भर्न धौधौ परिरहेको अवस्था छ । ती वर्गलाई पेट भर्नु नै हाल भइरहेको लकडाउनले चुनौती दिइरहेको छ । यस समस्यालाई मध्यनजर गरी एक महिनायता...

  • २०७७ जेठ २, शुक्रबार

    आफन्तको बेवास्ताले गुल्मीबाट कीर्तिपुर पुगेका कुँवर क्वारेन्टाइनमा

    ललेन्द्र शाक्य “म लकडाउनपछि काठमाडांैबाट गुल्मी गएँ, त्यहाँको क्वारेन्टाइनमा नियमपूर्वक बसे । मेरो रिपोर्ट नेगेटिभ आयो । तर मलाई घरपरिवारबाट कसैले पनि लिन आएन, वास्ता पनि गरेन । आफन्तले नै बेवास्ता गरे पछि गाउँघरले पनि वास्ता गरेनन् । अनि म पुनः गुल्मीबाट काठमाडौं फर्किएँ ।” गुल्मी भीरकोट गाउँपालिका ५ वडाका २७ वर्षीय रंजित कुँवर बिहीबार साँझ ७ः३० बजे कीर्तिपुर आइपुगे । कुँवर भत्केपाटीमा डेरा गरी...

  • २०७७ जेठ २, शुक्रबार

    कोरोना परीक्षणपछि मात्र घरमा प्रवेश दिनू : कामपा २१ वडा

    काठमाडौं – विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथामको लागि स्थानीय निकायबाट विभिन्न उपायहरु अपनाइरहेका छन् । यसैक्रममा काठमाडौं महानगरपालिका २१ वडाले शुक्रबार एउटा सुचना जारी गरी वडाबाहिर गएका डेरावालहरुले डेरामा जानुअघि कोराना परीक्षण अनिवार्य गराउन भनिएको छ । कामपा २१ वडाका वडाध्यक्ष उदय चुडामणि वज्राचार्यद्वारा हस्ताक्षरित सुचनामा बाहिरबाट आएका डेरावालहरुको...

  • २०७७ जेठ १, बिहिबार

    निदान अस्पतालका कर्मचारीको रिपोर्ट नेगेटिभ

    ललेन्द्र शाक्य ललितपुर पुल्चोकस्थित निदान अस्पतालमा कार्यरत कीर्तिपुर १ वडा बाघभैरव ह्वाकुंचा टोलका महिला कर्मचारीको कोरोना भाइरस कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कीर्तिपुरका स्थानीयको रिपोर्ट नेगेटिभ आएपछि कीर्तिपुरबासीमा खुशी छाएको छ । स्थानीय धनबहादुर महर्जनले दिनुभएको जानकारीअनुसार निदान अस्पतालमा कार्यरत ती महिलासँगै अन्य ३ जना कर्मचारीको रिपोर्ट पनि नेगेटिभ आएको छ । निदान अस्पतालमा...

  • २०७७ बैशाख ३१, बुधबार

    भक्तपुर थिमि क्षेत्र सिल, ललितपुरकाे आरोग्य र निदान अस्पताल पनि सिल

    काठमाडौं – मध्यपुर थिमी नगरपालिका वडा नं ४ शंखधर साख्वा चोक बस्ने स्वास्थ्यकर्मीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि थिमि शंखधर साख्वाः चोक वरपरको क्षेत्र सिल गरिएको छ । संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले सिल गरिएपछि त्यस क्षेत्रमा यातायात चल्न निषेध गरिएको छ । प्रहरीले सबैजसो सडकमा डोरी टाँगेर र बार राखेर बन्द गराएको छ । ललितपुरको निदान अस्पताल र आरोग्य फाउण्डेशन पनि सिल आरोग्य...

Pages