STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०८० मङ्सिर ११, सोमबार

    पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने प्रविधि सञ्चालनमा

    काठमाडौं- बबरमहलमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको छ । यो प्रणाली सञ्चालनमा आएसँगै अब बाटो काट्न पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् । जिल्ला अदालत अगाडिको सडकमा १० लाख खर्च गरेर काठमाडौं महानगरले यो प्रविधि जडान गरेको हो । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म हरियो बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट ...

  • २०८० मङ्सिर ११, सोमबार

    रास्वपाको केन्द्रीय समितिको बैठक जलेश्वरमा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक राजधानी बाहिर महोत्तरीमा केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक गर्दैछ । आजबाट महोत्तरीको जलेश्वरमा सुरु हुने केन्द्रीय समिति र संसदीय समितिको बैठकले पार्टीको विभिन्न विभागका प्रतिवेदनहरूमाथि छलफल गर्ने छ । राजनीतिक, आर्थिक, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र संगठन विभागका प्रतिवेदन छलफलका एजेण्डा रहेको महासचिव मुकुल...

  • २०८० मङ्सिर १०, आइतबार

    मिथिलामा छठपछि सनेसको चटारो

    महोत्तरी,  छठपर्व सकिएको एक साता हुनै लागेको छ । पर्व सकिए पनि मधेसको प्राचीन मिथिला क्षेत्रमा अझै छठको ‘सनेस’ कोसेलीको मौसम कायमै छ । छठ मनाइएका सबैजसो घरमा सनेसका रुपमा ‘ठकुवा’ ९छठको मुख्य प्रसाद मानिने गहुँको पिठो र सख्खर मुछेर बनाइने मिष्ठान्न परिकार पाकिरहेका छन् । छठ सकिएसँगै मिथिलाका गृहिणीलाई  सनेसका लागि ठकुवा पकाउने र आफन्त कहाँ पठाउने चटारो सुरु हुन्छ । पर्वको सनेस विवाहित छोरीचेली,...

  • २०८० मङ्सिर १०, आइतबार

    एमाले नेता भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार

    ताप्लेजुङ,  नेकपा एमालेका नेता योगेशकुमार भट्टराई चढेको सवारी साधनमा ढुङ्गा प्रहार भएको छ । आज एमाले ताप्लेजुङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर फर्किने क्रममा फुङलिङको तोक्मे बजार नजिकै भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार भएको हो । ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसामा क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ढुङ्गा प्रहार पहिचान पक्षधरबाट भएको जनाइएको छ...

  • २०८० मङ्सिर १०, आइतबार

    काष्ठमाण्डप खुला गर्नेबारे अझै अन्योल

    काठमाडौँ, पुनःनिर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ सर्वसाधारणका लागि कहिले खुला गर्ने विषय अझै अन्योल नै छ ।  विसं २०७२  वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त सम्पदाको पुनःनिर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनःनिर्माण समितिले गत असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाइसकेको छ ।  महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ ९शाक्य०...

  • २०८० मङ्सिर ८, शुक्रबार

    प्रसाईंलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

    काठमाडौं - भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित भएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ । प्रसाईंको मानव अधिकार रक्षाको माग गर्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । प्रसाईं आफैँले सुरू गरेको अभियानमा सहभागी हुन नपाउने गरी संविधानको धारा १७...

  • २०८० मङ्सिर ८, शुक्रबार

    रेशम चौधरीको कैद माफीविरुद्वको रिटमा कारण देखाऊ आदेश

    काठमाडौं- टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले चौधरीलाई दिइएको सजाय माफीको निर्णय बदर गर्न राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई परेको रिट निवेदनमा कारण देखाउ आदेश गरेको हो ।  सरकारले कैलालीको टीकापुरमा भएको हत्याकाण्डको योजनाकारका रुपमा जिल्ला अदालत, उच्च...

  • २०८० मङ्सिर ८, शुक्रबार

    काठमाडौं महानगर उपमेयर सुनिता डङ्गोल अष्ट्रेलिया भ्रमणमा

    काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल अष्ट्रेलिया गएकी छन् । शुक्रबार उपप्रमुख डंगोल अष्ट्रेलिया भ्रमणका लागि गएकी हुन् । भ्रमणमा अष्ट्रेलियाका विभिन्न सहरमा रहेका खनिज तथा ऊर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरूको अवलोकन लगायत स्थानको अवलोकन गर्ने महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बताइन् ।   उपप्रमुख डङ्गोलका अनुसार यस भ्रमणले आपसी हित...

  • २०८० मङ्सिर ८, शुक्रबार

    महिला तथा युवाहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालनमा

    काठमाडौंको तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । स्थानिय महिला तथा युवाहरुको क्षमता विकास गराएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको धमाथू नेवाः ग्वाहालि पुचःले बताएको छ । सोही क्रममा उद्‌घाेषण, संस्थागत संरचना सम्बन्धिकाे ज्ञान र सिलसिला मिलाएर अाकर्षक ढंगले बोल्ने शैली सिकाउन एक हप्ते तालिम सञ्चालन गरेको हो । सञ्चारकर्मी...

  • २०८० मङ्सिर ८, शुक्रबार

    माइतीघरमण्डलामा निषेधाज्ञा लगाएकोमा सर्वोच्चको कारण देखाऊ आदेश

    काठमाडौं- सर्वोच्च अदालतले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ता स्वागत नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमा अदालतले कारण देखाऊ आदेश दिएको हो । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल...

  • २०८० मङ्सिर ८, शुक्रबार

    यस वर्ष तिहारमा २४ करोडको फूलमाला कारोबार

    काठमाडौं - यस वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडकोयस वर्ष तिहारमा २४ करोडको फूलमाला कारोबार कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो । यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।...

  • २०८० मङ्सिर ८, शुक्रबार

    प्रसाईँका समर्थकको धरपकडमा राप्रपा र राप्रपा नेपालकाे आपत्ति

    मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई नजरबन्दमा राखेको तथा उनका समर्थकलाई धरपकड गरेपछि राप्रपा र राप्रपा नेपालले आपत्ति जनाएका हुन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आज दुर्गा प्रसाईँका समर्थकलाई प्रहरीले धरपकड गरेकोप्रति आपत्ति जनाएका छन् । ‘शान्तिपूर्ण विरोध प्रदर्शन, जुलुस र सभा गर्न पाउने संवैधानिक अधिकारको अपहरण गर्दै आज काठमाडौंमा जथाभावी धरपकड गर्ने, नजरबन्द गर्ने र...

Pages