STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०७४ माघ २८, आइतबार

    मिस ईकलेज २०१८ का प्रतियोगीले देखाए प्रतिभा

    माघ २७र सिजन मिडियाको आयोजनामा मिस ईकलेज सिजन ८ मा सहभागी २९ जना प्रतियोगीहरुले कमलादी स्थित सिडव्लु पार्टी प्यालेसमा आइतबार भएको एक कार्यक्रम विच आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन । उक्त कार्यक्रममा सृजना लामाको पहिलो जुनी वोलको गीत गाएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन भने रोजीना केसीले गैरी खेतको सिरै हान्यो भन्ने गितको वोलमा नृत्य प्रस्तुत गरेको थिइन । सोफीया श्रेष्ठले नेवारी गितमा नृत्य...

  • २०७४ माघ २८, आइतबार

    नेपालमा ३२ हजारभन्दा बढी एचआईभी संक्रमित

    भक्तपुर, २८ माघ (रासस) ः नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आज भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो । कार्यक्रममा एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) का प्रतिनिधि रवि सिंहले हालैको तथ्याङ्कअनुसार ३२ हजार ७३५ एचआईभी संक्रमित रहेको र त्यसमध्ये २३ हजार एचआईभी संक्रमितको पहिचान भएको र अझै १०...

  • २०७४ माघ २५, बिहिबार

    उत्तर कोरियाले गर्ने भो ओलम्पिकको पूर्वसन्ध्यामा  सैन्य परेड

    अन्ततः शीतकालीन ओलम्पिक गेमको पूर्वसन्ध्यामा उत्तर कोरियाले सैन्य परेड गर्ने भएको छ । उत्तर कोरियाले आफ्नो सेना स्थापना दिवसको अवसरमा हरेक वर्षको फेब्रुअरी ८ मा सैन्य परेड आयोजना गर्ने गरेको भए पनि यस वर्ष शीतकालीन ओलम्पिकका कारण नगर्ने बताएको थियो । उत्तर कोरियाले सैन्य परेडमाथि भइरहेका आलोचना खारेज गर्दै यसमाथि बोल्ने अधिकार कसैमाथि पनि नभएको टिप्पणी गरेको छ । विश्वका केही देशहरुले उत्तर...

  • २०७४ माघ २५, बिहिबार

    ताइवान भूकम्पमा ९ जना जापानीहरु घाइते, आधुनिक भवन ढले

    शक्तिशाली भूकम्पपछि ताइवानमा उद्दार र राहत जारी छ । तर, निरन्तर आइरहेको परकम्पले दुःख दिइरहेको छ । बिहीबार बिहानै ५.७ म्याग्निच्यूडको परकम्पले ताइवानको पूर्वी क्षेत्रलाई फेरि बेस्सरी हल्लायो । मंगलबार राति ११ बजेर ५० मिनेटमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो, जसमा कम्तीमा नौ जनाले ज्यान गएको छ भने ३ सय बढि घाइते छन् । हुआलिनमा अझै ५८ मानिसहरु अझै हराइरहेका छन्, जसमध्ये धेरै जना भुकम्पले...

  • २०७४ माघ २५, बिहिबार

    अदालतबाटै बंगलोदशकी पूर्वप्रधानन्त्री खालिदा जिया पक्राउ, ५ वर्ष जेल सजाय  

    बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको छ । अदालतको आदेश लगतै प्रमुख विपक्षी दलकी नेत्री समेत रहेकी ७४ वर्षीया जियालाई पक्राउ गरिएको छ । जेल जाने क्रमा गहभरी आँसु बनाएका उनले आफन्तलाई चिन्ता नगर्न र हिम्मत नहार्न आग्रह गरेकी थिइन् । आफूमाथि राजनीतिबाट प्रेरित भएर आरोप लगाइएको भन्दै उनले आफू फर्किएर आउने बताएको डेलिस्टारले जनाएको छ ।बच्चाहरुका...

  • २०७४ माघ २३, मंगलबार

    ‘रानीपोखरीको मल्लकालीन डिजाइन छैन पुरातत्व विभागसँग’

    २३ माघ, काठमाडौं । पुरातत्व विभागले रानीपोखरीको मल्लकालीन डिजाइन आफूसँग नभएको बताएको छ । विज्ञ समूहले मल्लकालीन शैलीमा नै पुनर्निर्माण गर्न सिफारिस गरेपछि काठमाडौं महानगरपालिकाले पुरातत्वसँग डिजाइन मागेको थियो । तर, विभागसँग रानीपोखरी र त्यहाँ रहेको बालगोपालेश्वर मन्दिरको मल्लकालीन डिजाइन छैन । विभागका एक अधिकारीले रानीपोखरीको मल्लकालीन नापजाँचको कुनै तथ्य नरहेको बताएका छन् । ‘एउटा चित्रका भरमा...

  • २०७४ माघ २३, मंगलबार

    पर्यटकीयस्थलमा पहिरो जाँदा चारजनाको मृत्यु

    जाकार्ता, २३ माघ (सिन्ह्वा) ः इन्डोनेसियाको पश्चिमी प्रान्त जाभाको एक प्रख्यात पर्यटकीयस्थलमा गएको पहिरोमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । यस पहिरोमा परी अन्य दुईजना घाइते भएका राष्ट्रिय प्रकोप नियन्त्रण विभागले मङ्गलबार जानकारी दिएको छ । भारी बर्षापछि ‘पानचाक रिसोर्ट’को नजिकमा पहिरो गएको थियो । यस पर्यटकीय स्थलमा विदा मनाउनको लागि स्वदेश र विदेशका पर्यटकको भिड लाग्ने गर्दछ । सो...

  • २०७४ माघ २३, मंगलबार

    चेल्सी सम्हालिन नसक्दा ४-१ ले पराजित अन्तिममा 

    २३ माघ। इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी वाटफोर्डसँग ४-१ ले पराजित भएको छ । ४२ औं मिनेटमा पाएको पेनाल्टीमा ट्रोय डीनीले गोल गर्दै वाट्फोर्डलाई सुरुवाति अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा इडन हजार्डले चेल्सीका लागि बराबरी गोल फर्काए । ८४ औं मिनेटमा डेलर यानमार्टले गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाए । ८८ औं मिनेटमा जेरार्ड डेलोफेउ तथा इन्जुरी समयको पहिलो मिनेटमा रोबर्टो पेरेराले गोल गरेपछि...

  • २०७४ माघ २३, मंगलबार

    फोटोकपी गरेर बनाइएका नक्कली नोटसहित पर्सामा दुई जना पक्राउ

    दुई दिनमा लागूऔषधसहित ५ पक्राउ २३ माघ, वीरगञ्ज । पर्सा प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–४, दामनका २५ वर्षीय नारायण गुरुङ रे काँकडा गाउँपलिका–५, सिलदानीका ३१ वर्षीय कृतिबहादुर मोक्तान छन् । ‘प्रहरीलाई शंका लागेर दुवै जनाको शरीर खानतलासी गर्दा उनीहरुको साथबाट नक्कली नोट फेला परेको थियो’, उनले भने, ‘उनीहरुलाई नियन्त्रणमा...

  • २०७४ माघ २२, सोमबार

    गायिक सरु राईको ‘झ्याई झ्याई’ मा निराजन र एलिसाको यस्तो डान्स [ भिडियोसहित ]

    गायिका सरु राई सरस्वती को आवाजमा झ्याई झ्याई बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको बनेको देखिन्छ । गीतमा शब्द तथा सङगीत पनि स्वयम सरु राई सरस्वती रहेको छ । गीतलाई एरेन्ज भने प्रदिप जोशीले गरेका छन् । युवराज वाइवाको निर्देशन उत्सव रसाइलीको छायाँकन तथा निशान घिमिरेको सम्पादन रहेको उक्त गीतको भिडियोमा निराजन र एलिसालाई...

  • २०७४ माघ २१, आइतबार

    वीरगंजमा ३ सवारीसाधन तोडफोड, प्रदेश राजधानी माग गर्दै बन्द

    २१ माघ, वीरगञ्ज । प्रदेश नम्बर २ को राजधानी माग्दै आइतबार वीरगञ्ज बन्द गरिएको छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले तीनवटा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दकर्ताहरुले विआर ०५ पीए ३०४० नम्बरको भारतीय गाडी र नम्बर नखुलेका दुईवटा निजी कारमा तोडफोड गरेका हुन् । बिहानैदेखि सडक...

  • २०७४ माघ २१, आइतबार

    ५० जिल्लाका नेपालीको जमघट दुबर्इमा 

    दुबई । फ्रब्रुअरी २ तारिख (शुक्रबार) दुबर्इमा ५० जिल्लाका नेपालीहरू जमघट भएका छन् । पाल्पाली समाज दुबई क्षेत्रीय समितिले फेब्रुअरी २ तारिख शुक्रबार आयोजना गरेको वनभोज कार्यक्रम ५० जिल्लाका नेपालीको जमघट भएको हो । दुबईको प्रख्यात जाबिल पार्कमा भएको बनभोज कार्यक्रममा लगभग पचास जिल्लाका ४५० नेपालीहरुले सहभागिता रहेको समाजका अध्यक्ष बेदप्रसाद अर्यालले जानकारी दिए । तीन वर्ष अगाडि स्थापना भएको...

Pages