साहित्य-कला
-
२०७९ मङ्सिर १, बिहिबार
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अग्रिम कार्यक्रम स्वरुप अग्रजसँग अन्तरक्रिया सम्पन्न
नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ (निटफेस्ट २०२२)ले अग्रिम कार्यक्रम स्वरुप अग्रजसँग अन्तर्क्रिया बिहिवार सम्पन्न गरेको छ । निटफेस्टले महोत्सव सुरु हुनु ८ दिन अघि ‘म त लालीगुराँश भएछु’ शीर्षकमा अग्रज रङ्गकर्मीहरुसँग नेपाली रङ्गमञ्चमा गर्नुभएका अनुभव, कलाशैली, संघर्ष र तत्कालिक समय सन्दर्भमा अन्तक्र्रिया गरेको हो । नेपाली रङ्गमञ्चको तीनपुस्ताबीचको भलाकुसारीका रुपमा गरिएको कार्यक्रममा अग्रज...
-
२०७९ कार्तिक २९, मंगलबार
पाँचौं ताम्रकार फुटसलको उपाधी बि के सुनचाँदीलाई
द ब्रिटिस कलेजको मुख्यप्रायोजन रहेको पाँचौं ताम्रकार फुटसल प्रतियोगिता २०२२को उपाधी बिके सुनचाँदी पसलले हातपारेका छन् । ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिको आयोजनामा भएको उक्त प्रतियोगिताको शनिबार भएको प्रतिस्प्रधात्मक फाइनल खेलमा वि.के सुनचांदि पसलले मेडस मार्ट फार्मेसीलार्ई १–० गोलले पराजित गरेको थियो । यसअघि भएको सेमीफाइनल खेलमा वि.के सुन चांदि पसलले ओरियन इलेक्ट्रीकललाई २–१ ले तथा मेडस...
-
२०७९ कार्तिक २७, आइतबार
सुप्रसिद्ध भारतिय अभिनेत्री शबाना आजमी नेपाल आउने
भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउनु हुनुभएको छ । उहाँ दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौं आउन लाग्नु भएको कुरा नेपाल अन्तर्राष्ट्रिय नाटेय महोत्सव २०७९ का महोत्सव सदस्य तथा सञ्चार संयोजक केदार श्रेष्ठले जानकारी दिनु भएको छ । आगामी मंसिर ९ गते सुरु हुने महोत्सवको उदघाटनमा विशेष अतिथिको रुपमा आयोजक...
-
२०७९ कार्तिक २६, शनिबार
अमर वाङ्गमय शताब्दि पुरुष सत्यमाेहन जाेशीलगायत तीनजनालाई सिरपा प्रदान
नेपालभाषा एकाडेमीले नेपालभाषाको वाङ्गमय क्षेत्रमा अति विशिष्ट एवं प्रतिष्ठित पुरस्कारको रुपमा लिइने दान्यहिरा सिरपा शुक्रबार आयोजित एक कार्यक्रममा तीनवटा विभिन्न विधामा प्रदान गरेको छ । ‘दान्यहिरा जीवंकाछी सिरपा’(लाइफटाइम एचिभमेंट) वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई, ‘दान्यहिरा सङ्गीत सिरपा’ संगीतकार मनराजा नकर्मि र ‘दान्यहिरा विज्ञान प्रविधि सिरपा’ डा. केशरीलक्ष्मी मानन्धरलाई सो पुरस्कार...
-
२०७९ कार्तिक १७, बिहिबार
अन्तर्राष्ट्रिय नाट्य महोत्सवको नाटक मञ्चन तालिका सार्वजनिक
नेपाल अन्तर्राष्ट्रिय नाटेय महोत्सव २०७९ आयोजनाको दिन नजिकिंदै गर्दा आयोजक संस्था मण्डला थिएटर नेपालले नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) दोस्रो संस्करणमा विश्वभरीबाट छनौट भएका नाटकहरुको सूची र मञ्चन तालिका सार्वजनिक गरेको छ । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नारा बोकेर आगामी मंसिर ९ गतेबाट सुरु हुने महोत्सवमा छनौट भएका २२ नाटकको सूची तथा ती...
-
२०७९ कार्तिक ९, बुधबार
चालीस साहित्यिक संस्थाको सम्झनामा शताब्दि पुरुष
वाङ्गमय शताब्दीपुरुष सत्यमोहन जोशीलाई सम्झंदै चालीस वटा भन्दा बढी साहित्यिक संस्थाले सोमबार राजधानीमा शोकसभा आयोजना गरेको छ। उक्त सभामा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङ्ग र विशेष अतिथि कवि भीम उदास रहनु भएको थियो । सो कार्यक्रममा नेपाल श्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वाङ्गमय शताब्दी पुरुष जोशीसँगका विभिन्न...
-
२०७९ कार्तिक ६, आइतबार
अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा ५० भन्दा बढी विद्यालयलाई सहभागी गराइने
चितवन - मोफसलमा निकै चर्चा कमाउन सफल सन्चार संस्था लक्की मिडिया हाउस चितवनले अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ । ‘मौलिक लोक संस्कृतिको पहिचान, नव प्रतिभाको प्रोत्साहान, स्रष्टालाई सम्मान’ भन्ने मुल नाराका साथ लक्की मिडियाले ‘लक्की अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ । प्रतियोगितामा चितवन सहित अन्य जिल्लाका विद्यालयबाट सहभागिता गराउने...
-
२०७९ आश्विन २६, बुधबार
अग्रज कलाकर्मि पवन जोशीको "अय्ला:गुलू”को म्युजिक भिडियो आउने
जेनेक्स मिडिया नेपालको प्रस्तुति एवम् संसार क्रियशन्स नेपालको सहकार्यमा नेपालभाषाको नयाँ गीतको म्युजिक भिडियो "अय्ला:गुलू" यहि २०७९ आश्वीन २९ गते शनिबारका दिन औपचारिक रुपमा विश्वव्यापी सार्वजनिक हुने भएको छ ! वरिष्ठ कलाकार, लेखक तथा निर्देशक पवन जोशीको रचना रहेको गीतमा संसार ग्रुपका सदस्य समेत रहेका नवोदित गायक एक राज महर्जनको एकल स्वर रहेको छ । म्युजिक भिडियोमा नेपालभाषा चलचित्र क्षेत्रमा...
-
२०७९ आश्विन २१, शुक्रबार
यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई
एजेन्सी : यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ। नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ। त्यसैका लागि उनले नोबेल साहित्य पुरस्कार पाएकी हुन्। उनले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्छिन्। एर्नोले व्यवसासयिक...
-
२०७९ आश्विन १५, शनिबार
नेपालभाषाको टिभी कार्यक्रम "झीगु सः” ले पुरा गर्यो १२५ इपिसोड
नाइस टेलिभिजनमा प्रसारण भइरहेको नेपालभाषाको एकमात्र कार्यक्रम "झीगु सः” १२५ इपिसोड पुरा भएको छ । सोही अवसरमा एक कार्यक्रमका बीच आज दशैं, तिहार र नेपाल सम्बत नयाँ वर्ष ११४३ को आदान प्रदान का साथै झीगु सः टिभी कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्राविधिकहरुका साथै कार्यक्रम सन्चालन गरी सहयोग गर्ने कलाकारहरुलाइ सम्मान गरेको छ । झीगु सः टिभी कार्यक्रमका सल्लाहकार संघ रत्न शाक्यको सभापतित्वमा सम्पन्न...
-
२०७९ आश्विन १५, शनिबार
नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डले विश्व रेकर्ड राख्ने
नेपालको चलचित्र र संगीग क्षेत्रका सिर्जनशिल सर्जकका रुपमा पहिचान बनाएका स्वतन्त्र संसार महर्जनको संसार्स अनलाइन टिभिको आयोजनामा यो बर्ष दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०७९ हुने भएको छ। अवार्ड समारोह आयोजना का लागि विभिन्न चरणमा तयारी भइरहेको यस अवार्डमा मनोनयन भएका ८५ वटा नेपालभाषा म्युजिक भिडियोका स्रष्टाहरुलाई सो अवार्ड मा सहभागि भए बापट एक भव्य कार्यक्रमका बीच प्रमाण पत्र...
-
२०७९ आश्विन १३, बिहिबार
सत्र वर्ष अघिको 'लिक्क वया' गीत अब म्युजिक भिडियोमा
नेपालभाषाको संगीत र चलचित्र क्षेत्रमा राजमतिकी नायिका भनेर चर्चित हिसिला महर्जन र सोही राजमति चलचित्रका नायक मणिराज लवटको अभिनय रहेको एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ लिक्क वया बोलको यस गीतलाई रत्नशोभा महर्जनले गाउनु भएको छ । ‘लिक्क वयाः धाल हँ’ भन्ने बोलको गीत सम्भवतः १७ वर्षको अवधिमा धेरै नै गुञ्जिएको नेपालभाषाको चर्चित गीत हो । यो गीत नगुञ्जिएको सांस्कृतिक कार्यक्रम शायद नै हुनुपर्छ । यही...


