साहित्य-कला
-
२०७९ आश्विन १३, बिहिबार
लामो अन्तरालपछि जुनु श्रेष्ठको भिडियो एल्बम सार्वजनिक
नेपालभाषाको गीत संगीत क्षेत्रमा एक समय लोकप्रिय रहेकी गायिका जुनु श्रेष्ठ लामो समयको अन्तरालपछि पुनः यो क्षेत्रमा सक्रिय भएकी छिन् । लामो समयदेखि विश्राम लिई बसेकी श्रेष्ठले नेपालभाषाका गीतहरु लगाएत नेपाली भाषाका दुईवटा गरी कुल छ वटा गीतको भिडियो एल्बम सार्वजनिक गरेकी छिन् । जुन नामक म्युजिक भिडियो एल्बम काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । एल्बममा समावेश गीतहरूमा जि शाह, जनकवि...
-
२०७९ आश्विन १२, बुधबार
परिवर्तन नेपालले मनाए गोपाल ढकाल छन्दे र धर्मेन्द्र आचार्यको जन्मदिन
साँस्कृतिक रूपान्तरणका कृयाकलापहरुमा सकृय रहँदै आएको संस्था परिवर्तन नेपालको आयोजनामा नेपाल चलचित्र कलाकार सङ्घको सहभागीतामा बुधबार दुई अभिनेताहरुको जन्मदिन समारोह सम्पन्न गरेको छ । यसरी छन्देका नामले विख्यात हास्य अभिनेता गोपाल ढकाल र अर्का अभिनेता धर्मेन्द्र आचार्यको जन्मदिन मनाउने क्रममा परिवर्तन नेपालका अध्यक्ष एवं कलाकार संघका उपाध्यक्ष मोहन निरौला ले विधिवत मन्त्रोच्चारण सहित दुबै...
-
२०७९ आश्विन १२, बुधबार
म्युजिक भिडियो निर्देशक समाजले प्रदान गरे निर्देशकहरुलाई सम्मान
नेपालमा अहिले म्युजिक भिडियो निर्माण कार्य दिनानुदिन बढ्दै गइरहेको छ भने म्युजिक भिडियोमा कार्यरत कर्मिहरुको छाता संगठन नेपाल म्युजिक भिडियो निर्देशक समाजले मंगलबार आयोजना गरेको विजया दशमी-२०७९ शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा म्युजिक भिडियो क्षेत्रका तीन जना निर्देशकहरुलाई सम्मान प्रदान गरिएको छ । चलचित्र विकास बोर्डको हलमा आयोजित समारोहमा समाजका संरक्षक तथा सल्लाहकारहरु र साधारण...
-
२०७९ आश्विन ११, मंगलबार
मंसिरमा अन्तर्राष्ट्रीय नाट्य महोत्सव हुने
नेपालको नाट्य क्षेत्रमा सकृय रहँदै आएको मण्डला थिएटरको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण हुने भएको छ । आगामी मंसिर ९ देखि १७ गतेसम्म जम्मा ९ दिन चल्ने सो नाट्य महोत्सवमा एउटा बृहत अन्तर्क्रिया गर्ने उद्देश्यले भारतका एक विख्यात नाट्यकर्मिलाई निमन्त्रणा गरिएको कुरा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । तर अहिले उहाँ सितको कुरा टुंगो नलागिसकेकोले...
-
२०७९ आश्विन ६, बिहिबार
नेशनल प्रेस क्लब नेपालको वार्षिकोत्सवमा विभिन्न व्यक्तित्वहरु सम्मानित
अग्रज पत्रकार रामकृष्ण कर्माचायको नेतृत्वमा रहेको नेशनल प्रेस क्लब नेपालको ३८ औं वार्षिकोत्सव तथा विश्व शान्ति दिवस २०२२ भव्यरुपमा सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा सम्पन्न भएको कार्यक्रममा विश्वशान्तिको कामना गर्दै विभिन्न संघसंस्थामा आबद्ध ५१ जना महिलाहरुको समुहले हातमा संयुक्त रुपमा दिप प्रज्वलन गरेका थिए । नेशनल प्रस क्लबका अध्यक्ष रामकृष्ण कर्माचार्यको सभापतित्वमा सम्पन्न...
-
२०७९ आश्विन ४, मंगलबार
नेप्लिज फेसन होमले किड क्विन नेपाल यस वर्ष पनि गर्ने
नेवार सुन्दरीहरूको मिस नेवाः आयोजना गर्दै आएको नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आइरहेको बालिकाहरुको अर्को प्रतियोगिता किड क्विन नेपाल यस वर्ष पनि हुने भएको छ। आगामी असोज २९ गते राजधानीमा हुने १८औं संस्करणको यस वर्षको प्रतियोगितामा सहभागि भएका ९ वर्षदेखि १४ वर्षसम्मका २५ जना प्रतिभावान् बालिकाहरुले काठमाडौंमा आयोजित प्रतियोगिता अन्तर्गतको ट्यालेन्ट शोमा आफुमा अन्तर्निहीत प्रतिभा प्रदर्शन...
-
२०७९ भाद्र २७, सोमबार
‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल'काे उपाधि तण्डुकारलाई
काठमाडौं– काठमाडौंका २२ वर्षीय मोडल मिलेनियम तण्डुकार शाहले ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल –२०२२’ उपाधि जितेका छन् । भक्तपुरको राधे राधेस्थित हेरिटेज गार्डेनमा शनिवार आयोजित ग्राण्ड फिनालेमा ५ फिट ११ ईञ्च शारीरिक उचाइ भएका मोडल तण्डुकारले आफ्नो २१ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुमेका हुन् । विजेता तण्डुकारले यो उपलब्धिसँगै यही नोभेम्बर ३ देखि ७ सम्म थाईल्याण्डको बैंककमा हुने मिस्टर मोडल...
-
२०७९ भाद्र २७, सोमबार
राजनीतिक बेइमानीविरुद्ध कविता गोष्ठी
काठमाडौं - सात जना कविहरूको समूह ‘सात कवि एक साथ’ (पी सेभेन)ले देशमा बढ्दो भ्रष्ट्राचार र राजनीतिक बेइमानीका विरुद्धमा कविता गोष्ठी गरेको छ । पि सेभेन समूहले काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ , भीराडिल पार्कमा आयोजना गरिएको उक्त गोष्ठीमा कविहरूले राजनीतिक दल, नेता र प्रशासनिक संयन्त्रलाई खबरदारी गर्दै कविता वाचन गरेका थिए । सो कविता गोष्ठीमा आरएम् डङ्गोल, गोविन्द नेपाल, छविरमण सिलवाल, ठाकुर...
-
२०७९ भाद्र २६, आइतबार
विश्व कीर्तिमानी सङ्गीतकार सन्तोषको उपन्यास ‘फरैना’ सार्वजनिक
सयौं गीतमा समधुर सङ्गीतमार्फत श्रोता/दर्शकको मन जित्न सफल सन्तोष श्रेष्ठले संगीतकार का रुपमा कैय्यौं विश्व कीर्तिमान कायम गरिसकेका छन् भने अब उपन्यासकारमा रुपमा पनि अगाडि आउनुभएको छ । उहाँको पहिलो उपन्यास कृति ‘फरैना’शुक्रबार काठमाडौंमा एक विशेष समारोह बीच उहाँको ‘फरैना’ उपन्यास विमोचन गरिएको हो । सांसद शान्ता चौधरी, गीतकार डा. कृष्णहरि बराल, संविधानविद्, गायक तथा साहित्यकार डा. भीमार्जुन आचार्य...
-
२०७९ भाद्र २६, आइतबार
पिम नेपालको वार्षिकोत्सवमा विभिन्न व्यक्तित्व सम्मानित
नेपालको चलचित्र,गीत , संगीतका कला संस्कृति र सामाजिक क्षेत्रमा क्रियाशिल पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेका छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न वार्षिकोत्सव कार्यक्रम बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा...
-
२०७९ भाद्र २३, बिहिबार
सिंगल शटमा खिचिएको गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो...’ गीत सार्वजनिक
नेपाली सांगीतिक क्षेत्रको स्थापित नामका रुपमा रहेका गायक सञ्जिव पराजुली को सिंगल शटमा खिंचिएको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । आफूले गाउने हरेक गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने हो ’ मा पनि केही नयाँ प्रयोग को रुपमा सिंगल शटमा खिच्ने काम गरेका छन् । लोकप्रिय संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको यो नयाँ गीतको म्युजिक...
-
२०७९ भाद्र २३, बिहिबार
इन्डियन आइडल पवनदीप राजन र प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वरमा नेपाली गीत सार्वजनिक
भारतको टेलिभिजन इतिहासमा नै अत्यन्त लोकप्रिय मानिएको इन्डियन आइडल १२ का विजेता नेपाली मुलका लोकप्रिय गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वरमा रेकर्ड गरिएको कर्णप्रिय नेपाली गीत हालै सार्वजनिक भएको छ। गीतकार एसपी सापकोटाको शब्द रचना रहेको "घामझैं बलेकि ” बोलको गीत बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । गीत आकर्षक भिडियोका साथ...


