STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नृत्य सांस्कृतिक कला केन्द्रले मनाए रजत जयन्ती

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण १४, आइतबार

नृत्य सांस्कृतिक कला केन्द्रले २५ औ बर्ष प्रवेस गरेको उप्लक्ष्यमा विषिष्ट व्यक्तित्वलाइ समान गरेको छ । शनिबार आयोजित कार्येक्रममा पूव उप-प्रधानमन्त्री प्रकाश मान शिंहले नेपालको प्रहिलो नृत्य गुरु  भैरव बहादुर थापा , नेपाली चलचित्र जगत कि  पहिलो हास्य अभिनेत्री बसुन्धरा भुसाल लगाएत नृत्य क्षेत्रमा लामो समय देखि विभिन्न पक्षबात योगदान दिने व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्नु भयो ।

उक्त अवसरमा पुर्व उप-प्रधानमन्त्री  सिंहले कला, सस्कृति , खेल कुदबात समजलाई जीवन्त राख्न सबैले आ-आफ्नो पक्षबात योगदान दिनु पर्ने  धारणा राख्नु भयो ।

प्रमुख अतिथी पुर्व उप-प्रधानमन्त्री  सिंहले नृत्य सांस्कृतिक कला केन्द्रको रजत जयन्ती स्मारिका पनि बिमोचन गर्नु भयो ।

सो समारोहमा विभिन्न सास्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

Categorized in साहित्य-कला