STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साहित्य-कला

  • २०७७ आश्विन २०, मंगलबार

    राष्ट्रिय कविता महोत्सव मंसिरमा

    काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानले स्थगित राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त महोत्सव प्रज्ञा भवन, कमलादीमा आयोजना हुनेछ । प्रतिष्ठानले स्थापना दिवसका अवसरमा हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सव कोरोना भाइरस रोकथामका कारण लागू बन्दाबन्दीका कारण स्थगन भएको थियो । प्रतिष्ठानको यही असोज १८ गते सम्पन्न प्राज्ञ परिषद्को...

  • २०७७ आश्विन १९, सोमबार

    नेपालभाषाको भर्चुअल हाइकु वाचन

    काठमाडौं – नेपालभाषा साहित्यको क्षेत्रमा भर्चुअल हाइकु वाचन कार्यक्रम सम्पन्न भएको छ । नेवाः हाइकु ख्यः नाम संस्थाको आयोजनामा भएको चौथो ‘भर्चुअल नेवाः हाइकु वाचन’ कार्यक्रम गत शनिबार सम्पन्न भएको हो । दिलबहादुर पुंको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ईश्वरीमैयाँ श्रेष्ठ, ज्ञानीशोभा तुलाधर, दिव्य ताम्राकार र न्हुच्छेलक्ष्मी धूसःलगायतले हाइकु वाचन गरेका थिए । कार्यक्रममा वाचित हाइकुहरुको समीक्षा...

Pages