STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मन्जिल शाक्य बने पहिलो नेवा: आईडल-११४३

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र २६, आइतबार

नेपालाभाषा गायन क्षेत्रको पहिलो रियालिटी शो नेवा: आईडल-११४३ पहिलो संस्करण अन्तर्गत शनिवार ललितपुरमा सम्पन्न फाईनालमा मन्जिल शाक्य पहिलो नेवा: आईडल-११४३ घोषित भएका छन् बब । विजेता शाक्यले ट्रोफी, प्रमाण-पत्र संगै नगद एक लाख पचीस हजार संगै विविध गिफ्ट ह्याम्परहरु पनि प्राप्त गरे । त्यस्तै दोश्रो स्थान प्राप्त गर्ने जितेन शाक्यले प्रमाण-पत्र संगै नगद पचास हजार र तेश्रो स्थान प्राप्त गर्ने सुमन शाक्यले प्रमाण-पत्र संगै नगद पचीस हजार प्राप्त गरे । टाईटल विजेता तथा उप-विजेताहरुको नाम घोषणा भने नेवा: आईडल-११४३ का प्रमुख निर्णायक चर्चित गायक प्रवेश मान शाक्यले गरेका थिए ।

Categorized in साहित्य-कला