राष्ट्रिय
-
२०७५ फाल्गुण २६, आइतबार
विकास प्रयासमा मित्र राष्ट्रको सहयोग चाहिएको छ ः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक सङ्घर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताउनुभएको छ । नेपाल जाइका एलमुनाई एशोसिएशनद्वारा आज यहाँ आयोजित ४५औँ वार्षिक कार्यक्रममा उहाँले भन्नुभयो, “हामीलाई विकास चाहिएको छ, हाम्रो एक्लो प्रयासले मात्र पर्याप्त हुँदैन, त्यसैले मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाका प्रयासलाई विकासमा...
-
२०७५ फाल्गुण २६, आइतबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान अरनिको स्मृति दिवस मनाउँदै
– कृष्णराज गौतम नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय विभूति अरनिकोको सम्झनामा सोमबार पहिलो स्मृति दिवस मनाउँदैछ । अरनिको निधन भएको दिन पारेर प्रतिष्ठानले मार्च ११ तारिखमा विभिन्न कार्यक्रम गरी प्रत्येक वर्ष उहाँको स्मृति दिवस मनाउने तयारी गरेको छ । सन् १३०६ मार्च ११ तारिख ६३ वर्षको उमेरमा कलाकार अरनिकोको चीनमा निधन भएको थियो । तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई विदेशमा...
-
२०७५ फाल्गुण २४, शुक्रबार
श्रम ज्यादा, ज्याला कम
धु्रवसागर शर्मा आज एक सय नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । शहरबजारमा विभिन्न नाराका प्लेकार्ड बोकेका महिला अधिकारकर्मीको ¥यालीले बजार परिक्रमाका साथै आमसभा गरिहेका छन् । ¥याली पछि आयोजित आमसभामा सहभागी वक्ताले श्रमिक महिलाको हक र अधिकारका विषयमा भाषण गर्ने र अरुले सुनेर दिन बिताउने गरेपनि म्याग्दीको ग्रामीण भेगका महिलामा दशकौँ अघिदेखिको असमानता अहिले पनि यथावत् छ । दिनभरि खेतबारी, नदी...
-
२०७५ फाल्गुण २४, शुक्रबार
‘जहाँ महिलाको हित त्यहाँ समाजको जीत’
लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार भन्ने मूल नाराका साथ आज तारकेश्वरमा पनि १०९ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा नगरभित्रका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बाहोराले हरेक विधामा आबद्ध महिलाले आफ्नो कर्तव्य र अधिकारलाई बुझ्नुपर्ने बताउनुभयो । नगर उपप्रमुख भवानी डोटेलले श्रीमान् र...
-
२०७५ फाल्गुण २४, शुक्रबार
‘तेस्रो प्राङ्गारिक कृषि मेला– २०७५’ भृकुटी मण्डपमा शुरु
नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ र ‘तेस्रो प्राङ्गारिक कृषि मेला– २०७५’ आजदेखि भृकुटी मण्डपमा शुरु भएको छ । मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ उद्घाटन गर्नुभयो । मेला बिहीबारदेखि शुरु भएको भए पनि आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उद्घाटन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घले जनाएको छ । मेलाको प्रमुख नाराका रूपमा ‘मेहनत सिर्जना,...
-
२०७५ फाल्गुण २४, शुक्रबार
१०९औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहमा राष्ट्रपति सरिक
राष्ट्रपति विद्यादेवी भण्डारी १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहमा सरिक हुनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा यहाँ आज आयोजित सो कार्यक्रम‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार स् समृद्धिको आधार’ भन्ने नाराका साथ मनाइँदै छ ।
-
२०७५ फाल्गुण २४, शुक्रबार
पुरुष सरह काम गर्ने महिलाहरु
– नवीन नेपाली घोराहीकी पुनम नेपाली तुलसीपुर चौकमा जुत्ता सिलाउँछिन् । छ वर्षीय छोराकी आमा पुनमले जुत्ता सिलाउन थालेको ४÷५ वर्ष भैसकेको छ । उनी २९ वर्षकी हुन् र श्रीमान्को मृत्युपछि छोरोको पालनपोषण र शिक्षादीक्षा उनको काँधमा आइप¥यो । श्रीमान्सँग काम गर्दागर्दै जुत्ता सिलाउन सिकेकी पुनमले श्रीमान्को मृत्युपछि तुलसीपुर चौकमा ढेब्ली पसलमा बसेर ग्राहकहरुको सेवा गर्दैआएकी छन् । उनले दैनिक ३÷४ सयदेखि...
-
२०७५ फाल्गुण २४, शुक्रबार
पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा
पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि उद्योग वाणिज्य सङ्घ रत्ननगरले जनप्रतिनिधिसहितको टोलीलाई बिहीबार र शुक्रबार त्रिशूलीमा ¥याफ्टिङ गराएको छ । धादिङको चरौदिबाट १७ किलोमिटर दूरी पार गरेर साँझ फिस्लिङमा रात कटाएको सो टोलीले आज बिहान पुनःपाँच किलोमिटर दूरी पार गर्दै कुरीनटारमा आएर ¥याफ्टिङ यात्रा सम्पन्न गरेको छ । पर्यटकीय क्षेत्र सौराहा रहेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले ¥याफ्टिङबाट...
-
२०७५ फाल्गुण २४, शुक्रबार
सार्वजनिक जग्गा संरक्षण गरिँदै
काशीराम शर्मा बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेको सरकारी ऐलानी जग्गाको लगत खोजेर संरक्षण गर्ने कार्यलाई तीव्रता दिएको छ । उपमहानगरले हालसम्म ४२४ बिघा ३१ कठ्ठा १० धुर जग्गा खोजेर तारबार गरिसकेको छ । उपमहानगरपालिकाले १३२ बिघा १६ कठ्ठा साढे १४ धुर पर्ती जमीन, ७० बिघा १० कठ्ठा पोखरी÷गडहा र ३३८ बिघा साढे सात कठ्ठा साढे चार धुर जङ्गल रहेको सरकारी जमीनको लगत सङ्कलन गरी संरक्षण...
-
२०७५ फाल्गुण २४, शुक्रबार
अन्तरराष्ट्रिय महिला दिवसको इतिहास
अन्तरराष्ट्रिय महिला दिवस ( International women's day) अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ...
-
२०७५ फाल्गुण २४, शुक्रबार
संविधानले अनुमति नदिने काम हुन नदिने ः रक्षामन्त्री पोखरेल
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उहाँले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्टीको भनाइ उचित होइन भन्नुहुँदै कानून सबैले इमान्दारीका साथ परिपालना...
-
२०७५ फाल्गुण २४, शुक्रबार
स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्ने युवाको माग
शैक्षिक क्षेत्रका युवा अभियानकर्मीले आम नागरिकका लागि सरकारले शिक्षा र स्वास्थ्यमा निःशुल्क गर्नुपर्ने माग गरेका छन् । युवा अभियानकर्मीले यहाँ आज पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ र रोजगार जस्ता नेपालीका मौलिक अधिकारबाट कोही पनि नागरिक वन्चित नहुन भन्नका लागि सरकारले निःशुल्क गर्नुपर्ने माग गरेका हुन् । “हामी निरन्तर सडकमार्फत दबाब दिँदै आइरहेको सर्वविदितै छ, हाम्रो माग प्रष्ट छ, स्वास्थ शिक्षा...


