STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ माघ १२, बिहिबार

    बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीको भेटवार्ता

    काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचनको तयारी भइरहेको बेला आवश्यक छलफलका लागि ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । सत्ता गठबन्धनबीच भएको सहमति अनुसार राष्ट्रपति पद एमालेले पाउनेछ । सरकारमा सहभागी सात दलहरुबीचको सहमतिअनुसार राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भएको थियो । तर नेपाली...

  • २०७९ माघ १२, बिहिबार

    बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीको भेटवार्ता

    काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचनको तयारी भइरहेको बेला आवश्यक छलफलका लागि ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । सत्ता गठबन्धनबीच भएको सहमति अनुसार राष्ट्रपति पद एमालेले पाउनेछ । सरकारमा सहभागी सात दलहरुबीचको सहमतिअनुसार राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भएको थियो । तर नेपाली...

  • २०७९ माघ ११, बुधबार

    आफ्नै निर्णय उल्टाएर क्रसर उद्योग खोल्न दिने सरकारको नयाँ निर्णय

    काठमाडौं - सरकारले क्रसर उद्योगहरू खोल्ने निर्णय गरेको छ। महिना दिन बित्न नपाउँदै सरकारले आफ्नै निर्णय उल्टाएर क्रसर उद्योग खोल्ने निर्णय गरेको हो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कर नतिरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्ने निर्णय गरेको हो।  गृह मन्त्रालयले गत २० पुसमा मापदण्ड विपरित खोलिएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो। क्रसर उद्योग बन्द...

  • २०७९ माघ ११, बुधबार

    काठमाडौंमा माघ २१ र २२ गते एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही माघ २१ र २२ गते केन्द्रीय कमिटीको बैठक काठमाडौँमा बोलाएको छ । बैठकमा राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदन, समसामयिक प्रस्तावमाथि छलफल गरिने महासचिव डा वेदुराम भुसालले जानकारी दिए। पार्टीका विभिन्न तहका कमिटीले पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका र निर्माण गरेका धारणाकाबारे बैठकमा छलफल गरिनेछ । प्रतिनिधिसभा तथा प्रदेशसभा...

  • २०७९ माघ ११, बुधबार

    बागमती सरकारले पायो पूर्णता

    काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्कट्टेलले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । ११ सदस्यीय मन्त्रिपरिषद्लाई उनले बुधबार बाँकी मन्त्री नियुक्त गरेर पूर्णता दिएका हुन् । उनले बुधबार नियुक्त गरेका मन्त्रीहरूले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् । कट्टेलको मन्त्रिपरिषद्‌मा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद...

  • २०७९ माघ ११, बुधबार

    आत्मदाह गरेका युवकको परिवारलाई भेटी गृहमन्त्रीले मागे क्षमा

    काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका छन् । नयाँबानेश्वरस्थित संसद् भवनअगाडि मंगलबार आफ्नो शरीरमा आगो लगाएका प्रेमप्रसादको बुधबार निधन भएको छ । उपचारका लागि उनलाई लगिएको किर्तिपुरस्थित अस्पतालमा पुगेर गृहमन्त्री लामिछानेले मृतक आचार्यको परिवारका सदस्यलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका हुन् । उनले मृतक...

  • २०७९ माघ ११, बुधबार

    गृहमन्त्रीको नागरिकता विवाद मुद्दा हेर्दाहेर्दैमा

    काठमाडाैं - सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज सुनुवाइ नसकिएपछि शुक्रबारका लागि राखिएको छ । यो विवादको अन्तिम...

  • २०७९ माघ १०, मंगलबार

    काम गर्न नसक्नेगरी राज्य संयन्त्र छाडिएको गृहमन्त्रीको आरोप

    काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काम गर्न नसक्नेगरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रबार बैठकलाई सम्बोधन गर्दै उनले पूर्ववर्ती सरकारले काम नै गर्न नसक्नेगरी राज्यसंयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका हुन् । काम गर्नलाई कानुन पालनाभन्दा पनि आदेश पालना गर्ने अवस्था सृजना गरिएको भन्दै उनले राज्यको संयन्त्रलाई कमजोर बनाइएको आरोप...

  • २०७९ माघ १०, मंगलबार

    संघीयताको विरोध गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्ने

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक रुपमा संघीयताको विरोध गर्ने बहालवाला मन्त्रीलाई स्पष्टीकरण सोध्ने बताउनुभएको छ । आज (मंगलवार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो मन्त्रिपरिषद्का मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । मन्त्रिपरिषद्भन्दा बाहिर बसेर आफ्नो कुरा राख्ने अधिकार सबैलाई भए पनि...

  • २०७९ माघ ९, सोमबार

    राष्ट्रपतिको निर्वाचन समयमै गर्न कांग्रेसको माग

      काठमाडाैँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको आज भएको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकले कुनै पनि कानुनी अड्चन देखाएर राष्ट्रपतिको निर्वाचन पछि सार्न नहुनेबारे सरकार र निर्वाचन...

  • २०७९ माघ ९, सोमबार

    कर्णाली प्रदेशमा सात मन्त्रालय कायम

    कर्णाली - कर्णाली प्रदेश सरकारले सात मन्त्रालय कायम गरेको छ । यसअघि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले आज जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा समायोजन गरेको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत कर्णाली प्रदेश...

  • २०७९ माघ ९, सोमबार

    कांग्रेसले पायो प्रमुख प्रतिपक्ष दलको मान्यता

    काठमाडौं - नेपाली कांग्रेसले प्रतिपक्ष दलको मान्यता प्राप्त गरेको छ । संघीय संसद् सचिवालयले माघ ४ गते लेखेको पत्रमा कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिँदै प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवाको सेवा सुविधा पनि तोकेको छ । सचिवालयका उपसचिव रामहरि थापाद्वारा लिखित पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९।०८० च.नं. ४५ मिति २०७९।०९।२९ को पत्रवाट प्रतिनिधि सभामा...

Pages