STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८१ आश्विन २, बुधबार

    भक्तपुरमा इन्द्ररथलाई पुर्‍याइयो इन्द्र दह

    भक्तपुर - इन्द्रजात्राको दिन मंगलबार साँझ भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा इन्द्र देवतालाई बिराजमान गराइ दीपावली गरिएको छ । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात सिद्धपोखरीमा पुर्‍याई साँझबाट मेला सुरु भएको हो । भाद्र शुक्ल...

  • २०८१ आश्विन २, बुधबार

    इन्द्रजात्रा भव्य रुपमा मनाइयो

    काठमाडौं - मंगलबार देशभर इन्द्रजात्रा मनाइँदै छ । खासगरी काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा भव्यरूपमा यो जात्रा मनाइन्छ ।  काठमाडौंको वसन्तपुरमा इन्द्रजात्राको अवसरमा विशेष कार्यक्रम आयोजना हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत उच्चपदस्थहरूलाई इन्द्रजात्रामा सहभागी हुन निम्तो गरिन्छ ।  इन्द्रजात्रामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो सवा २ बजे...

  • २०८१ आश्विन १, मंगलबार

    बसन्तपुरबाट बालेन 'टिसर्ट' लगाएका समर्थक पक्राउ

    काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अङ्कित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ। उनीहरूलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरूकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए। ‘...

  • २०८१ भाद्र २९, शनिबार

    झीगु सःको समारोहमा दुई संचारकर्मी सम्मानित

    टेलिभिजन पत्रकारिताको क्षेत्रमा नेपालभाषाको माध्यमबाट सन्चार यात्रा अगाडि बढाइ रहेका दुई जना अग्रज सन्चारकर्मिहरुलाई एक समारोहबीच सम्मानित गरिएको छ । नेपालभाषाको टिभि कार्यक्रम “झीगु सः”(हाम्रो आवाज) को दुई सय भाग पुरा भएको उपलक्ष्यमा लहना मिडियाद्वारा आयोजित सो समारोहमा बागमति प्रदेशका  श्रम , रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनबाट संचारकर्मि द्वय मीना बज्राचार्य र बिराजकाजी...

  • २०८१ भाद्र २८, शुक्रबार

    काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

    काठमाडौँ, काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ ।कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।आव २०८०र८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिनुभयो...

  • २०८१ भाद्र २८, शुक्रबार

    जिब्रो छेडेर थिमिदेखि पशुपति सम्म परिक्रमा गरिने

    बुधबार येँया पुन्हिको दिन मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलबाट जिब्रो छेडेर थिमिदेखि पशुपतिनाथ मन्दिरसम्म परिक्रमा गरिने भएको छ । दिगुटोलस्थित दिगु भैरव मन्दिर अगाडि हजारौँ स्थानीयको उपस्थितिमा ४० किलोको ‘महादीप’ बोकेर मध्यपुरथिमिदेखि पशुपतिनाथ मन्दिरसम्म र त्यहाँबाट पुनः मध्यपुरथिमिसम्मको परिक्रमा हुन लागेको हो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिको सांस्कृतिक महत्वको...

  • २०८१ भाद्र २६, बुधबार

    अझै सम्पन्न भएन रुद्रायणी देवी मन्दिर पुनः निर्माण

    ललितपुर, २६ भदौ  स् ललितपुर महानगरपालिका–२१ खोकना स्थित ऐतिहासिक रुद्रायणी देवीको मन्दिर पुनःनिर्माणको काम अझै सकिएको छैन । विसं २०७२ गोर्खा भूकम्पले क्षति पु¥याएको ऐतिहासिक मन्दिर पुनः निर्माण थालिएको  चार वर्षपुरा भएको छ ।  पछिल्लो समय पुननिर्माणका लागि बजेट अभाव भएको जनाइएको छ ।  ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा स्थानीय रुद्रायाणीदेवी पुनःनिर्माण उपभोक्ता समितिले कामको जिम्मा लिएकोे थियो...

  • २०८१ भाद्र २६, बुधबार

    यःसिं हनुमानढोका पु¥याइयो

    काठमाडौं । यस वर्षको इन्द्र जात्राको लागि ‘यःसिं’ भोटाहिटी ल्याइपु¥याइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० स्थित चित्तपोलको सामुदायिक बनबाट यःसिं भोटाहिटी ल्याइएको हो । नेपाल पञ्चांग निर्णायक विकास निर्णायक समितिले दिएको साइत अनुसार गत यंलाथ्व दुतियाको शुभ साइतमा गुरुजु पल्टनका साथ केन्द्रीय मानन्धर संघका पदाधिकारी यःसिं लिन बसन्तपुरबाट प्रस्थान गर्नुभएको थियो । यसपटक यःसिंको...

  • २०८१ भाद्र २२, शनिबार

    टोखा नरपालिकाले तयार पार्‌यो नेपालभाषाको आफ्नै पाठ्यपुस्तक

    काठमाडौं - काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने सांस्कृतिक एवम् ऐतिहासिक नगर टोखामा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो टोखा देश’ तयार भएको छ । टोखा नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित भएर स्थानीय नेपालभाषामा उक्त पुस्तक तयार गरेको हो । बाल विकासदेखि ३ कक्षासम्मको लागि तयार गरिएको उक्त पाठ्यपुस्तक गत हप्ता टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको तर्फबाट आयोजित कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख...

  • २०८१ भाद्र १७, सोमबार

    नेपालभाषा, साहित्य र संस्कृतिलाई बचाइराख्न पुस्तान्तरण आवश्यकः बागमती प्रदेश मन्त्री खड्गी

    ललितपुर । बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले नेपालभाषा, साहित्य र संस्कृतिलाई बचाइराख्ने हो भने पुस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । नेपालभाषा केन्द्रीय विभागको ५४ औं स्थापना दिवसका अवसरमा आयोजित बैकुण्ठ एवम् चैन लाकैल पुरस्कार प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।, मन्त्री खड्गीले उपत्यका सांस्कृतिक नगरी भएकोले यहाँको मूर्त अमूर्त...

  • २०८१ भाद्र १७, सोमबार

    प्रेमशान्ति तुलाधरलाई वैकुण्ठ लाकौल पुरस्कार, एमएमा उत्कृष्ट हुने छात्रा पुरस्कृत

    ललितपुर - बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले नेपालभाषा, साहित्य र संस्कृतिलाई बचाइराख्ने हो भने पुस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ ।  नेपालभाषा केन्द्रीय विभागको ५४ औं स्थापना दिवसका अवसरमा आयोजित बैकुण्ठ एवम् चैन लाकैल पुरस्कार प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री खड्गीले उपत्यका सांस्कृतिक नगरी भएकोले यहाँको मूर्त अमूर्त...

  • २०८१ भाद्र १७, सोमबार

    सयौं बाजा एउटै ताल, सयौं कलाकार एउटै चाल

    केन्द्रीय मानन्धर संघले काठमाडौंको आयोजनामा  बृहत् धाः बाजा प्रदर्शनी ११४४ सम्पन्न गरेको छ । बसन्तपुरमा सम्पन्न सो प्रदर्शनी  मौलिक बाजा संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले संघले केही वर्ष यतादेखि काठमाडौं महानगरपालिकासँगको सहकार्यमा स युवा पुस्तामार्फतको सहभागीता मा सम्पन्न भएको हो । मरु गणेशस्थानको पछाडि अवस्थित माजु देगःको खुड्किलामा उभिएर सयौं कलाकारहरुले एकै पटक, एउटै चालमा सयौं बाजा...

Pages