STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८१ माघ ४, शुक्रबार

    पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनर्निर्माण हुन बाँकी

    ललितपुर - विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदा सूचीमा रहेको ललितपुरको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदा मध्ये २२ सम्पदाको पुनर्निर्माण भइसकेको छ भने दुई संरचना पुनर्निर्माण हुन बाँकी छ । उक्त सम्पदा पुनर्निर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।  राणाकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुनर्निर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार...

  • २०८१ माघ ४, शुक्रबार

    ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने

    काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९:३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, मङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ...

  • २०८१ माघ २, बुधबार

    भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔँ : उपप्रमुख डङ्गोल

    काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् ।  आज काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्माण गरिरहेका संरचनाहरू भूकम्प प्रतिरोधी छन् की छैनन् र पूर्वतयारी कस्तो छ भनेर अहिले मूल्याङ्कन गर्ने समय भएको बताइन् ।  भूकम्प प्रतिरोधी संरचना नभए...

  • २०८१ माघ २, बुधबार

    ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने ललितपुर महानगरको योजना

    ललितपुर - ललितपुरका प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनर्निर्माण सुरु गरेको छ । राजकुलो विस्तारका लागि महानगरले रु २२ करोड बजेट छुट्टयाएको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीकाभैरवसम्मको १४.२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म रु...

  • २०८१ माघ १, मंगलबार

    भक्तपुरमा सम्यक महादान पर्व

    भक्तपुर - भक्तपुरका नेवार समुदायले आज माघे सङ्क्रान्तिका अवसरमा सम्यक महादान पर्व मनाएका छन् । सो समुदायमा हाम्ह सँलु अर्थात् तिल सङ्क्रान्तिका रूपमा परिचित माघे सङ्क्रान्तिमा हरेक वर्ष मनाइने सम्यकदान पर्व बौद्ध धर्मावलम्बीहरूले ऐतिहासिक एवं सांस्कृतिक रूपले  हर्षोल्लासका साथ मनाइने एक मौलिक पर्व हो । दायाँ हातले अभय वरदान दिने र बायाँ हातले चीबर समातिरहेको मुद्रामा बसेका विभिन्न स्वरुपका पाँच...

  • २०८१ पौष २८, आइतबार

    ललितपुर महानगरद्वारा पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति

    पाटन - ललितपुर महानगरले पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति गरिदिएको छ । विगतमा चारवटा शव राख्न मिल्ने शवगृहको स्तरोन्नतिपश्चात् अब २४ वटा शव राख्न मिल्ने गरी व्यवस्थापन गरिएको महानगरले जनाएको छ । नवनिर्मित शवगृह उद्घाटनका लागि आज यहाँ आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले अस्पताललाई शव व्यवस्थापनका लागि सहजहोस् भन्ने उद्देश्यले महानगरले आवश्यक सहयोग गरेको बताए । ‘हरेक किसिमबाट...

  • २०८१ पौष १६, मंगलबार

    चन्द्रागिरि केबलकार अवरुद्ध भएपछि १ हजार यात्रु अलपत्र

    काठमाडौं- चन्द्रागिरि हिल्सको केबलकारमा समस्या आएको छ । हाइड्रोलिकमा समस्या आएपछि केवलकार अवरुद्ध भएको हो । हाइड्रोलिकमा समस्या आए पनि केबलकारमा कुनै यात्रु अड्किएका छैनन् । अहिले केबलकार मर्मत भइरहेको चन्द्रागिरि हिल्सले जनाएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी सूर्यप्रकाश सुवेदीले चन्द्रागिरि केबलकारमा समस्या आएपछि अहिले मर्मत भइरहेको बताए । ‘केबलकारको हाइड्रोलिकमा समस्या आएपछि...

  • २०८१ मङ्सिर २८, शुक्रबार

    भ्वाङ परेको कमलादी सडकखण्ड सञ्चालनमा

    काठमाडौं- काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथि बक्स कल्भर्ट निर्माण सम्पन्न भएपछि बिहीबारबाट उक्त खण्डमा सवारिसाधन गुड्न थालेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कल्भर्टको उद्‌घाटन गरेका हुन् । व्यस्त र जरुरी महत्त्वको स्थान भएकै कारण सडक विभागले तीव्रताका साथ उक्त स्थानमा काम गराएको सडक विभागका महानिर्देशक रामहरी पोखरेलले बताए । सडक डिभिजन कार्यालय...

  • २०८१ मङ्सिर २७, बिहिबार

    विभिन्न कार्यक्रमसहित महानगर दिवस मनाइने

    काठमाडौं - काठमाडौं महानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै ३० औँ महानगर दिवस मनाउने भएको छ ।  महानगरले बुधबार पत्रकार सम्मेलन गर्दै मेयर बालेन शाहको संयोजकत्वमा महानगर दिवस मूल समारोह समिति गठन गरिएको जानकारी दिएको छ । २०५२ पछि मंसिर २९ गते महानगर दिवस मनाइने गरिएको छ ।  दिवसका अवसरमा महानगरले विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिता र शिक्षकस्तरीय कविता वाचन गरिरहेको छ । त्यस्तै मंसिर २७ गते मेयरको...

  • २०८१ मङ्सिर २१, शुक्रबार

    विष्णुदेवी अस्पताल २४ सै घण्टा इमर्जेन्सी सेवासहित सुचारु गर्ने कीर्तिपुरका मेयर डंगोलको निर्णय

    कीर्तिपुर नगरका नवनिर्वाचित मेयर कृष्णमान डंगोलद्वारा पदभार ग्रहण,  कीर्तिपुर/गएको मंसीर १६ गतेस्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसबाट विजयी हुनुभएका कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णमान डंगोलले शुक्रबार नगरपालिका कार्यालय पुगी पदभार ग्रहण गर्नुभएको छ ।  पदभार ग्रहण गर्नु अघि शुक्रबार बिहान कीर्तिपुर ९ वडास्थित कृष्ण क्याटरिङ हलमा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको थियो ।  पदभार...

  • २०८१ मङ्सिर २१, शुक्रबार

    भुटानी नरेशद्वारा स्वयम्भूनाथ दर्शन

      काठमाडौँ, भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गर्नुभएको छ । यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गर्नुभएको थियो । करिब आधा घण्टा त्यहाँ रहनुभएको भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्नुभयो । आज बिहान नेपाल आइपुग्नुभएका भुटानी...

  • २०८१ मङ्सिर १९, बुधबार

    प्राचीन सांस्कृतिक सम्पदाको धनी टोखा

    श्याम मदन केसी   काठमाडौँ, काठमाडौँ उपत्यकाको प्राचीनकालीन इतिहासमा टोखा प्रख्यात सहरका रुपमा रहेको तथ्यलाई त्यहाँ प्राप्त भएको संवत् ५१९ शिवदेव–अंशुवर्माको अभिलेखबाट स्पष्ट हुन्छ । यस अभिलेखको अध्ययनले प्राचीनकालमा यो स्थान एक व्यवस्थित सहरका रूपमा विकसित भएको देखिन्छ । धनवज्र बज्राचार्यले उतार गर्नुभएको अभिलेखमा शिवदेव र अंशुवर्माले टोखामा राखेको अभिलेखमा काठमाडौँ–उपत्यकाको उत्तरी भेगमा...

Pages