STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०८० जेठ २५, बिहिबार

    नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस

    काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाले यही जेठ १९ गते एक सूचना जारी गरी काठमाडौँ उपत्यकाबाहिर चल्ने सम्पूर्ण सवारी साधनलाई गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन गर्ने निर्णय गरेसँगै केही माईक्रोबस भने नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् ।यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक...

  • २०८० जेठ २५, बिहिबार

    उपत्यकाभित्रको स्वबासी समस्या समाधान हुन्छ – भूमिमन्त्री रन्जिता श्रेष्ठ

    काठमाडौंं उपत्यकाभित्रको स्वबासी समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ । उपत्यकाबासी ब्यवस्थापन तथा सहयोग संघर्ष समितिले स्वबासी र बेनिस्साका घरखेत दर्ता खुल्ला गर्नुपर्ने माग राख्दै एक प्रतिनिधि मण्डलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।   मन्त्रीको ध्यानाकर्षण गराउने क्रममा प्रतिनिधि मण्डलले उठाएको अावाज प्रति  उहाँले आफ्नै कार्यकालमा भूमि...

  • २०८० जेठ २५, बिहिबार

    गर्मी बढेसँगै वाग्मतीको दुर्गन्ध बढ्यो

    बाघद्वारबाट उद्गम भएर काठमाडौँको किनारमा बग्ने वाग्मती नदीले काठमाडौँ र ललितपुरको सीमा छुट्याएको छ । धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ । नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन बढाएको छ । गर्मी सुरुभएसँगै वाग्मतीको दुर्गन्ध धेरैले महसुस गरे पनि दुर्गन्ध न्यूनीकरण गर्नतर्फ कसैको चासो र चिन्ता नभएको स्थानीयको गुनासो छ । दुर्गन्धका कारण वाग्मती...

  • २०८० जेठ २१, आइतबार

    नेवार समुदायले जातीय पहिचान र संस्कृति जगेर्ना गर्न गर्नुभएको योगदानको सम्मान गर्न चाहन्छु : गृहमन्त्री श्रेष्ठ

      ललितपुर - उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु नभएको बताएका छन्। आज ललितपुर महानगरपालिका–२१ को आयोजनामा ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको अवसरमा रुद्रायणी देवगणमा नव प्रवेशी आठ देव गणको सम्मानमा आयोजित कार्यक्रममा उनले आधुनिकताको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढेको बताउँदै पहिचान छोडेर यान्त्रिक नक्कल...

  • २०८० जेठ २१, आइतबार

    महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु : सुनिता डंगोल

      काठमाडौँ - काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख (उप-प्रमुख) सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छन् । शनिवार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् । नगरवासीलाई रोग...

  • २०८० जेठ ११, बिहिबार

    राष्ट्रपति पौडेलद्वारा मत्यसेन्द्रनाथको भोटो जात्रा अवलोकन

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मत्यसेन्द्रनाथकोभोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपरान्ह आयोजित भोटोजात्रामा सहभागी भइ भोटोजात्रा अवलोकन गरेका हुन् । मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले...

  • २०८० जेठ ११, बिहिबार

    भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

    काठमाडौं - भोलि (बिहीबार) काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिइएको छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (...

  • २०८० जेठ ३, बुधबार

    क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रममा राजनीतिमा शुद्धिकरण आवश्यकतामा जोड

    नेवाः ग्वाहालि पुचः काठमाडौं महानगर १७ वडा कमिटीले वैशाख ६ गतेदेखि आयोजना गरेको बीसदिने क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमको समापन एक समारोहको आयोजना गरी सम्पन्न गरिएको छ । सो समारोहमा अग्रज नागरिक  डा. महेश मान श्रेष्ठले नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय चर्चामा रहेको भुटानी शरणार्थी प्रकरणले नेपाललाई अन्तर्राष्ट्रिय...

  • २०८० जेठ २, मंगलबार

    याकःमिसा र बुंगद्यः प्रतिमूर्ति गुठी संस्थानलाई दिनु अनुचित : दैवज्ञ ज्योतिष कीर्तिमदन जोशी

    ३२ पानेजु संघमा राजनीतिक तुँवालो प्रवेशको आशंका, ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन सूत्रधार भएको चर्चा “सकेसम्म नबोलुँ भनेर बसेको, सकिन“ । नाला, च्वबाहाः, बुंगः र जनबहाः बाहेक अन्य थप मूर्तिहरु उपत्यकामा स्थापना गर्न नमिल्ने भन्ने आधार प्रमाणहरु के के हुन् ? सो पनि थाहा पाउन पाए हुन्थ्यो । अनि भक्तपुर र थिमिमा भएका मच्छिन्द्रनाथहरुलाई के गर्ने ? पहिले स्थापित ठाउँबाट हटाएर कीर्तिपुर...

  • २०८० जेठ १, सोमबार

    काठमाडौं महानगरमा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत

      काठमाडौं - काठमाडौँ महानगरपालिकाले आजदेखि भवन नक्सा स्वीकृति प्रक्रिया अनलाइन प्रणालीबाट सुरु गरेको छ । यसअघि नक्सा स्वीकृति फाराम भर्नका लागि कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनुपर्ने अवस्था थियो । नागरिकलाई सहज बनाउनकै लागि विगत गरिँदै आएको शैली बन्द गरी अनलाइन प्रणालीबाट उक्त सेवा आजदेखि सुरु गरिएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए। उक्त कार्यका लागि इलेक्ट्रोनिक बिल्डिङ...

  • २०८० जेठ १, सोमबार

    क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रममा राजनीतिमा शुद्धिकरण आवश्यकतामा जोड

    नेवाः ग्वाहालि पुचः काठमाडौं महानगर १७ वडा कमिटीले वैशाख ६ गतेदेखि आयोजना गरेको बीसदिने क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमको समापन एक समारोहको आयोजना गरी सम्पन्न गरिएको छ । सो समारोहमा अग्रज नागरिक  डा. महेश मान श्रेष्ठले नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय चर्चामा रहेको भुटानी शरणार्थी प्रकरणले नेपाललाई अन्तर्राष्ट्रिय...

  • २०८० बैशाख ३०, शनिबार

    बालेनले ल्याए काठमाडौं उपत्यकाभित्र नि:शुल्क एम्बुलेन्स सेवा

      काठमाडौं - काठमाडौं महानगरका प्रमुख बालेन शाहले काठमाडौं उपत्यकाका लागि निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै काठमाडौं उपत्यकाभित्र कुनै पनि ठाउँमा जान निशुल्क एम्बुलेन्स सेवा संचालन आरम्भ भएको घोषणा गरेका हुन् । ‘काठमाडौ भरी सेवा लिनका लागि २४ घन्टा नै १०२ मा कल गरेर निकुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै...

Pages