-
२०८१ चैत्र १०, आइतबार
निमा लामाले ल्याए याम्मैले होई
आफ्ना श्रोता, दर्शक माझ एकपछि अर्को गीत पस्कदै आईरहेका चर्चित गायक निमा पाख्रिन लामाले नयाँ गीत ‘याम्मैले होई’ को भिडियो सार्वजनिक गरेका छन् । पृथ्वी लामाको शब्द सिर्जना, निमा पाख्रिन लामा र लमु शेर्पाको स्वर समेटिएको गीतका संगीतकार पनि स्वयं निमा पाख्रिन लामाको नै रहेको छ । सो भिडियोया प्रतिक ङेस्युर, रञ्जिता तामाङ, सोनम तामाङ र गायक लामाको समेत अभिनय रहेको छ भने भिडियोमा व्यवस्थापक जोग्लाल...
-
२०८१ चैत्र १०, आइतबार
शितला छात्रवृत्ती कोष स्थापना
भौतिक व्यवस्थापन तथा शैक्षिक उन्नयनका लागि सहयोग गर्दै आएकी समाजसेवी प्रतिभा रिजालको सक्रियता र शिवपुरी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक दिवाकर दुरदर्शी, रानीवारी मा.वि. का पूर्व प्रधानाध्यापक रामजी गौतमको समेतको सहकार्यमा काठमाडौं महानगरपालिका वडा नं १६ बालाजु स्थित शितला माध्यमिक विद्यालयलाई विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा लालुपाते ड्रप छात्रवृत्ती कोषको स्थापना गरी विपन्न...
-
२०८१ चैत्र १०, आइतबार
साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल
बेइजिङ - भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च गर्ने घोषणा गरेको छ । यो ‘सेन्ट्रलाइज्ड ड्यासबोर्ड’ प्रयोगकर्तालाई आफ्नो खातालाई सजिलै सुरक्षित गर्न मद्दत गर्न डिजाइन गरिएको हो । यो उपकरण एपमा रहेको ‘सुरक्षा र अनुमति’ विकल्पअन्तर्गत ‘सेटिङ्स र गोपनीयता’ खण्डमा फेला पार्न सकिन्छ । यसले विभिन्न सुरक्षा विकल्प प्रदान गर्छ, जस्तै तपाईंको खातालाई फोन नम्बर वा...
-
२०८१ चैत्र १०, आइतबार
मुक्तिनाथ र मुस्ताङ भ्रमण गर्ने ११ पर्यटकको लेक लागेर मृत्यु
मुस्ताङ - हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ । २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो । सबैभन्दा बढी भारतीय पर्यटकको मुक्तिनाथ मन्दिरको दर्शन तथा मुस्ताङको भ्रमणका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । मुक्तिनाथ दर्शन तथा भमणका क्रममा मुस्ताङ...
-
२०८१ चैत्र १०, आइतबार
ढकिया बुनेर आत्मनिर्भर बन्दै महिला
धरान - जिल्लाको रामधुनी नगरपालिकासँगको सहकार्यमा रामधुनी थारु महिलासभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराएपछि यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । आयआर्जनका साथै माहिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको हो । रामधुनी–५ का सङ्गीता चौधरीले १५ वर्षदेखि सिलाइबुनाइ गर्दै आएकोमा अहिले योसँगै ढकिया बुन्ने व्यवसाय सुरु गरेकी छिन् । पहिले सीप अभावले काममा चुनौती र समस्या भए पनि...
-
२०८१ चैत्र १०, आइतबार
ट्रम्पले गरे पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज
वासिङटन - संयुक्त राज्य अमेरिकाले शुक्रबार लाखौँ आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने र मुख्यतः ल्याटिन अमेरिकी मुलुकबाट आउने आप्रवासीलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आउँदो वर्षको जनवरीसम्म लागु हुने यो आदेशले ट्रम्पका पूर्ववर्ती जो बाइडेनले सन् २०२२ अक्टोबरमा सुरु...
-
२०८१ चैत्र १०, आइतबार
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक : प्रचण्ड
चितवन - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले आउँदो आमनिर्वाचनसम्ममा सबै माओवादीलाई पार्टीको झन्डामुनि एकताबद्ध गरिने बताएका छन् । पार्टीको तराई–मधेस जागरण अभियानअन्तर्गत शनिबार (चैत ९) चितवनमा आयोजित जागरणसभामा उनले भने, “वि.सं. २०८४ को निर्वाचनमा माओवादीहरू र समाजवादीलाई एकताबद्ध गर्ने ठाउँमा ल्याउने तयारीमा छौँ ।” उनले अब आफूहरू...
-
२०८१ चैत्र १०, आइतबार
एसइईमा मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो
पर्सा - जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार साँझ बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । प्रजिअ अर्यालले माइस्थान विद्यापिठ माध्यमिक विद्यालय वीरगन्जका केन्द्राध्यक्ष मुनिलाल कर्णले...
-
२०८१ चैत्र ८, शुक्रबार
नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको आठौं संस्करण आरम्भ
आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) आज बिहिवार सुरु भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल प्रमूख अतिथि रहेको सो समारोह उनले क्लाएप पड्काएर उद्घाटन गरे । ‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा सहित सुरु भएको महोत्सव चैत्र ११ गते सम्म चार दिन चल्नेछ । कार्यक्रमका दाहालले निफको सफलताको शुभकामना ब्यक्त गर्दै विश्वभरका चलचित्रहरू नेपालमा...
-
२०८१ चैत्र ७, बिहिबार
खोटाङका वनमा भेटियाे दुर्लभ रेडपाण्डा
खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न गएका नगरका टोलीले मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा भेटाएका हुन् । नगरपालिकाले आगामी वैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सवलाई केन्द्रित गरेर यही चैत १ गतेदेखि वन क्षेत्र प्रवेश गरेको टोलीले चौँथो दिन रेडपाण्डा भेटेको...
-
२०८१ चैत्र ७, बिहिबार
प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिए १० सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा १० जना सांसदहरूका प्रश्नको प्रत्यक्ष उत्तर दिएका छन् । बिहीबारको संसद् बैठकमा आमजनता पार्टीका सांसद प्रभु साहले प्रश्नोत्तरलाई कर्मकाण्डी भनेपछि सत्तारुढ र विपक्षीसहितका सासंदहरूका उत्तर प्रधानमन्त्रीले दिएका हुन् । उनले सुरुमा एमालेकै सांसद भगवती चौधरीको प्रश्नको उत्तर दिए । ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष...
-
२०८१ चैत्र ७, बिहिबार
च जनालाई ‘फेयर इन्टरनेशनल एजुकेशन’ सम्मान प्रदान
काठमाडौँ - पूर्वराष्ट्रपति डा रामवरण यादवले आमसञ्चार, शिक्षा, वाणिज्य, भाषा, प्रविधि क्षेत्रका पाँच जनालाई ‘फेयर इन्टरनेशनल एजुकेशन’ सम्मान प्रदान गरेका छन् । फेयर एक्सप्रेस मिडियाद्वारा आज यहाँ आयोजित कार्यक्रममा भाषा आयोगका पूर्वअध्यक्ष लवदेव अवस्थी, नेपाल इञ्जिनियरिङ परिषद्का सदस्य मिथिलेशकुमार झा, शैक्षिक परामर्शदाता राजेन्द्र बराल, शिक्षाविद् बादल प्रधान, नेपाल वाणिज्य सङ्घका उपाध्यक्ष...


