STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ फाल्गुण ७, मंगलबार

    नेपालभाषाको चलचित्र ‘लिबाय् धुंका’ को सम्पादन अन्तिम चरणमा

    विजयरत्न ‘हिसिमदु’, ‘बकंफुस्लु’ लगायत नेपालभाषाको चलचित्र निर्देशक राजेशमान सिंहको निर्देशनमा बनिरहेको नयाँ नेपालभाषाको चलचित्र ‘लिबाय् धुंकाः’ को शुटिङ टुंग्याएर डविङ तथा सम्पादनको कार्य समेत अन्तिम चरणमा पुगेको निर्देशक सिंहले जानकारी दिनु भइको छ । हिजोआज पाटनको बिरेनकुमार शाक्यको थैनामा रहेको बिट्स रेकडिङ स्टुडियोमा भइरहेको डविङ पछिल्लो चरणमा पुगेको छ भने नेवार कलाकारिता क्षेत्रका पुराना तथा...

  • २०७५ फाल्गुण ७, मंगलबार

    सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युके बाट पनि सुरु

    सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युके बाट पनि सुरु भएको छ । यो सेवा सुरु भए लगत्तै युके बाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७००० भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर, युके बाट भालापे मोबाईल एप् र ईन्टरनेट बैंकिङ् मार्फत पनि सहज तरिकाले कारोबार गर्न सकिने छ । हस्ताक्षर समारोहमा सिटी...

  • २०७५ फाल्गुण ७, मंगलबार

    वरिष्ठतम् न्यायाधीश जोशीद्वारा राजीनामा

     सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उहाँले सर्वोच्च अदालतमा काम गरिरहनुभएको थियो...

  • २०७५ फाल्गुण ७, मंगलबार

    आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली

    मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ । तीमध्ये १४७ महिला र ३२ पुरुष छन् । माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई आजै काठमाडौँ लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताउनुभयो । उनीहरु चढेको छ भारतीय बस आज बिहान ९ बजे पूर्वीनाका...

  • २०७५ फाल्गुण ७, मंगलबार

    प्रजातन्त्र दिवसमा ज्ञात–अज्ञात शहीदहरूप्रति उच्च सम्मान अर्पण

    राष्ट्रपति विद्यादेवी भण्डारी ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनुभयो । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय...

  • २०७५ फाल्गुण ७, मंगलबार

    दहचोकमा पृथ्वीनाराण शाहका सेनापति काजी कालु पाँडेको पूर्ण कदको सालिक

    – कृष्णराज गौतम काठमाडौँ, ७ फागुन ९रासस० स् आधुनिक नेपालका निर्माता निर्माण गरिएको छ । चन्द्रागिरि नगरपालिका–१ दहचोकमा रहेको पाँडेको समाधिस्थल नजीकै राखिने सालिक पुरातत्व विभागको सहयोगमा करीब रु १० लाखको लागतमा निर्माण गरिएको उक्त वडाका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यही फागुन ९ गते उक्त सालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नुहुनेछ । काठमाडौँको पश्चिममा अवस्थित...

  • २०७५ फाल्गुण ६, सोमबार

    महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै

    स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीवीकोपार्जन गर्दै आएका छन् । यहाँका नारायणी र राप्ती नदीमा माछा मारेर उनीहरुले जीवीकोपार्जन गर्दै आएका हुन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने ती नदीमा माछा मार्नका लागि निकुञ्जसँग अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पछिल्ला वर्षमा नयाँ...

  • २०७५ फाल्गुण ६, सोमबार

    बहुविवाह गर्ने प्रहरी खोरमा

    जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमान्ले कान्छी श्रीमती भित्र्याएकाले कानूनबमोजिम पक्राउ गरी आवश्यक कारवाहीको माग गर्दै थुलुङकी...

  • २०७५ फाल्गुण ६, सोमबार

    तीनदिन प्रजातन्त्र दिवस मनाइने

    ६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समिति गठन गरिएको छ । समितिले तीन दिन सरकारी कार्यालय, औद्योगिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र निजी क्षेत्रका प्रतिष्ठानमा दीपावली, प्रभातफेरी, सरसफाइ गर्ने र बाल सुधारगृह तथा कोशी अञ्चल अस्पतालमा फलफूल वितरण गर्ने निर्णय गरेको छ भने नेपाल पत्रकार...

  • २०७५ फाल्गुण ६, सोमबार

    विवाह भन्दा खर्चिलो व्रतबन्ध !

    – सुभानु आचार्य  मौलिक रीतिथिति र संस्कृतिमा धनी मानिएको नेपाली समाजमा सकी नसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । सुन्दा अचम्म लाग्न सक्छ कि पहरी जातिमा विवाह भन्दा पनि व्रतबन्ध खर्चिलो हुने गर्छ । परम्परा धान्ने नाममा कतिपयलाई ऋण नै खोज्नुपर्ने अवस्थामा पु¥याउँछ । धेरैले घरखेत बन्धकीमा राखेर परम्परा धानेका हुन्छन् । गोदावरी नगरपालिका वडा नं ४ बडिखेलका ५५ वर्षीय नरबहादुर पहरीका...

  • २०७५ फाल्गुण ६, सोमबार

    काश्मिरमा सात जना भारतीय सैनिकको मृत्यु

    भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ । काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो । गत बिहीबार भएको आत्मघाती आक्रमणको अनुसन्धान एवं आक्रमणकारीको खोजीमा निस्केका सैनिकमाथि विद्रोहीले आक्रमण गरेको बताइएको छ । भिडन्तका क्रममा एक सैनिक र अर्का एक सर्वसाधारण...

  • २०७५ फाल्गुण ६, सोमबार

    ‘क्राफट सिटीको घोषणाले हस्तकलाको नगरी बनेको होइनः सत्यमोहन जोशी

    वरिष्ठ संस्कृतिविद् जोशीले आर्थिक समृद्धिका लागि कलाकारहरुको सिर्जनालाई कदर गर्दै हस्तकलाको विकासका लागि साँच्चीकै काम गरेर देखाउनुपर्ने समय आएको बताउनुभएको छ । वल्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५ औं नगरी घोषणा गरेको सन्र्दभमा ललितपुर महानगरपालिका– १६ ले चैत्र १३ देखि १७ गतेसम्म गर्न लागिको हस्तकला र सांस्कृतिक महोत्सवको घोषणा सभामा उहा“ले सो कुरा बताउनुभएको हो । पाटन संग्रहालयमा आयोजित सो...

Pages