STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७६ श्रावण १४, मंगलबार

    ‘विप्लव’ द्धारा बागमती, नारायणी र जनकपुर रामेछाप र दोलखा जिल्ला बन्दको आव्हान

    प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा ‘प्रज्वल’ को तुरुन्त रिहाइको माग गर्दै साउन १५ गते बागमती, नारायणी र जनकपुर ( रामेछाप र दोलखा जिल्ला ) बन्द घोषणा गरेका छन् । ‘विप्लव का प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारि गर्दे यसरी बन्दको आव्हान गरेको हो

  • २०७६ श्रावण ८, बुधबार

    काङ्ग्रेसमा निष्ठावान कार्यकर्ताको खोजी अभियान

    नेपाली काङ्ग्रेसलाई व्यक्तिगत स्वार्थपूर्तिको साधन बनाउने क्रम बढेको भन्दै पार्टीमा मूल्य मान्यता स्थापित गर्ने उद्देश्यका साथ ‘नेपाली काङ्ग्रेसभित्रै निष्ठावान काङ्ग्रेसको खोजी’ अभियानलाई अघि बढाइएको छ । अभियानबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार भेटघाटमा अभियानका संयोजक प्रा डा भूपति ढकाल ‘कमल’ले पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुटका कारण सङ्गठन दिनानुदिन कमजोर बन्दै गएको बताउनुभयो । नेपालमा...

  • २०७६ श्रावण ८, बुधबार

    प्रतिनिधिसभा पहिलो बैठक स्थगित, दोस्रो २ः३० बजे बस्ने

    प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । सभामुख कृष्णबहादुर महराले अर्को बैठक आजै दिउँसो २ः३० का लागि बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज हस्ताक्षरित सूचनामा जनाइएको छ । पहिलो बैठक विशेष कारणवश स्थगित गर्नुपरेको सूचनामा उल्लेख छ । प्रतिनिधिसभाको अघिल्लो ९असार ३१० को बैठक पनि सूचना टाँस गरी स्थगन गरिएको...

  • २०७६ श्रावण ६, सोमबार

    ‘सबै दलबीच मेलमिलाप आवश्यक’

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ । “मेलमिलापको नीति अङ्गीकार गर्ने बिपी र उहाँको पार्टी काङ्ग्रेसभित्रै आज मेलमिलाप छैन । नेता र कार्यकर्ताबीच सम्बन्ध बढाउन आजको दिनबाट प्रेरणा लिनुपर्छ ”, उहाँले भन्नुभयो । जननायक बिपी कोइरालाको ३७ औँ स्मृति दिवसका अवसरमा नेपाली काङ्ग्रेस तनहुँले व्यास...

  • २०७६ श्रावण ६, सोमबार

    विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको छ – देउवा

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताउनुभएको छ । बिपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार यहाँ आयोजना गरेको ‘बिपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उहाँले लोकतन्त्रका अन्तरराष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन खोजिए सह्य नहुने स्पष्ट पार्नुभयो । सङ्घीय...

  • २०७६ श्रावण ६, सोमबार

    राष्ट्रसेवक कर्मचारी इमान्दार हुनुपर्छ– मुख्यमन्त्री राई

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलेराष्ट्रसेवक कर्मचारीले देश र जनताका निम्ति इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्रीको कार्यालयमा आज प्रदेशअन्र्तगतका विभिन्न कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै उहाँले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा कर्मचारीले सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राईले कर्मचारीलाई विचार र राजनीतिक दृष्टिकोणले नहेर्न आग्रह गर्नुभयो ।...

  • २०७६ श्रावण ५, आइतबार

    काङ्ग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

    नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेश प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । काङ्ग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले...

  • २०७६ श्रावण १, बुधबार

    नेकपाको पहिलो बैठकमै जिल्ला कार्यालय र सचिवालय गठन

    नेपाल कम्युनिष्ट पार्टी नेकपा इलाम शाखाको पहिलो बैठकले जिल्ला कार्यालय र जिल्ला सचिवालय गठन गरेको छ । बैठकले सात सदस्यीय जिल्ला कार्यालय र ४३ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको हो । जिल्ला कार्यालयमा जिल्ला कमिटी अध्यक्ष रामबहादुर मगर राना र सचिव सोममाया राई सिन्धु सहित सदस्यहरु भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई विजय, शान्ता बस्नेत र उमेश गुरुङ रहनुभएको छ । त्यस्तै सचिवालयको सदस्यहरुमा...

  • २०७६ आषाढ ३०, सोमबार

    काङ्ग्रेसको नियमावली पारित

    नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नियमावली, २०७६ पारित गरेको छ । आइतबारको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा प्रथम दिन यही असार २२ गते नियमावली संशोधन मस्यौदा समितिका...

  • २०७६ आषाढ ३०, सोमबार

    प्रतिनिधिसभाको बैठक स्थगन

    प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिको अनुगमन एवं समन्वय गर्न सांसदहरु आ–आफ्नो क्षेत्रमा जानुपर्ने भएकाले आजका लागि निर्धारित बैठक स्थगित गर्नुपरेको सूचनामा जनाइएको छ । प्राकृतिक विपत्तिमा परी मृत्यु हुने परिवारमा सान्त्वना दिन तथा प्रभावित क्षेत्रमा सहयोग गर्न सांसदहरु जिल्ला जानुपर्ने भएको हुँदा प्रतिनिधिसभाको...

  • २०७६ आषाढ ३०, सोमबार

    एकाएक स्थगित भएको सुन्दा अचम्म लाग्यो ः सभापति देउवा

    प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको आजको बैठक स्थगन गरिएको घटनाप्रति आपत्ति जनाउनुभएको छ । संसद्भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उहाँले मुलुकमा विपद् स्थिति भएको बेला पीडितको सहयोगका लागि सम्पूर्ण संसद् एकढिक्का छ भन्ने सन्देश दिनुपर्नेमा सूचना टाँसेर बैठक एकाएक स्थगन भएको सुन्दा अचम्म लागेको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “बाढी,...

  • २०७६ आषाढ २९, आइतबार

    पार्टीको १४औँ महाधिवेशन चाँडो हुनुपर्छ ः नेता सिंह

    नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुत बनाउन पार्टीको १४ औँ महाधिवेशन चाँडो हुुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–२६ वडाले आज यहाँ आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा बोल्दै उहाँले संविधानको नेतृत्व गर्ने काङ्ग्रेसले संविधानअनुसार पार्टी संरचना लैजानका लागि चाँडो महाधिवेशन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । “लामो समयसम्म सङ्घीयताअनुसार...

Pages