STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ श्रावण २२, आइतबार

    पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । मन्त्री श्रेष्ठले बिमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिँदै यात्रुहरुलाई सहज हुने गरि व्यवस्थापन चूस्तदुरुस्त राख्न निर्देशन दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई अन्तर्राष्ट्रिय जगतमा जोड्ने प्रमुख विमानस्थल रहेको चर्चा...

  • २०७९ श्रावण २२, आइतबार

    इन्धनमा नाफा हुँदा निगमको, घाटाको भार उपभोक्तामा ?’

      काठमाडाैँ - भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो । प्रतिनिधिसभाका सांसदले त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रदीपकुमार ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गर्नुभएको हो । सदनको विशेष समयमा सांसद ज्ञवालीले मूल्य ३१ रुपैयाँ घटेर आए पनि...

  • २०७९ श्रावण २२, आइतबार

    जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

    काठमाडौं - प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको छ । जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो । सिफारिस समितिमा पठाउनुअघि आइतबार प्रतिनिधिसभामा महाअभियोग प्रस्तावमाथि सांसदहरुले छलफल गरेका...

  • २०७९ श्रावण २२, आइतबार

    सरकारमा सहभागी हुने सम्बन्धमा प्रधानमन्त्री र लाेसपाबीच छलफल

    काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा आफ्ना माग पूरा गर्न र निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले...

  • २०७९ श्रावण २२, आइतबार

    पहिलो दिन नै आयोगमा पाँच दल दर्ता

    काठमाडौँ - निर्वाचनका लागि दल दर्ताको सूचना जारी भएकै दिन पाँच राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।  आयोगले आउँदो मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने दल दर्ताका लागि आह्वान गरेको थियो ।  आयोगका अनुसार आज (आइतबार) आयोगमा जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएका छन् ।  

  • २०७९ श्रावण २१, शनिबार

    प्रधानमन्त्री बन्ने प्रकाशमान सिंहकाे चाहना

    काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन् । शनिबार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले फस्र्ट म्यान बनेर देशको विकास गर्ने चाहना राखेका हुन् । उनले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै...

  • २०७९ श्रावण २१, शनिबार

    जापानमा प्रचण्ड; विदेशका नेपालीलाई मतदान दिने विषयमा छलफल हुँदैछ

    काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलिरहेको बताउनुभएको छ । जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल, २०२२ को उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्वपूर्ण छलफल भइरहेको बताउनुभयो । उहाँले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई मुलुक निर्माणमा...

  • २०७९ श्रावण २०, शुक्रबार

    निर्वाचनमा तालमेल गरेर जाने सत्ता गठबन्धनबीच सहमति

    काठमाडौं - पाँच दलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार बसेको बैठकले आगामी निर्वाचनमा पनि पाँच दलीय गठबन्धनलाइ कायमै राख्दै चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेको हाे ।सरकारले हिजाे मात्रै आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने औपचारिक निर्णय गरेको हो। कांग्रेस सभापति शेरबहादुर...

  • २०७९ श्रावण १९, बिहिबार

    ‘प्रतिनिधिसभाका सदस्यहरुको कार्यकाल आगामी मंसिर २१ गतेसम्म’

    काठमाडौं - प्रतिनिधि सभाका सदस्यहरुको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने भएको छ । निर्वाचन आयोगले विहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल मंसिर २१ गतेसम्म कायम रहने जानकारी गराएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस विषयमा सरकारलाई सिफारिस गरिसकेको जनाउँदै आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषय उल्लेख भएको स्पष्ट पारेका छन् । उनले भनेका छन्...

  • २०७९ श्रावण १९, बिहिबार

    प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचन मंसिर ४ गते गर्ने सरकारकाे निर्णय

    काठमाडौं - सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गते एकैचरणमा गर्ने निर्णय गरेको छ ।बिहीबार दिउँसो बसेको  मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  यसअघि निर्वाचन आयोगले मङ्सिर २ गतेका लागि सिफारिस गरे पनि सरकारले मङ्सिर ४  गते आइतबार एकैचरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गरेको हो ।सत्ता गठबन्धनबीच भएकाे...

  • २०७९ श्रावण १८, बुधबार

    मंसिर ४ मै निर्वाचन गर्न सत्ता गठबन्धनबीच सहमति

    काठमाडौं - निर्वाचन आयोगले चुनावको मिति घोषणा गर्न सुझाव दिएको डेटलाइनमै चुनाव गर्न दलहरू सहमत भएका छन्। आगामी संसिरमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सत्तासाझेदार दलहरूको समझदारी बनेको हो। आज (बुधबार) बालुवाटारमा बसेको सत्तासाझेदार दलहरूको बैठकमा मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्ने समझदारी बनेको हो। यद्यपि मंसीर ४ आउन १ सय १० दिनभन्दा कम समय छ। निर्वाचन आयोगले भने १२०...

  • २०७९ श्रावण १६, सोमबार

    सरकारी र सार्वजनिक पदमा रहेका दलको सदस्य हुन अयोग्य

    काठमाडौं - निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति तथा कुनै सार्वजनिक पद धारण गरेको कारणबाट संविधान तथा...

Pages