STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कृषि-पर्यटन

  • २०७७ आश्विन २०, मंगलबार

    पदमार्ग सुधारपछि गोसाइँकुण्ड यात्रा सहज

    रसुवा – उच्च भूभागमा पदमार्ग सुधार भएपछि पवित्र तीर्थ गोसाइँकुण्डको धार्मिक यात्रा सहज भएको छ । सदरमुकाम धुञ्चे नजीक त्रिशूली नदीको किनार र गणेशगौँडादेखि गोसाइँकुण्डसम्मको असहज स्थानका पदमार्ग सुधार र होटेल, लज सञ्चालन भएसंँगै अब गोसाइँकुण्डको यात्रा सुरक्षित भएको हो । धार्मिक क्षेत्रका उक्त स्थानमा नियमित होटल तथा लज सञ्चालन भएका  कारण भोजन तथा बासको राम्रो प्रबन्ध  भएको चन्दनबारीका होटल...

  • २०७७ आश्विन १६, शुक्रबार

    बन्दीपुरमा थपिँदै पर्यटकीय पूर्वाधार

    दमौली – अबको २० वर्षपछि तनहुँको बन्दीपुरमा पुग्ने कुनै पर्यटक  कति दिन बास बस्लान ? बन्दीपुर आएका पर्यटकलाई कसरी भुलाउने ? यसकै सेरोफेरोमा केन्द्रित रहेर बन्दीपुर गाउँपालिका गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माणमा जुटेको छ । यस आयोजनाको प्रमुख उद्देश्य बन्दीपुर पुग्ने पर्यटकलाई जतिसक्यो धेरै दिन बास बसाल्नु हो ।  बन्दीपुर आउने पर्यटकलाई कम्तीमा दुई रात र तीन दिन बास बसाउन सक्ने बनाउन...

  • २०७७ आश्विन १६, शुक्रबार

    यतीको १२ वर्षपछि सिमरा उडान

    काठमाडौँ – निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक संस्था यती एयरलाइन्सले १२ वर्षपछि अर्थात यही असोज २१ देखि सिमरामा नियमित उडान गर्नेभएको छ । एयरलाइन्सले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा नयाँ गन्तव्यको रुपमा सिमरा पुनः उडान सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २००८ मा काठमाडौँ–सिमरा उडान भरेको यती एअरलाइन्सले १२ वर्षपछि आगामी असोज २१ देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो । सिमरा यतीको...

  • २०७७ आश्विन १६, शुक्रबार

    अनलाइनबाट पर्यटक बसको टिकट बुकिङ गर्न सकिने

    काठमाडौँ – पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने भएको छ ।  टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (इसीआरसी) प्रालिसँग सम्झौता गरेको हो । पर्यटक बसको टिकट अनलाइन बुकिङमा जानेबारे आज टिवानका अध्यक्ष ईश्वर शर्मा र इसीआरसीका अध्यक्ष सञ्जीत पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ ।...

Pages