STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कृषि-पर्यटन

  • २०७८ बैशाख ८, बुधबार

    पाँच वर्षसम्म नेपाललाई जीटूजी मोडलमा मल दिन भारत सहमत

    काठमाडौं - नेपाललाई आगामी पाँच वर्षसम्म जीटूजी (सरकार–सरकार) मोडलमा रासायनिक मल उपलब्ध गराउन भारत सहमत भएको छ । नेपालले दुई देशबीच जीटूजीमा मल खरिदका लागि गरेको प्रस्तावमा भारतले सहमति जनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । भारतले पठाएको जीटूजी मल खरिदको सहमतिको पत्र सोमबार पठाएकाे मन्त्रालयले जनाएकाे छ । सहमति प्राप्त भए लगत्तै मल खरिदका लागि भारतसँग एमओयूको तयारी थलिएको...

  • २०७७ फाल्गुण २९, शनिबार

    तातोपानीबाट पहिलोपटक भित्रियो रासायनिक मल

    काठमाडौं - उत्तरी सिमा नाका तातोपानीबाट पहिलो पटक नेपालमा रासायनिक मल भित्रिएको छ । तातोपानी नाकाबाट यस अघि खाद्यान्न, लत्ताकपडा, इलोक्ट्रोनिक तथा अन्य सामाग्री आयात हुनेगरेको भएपनि यो साता भने ८० हजार बोरा अर्थात ४ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल भित्राएको हो । चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत् मल ल्याइएको हो ।...

  • २०७७ माघ २७, मंगलबार

    कृषिमन्त्रीद्वारा कालिमाटी तरकारी बजारको अनुगमन

    कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गरेकी छिन् । अवलोकनका क्रममा मन्त्री अर्यालले किसानले पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने बताउँदै बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको बताइन् । उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आवश्यक भएको बताउँदै किसानलाई बजारको व्यवस्थापन गर्न सरकारले उत्पादित वस्तुको...

  • २०७७ माघ १४, बुधबार

    कीर्तिमानी आराेहीलाई विशेष मानपदवी दिने घाेषणा

    काठमाडौं - सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका हुन् । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका निर्मल पुर्जा ‘...

  • २०७७ माघ ६, मंगलबार

    समयसीमाभित्र उखुकिसानलाई तीनवटा मिलले दिए ४७ कराेड

    काठमाडौँ- सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी पाएका छन्। उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको साेमबार २१ दिन पूरा भएको छ । उखुको बक्यौता रकम माग्दै गत मङ्सिर २८ देखि काठमाडौँको माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच गत पुस १३ गते चारबुदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उनीहरुले आइतबार साँझसम्म तीन वटा चिनी...

  • २०७७ माघ ४, आइतबार

    मनकामनामा दर्शनार्थी बढ्दै

      गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण नौ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएको हो । हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिनुभयो । उहाँका...

  • २०७७ पौष १७, शुक्रबार

    अङ्ग्रेजी नयाँ वर्षमा रानीकोटदेखि नगरकोटसम्म स्वदेशी पर्यटक

    भक्तपुर, १७ पुस कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि थलिएको पर्यटन व्यवसाय चलायमान हुने क्रम शुरु हुँदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष–२०२१ ले आशा जगाएको छ । अङ्ग्रेजी नयाँ वर्ष मनाउन भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले भरिएका छन् । यहाँका अधिकांश होटरल आन्तरिक पर्यटकले भरिएका छन् ।   नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको...

  • २०७७ मङ्सिर २८, आइतबार

    आन्दोलन गर्न उखु किसानहरु काठमाडौंमा

    काठमाडौं । ​सर्लाहीका उखु किसानहरु चिनी मिलहरुबाट बाँकी रहेको भुक्तानी नपाएपछि आन्दोलन गर्न काठमाडौं पुगेका छन् । उखुको भुक्तानी नपाएपछि बाध्य भएर काठमाडौं आउनु परेको सर्लाहीका किसान राकेश मिश्रले बताए । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने आन्दोलनका लागि केही किसान काठमाडौं आइसकेका र केही आउँदै गरेका मिश्रले जानकारी दिए । गएको वर्ष पनि चिसो मौसमको सामना गर्दै माइतीघरमा धर्ना दिएका किसानहरुलाई...

  • २०७७ मङ्सिर २२, सोमबार

    चैतदेखि बन्द मायादेवी मन्दिर सर्वसाधारणकाे लागि खुल्ला

    लुम्बिनी - कोरोना महामारीका कारण विगत आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागि आइतबारदेखि खुल्ला गरिएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लुम्बिनी आएर मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुला भएको घोषणा गरेका हुन् । कार्यक्रममा मन्त्री भट्टराईले मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन समेत गरे। लामो समयसम्म मायादेवी मन्दिर नखुल्दा...

  • २०७७ आश्विन २०, मंगलबार

    पदमार्ग सुधारपछि गोसाइँकुण्ड यात्रा सहज

    रसुवा – उच्च भूभागमा पदमार्ग सुधार भएपछि पवित्र तीर्थ गोसाइँकुण्डको धार्मिक यात्रा सहज भएको छ । सदरमुकाम धुञ्चे नजीक त्रिशूली नदीको किनार र गणेशगौँडादेखि गोसाइँकुण्डसम्मको असहज स्थानका पदमार्ग सुधार र होटेल, लज सञ्चालन भएसंँगै अब गोसाइँकुण्डको यात्रा सुरक्षित भएको हो । धार्मिक क्षेत्रका उक्त स्थानमा नियमित होटल तथा लज सञ्चालन भएका  कारण भोजन तथा बासको राम्रो प्रबन्ध  भएको चन्दनबारीका होटल...

  • २०७७ आश्विन १६, शुक्रबार

    बन्दीपुरमा थपिँदै पर्यटकीय पूर्वाधार

    दमौली – अबको २० वर्षपछि तनहुँको बन्दीपुरमा पुग्ने कुनै पर्यटक  कति दिन बास बस्लान ? बन्दीपुर आएका पर्यटकलाई कसरी भुलाउने ? यसकै सेरोफेरोमा केन्द्रित रहेर बन्दीपुर गाउँपालिका गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माणमा जुटेको छ । यस आयोजनाको प्रमुख उद्देश्य बन्दीपुर पुग्ने पर्यटकलाई जतिसक्यो धेरै दिन बास बसाल्नु हो ।  बन्दीपुर आउने पर्यटकलाई कम्तीमा दुई रात र तीन दिन बास बसाउन सक्ने बनाउन...

  • २०७७ आश्विन १६, शुक्रबार

    यतीको १२ वर्षपछि सिमरा उडान

    काठमाडौँ – निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक संस्था यती एयरलाइन्सले १२ वर्षपछि अर्थात यही असोज २१ देखि सिमरामा नियमित उडान गर्नेभएको छ । एयरलाइन्सले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा नयाँ गन्तव्यको रुपमा सिमरा पुनः उडान सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २००८ मा काठमाडौँ–सिमरा उडान भरेको यती एअरलाइन्सले १२ वर्षपछि आगामी असोज २१ देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो । सिमरा यतीको...

Pages