STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE

  • २०७४ फाल्गुण ४, शुक्रबार

    एकाध दिनमै पार्टी एकता टुंगिन्छ– अध्यक्ष दाहाल

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई केही दिनभित्रै टुंग्याउने गरी पहल भइरहेको बताउनुभएको छ । पार्टी सम्बद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनको महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “पार्टी एकताका पक्षमा सघनरुपमा छलफल भइरहेको छ । विवाद भएर वा कुरा नमिलेर होइन, सबै विषयलाई एकमुष्ठरुपमा मिलाउन लागिएकाले केही समय लागेको जस्तो...

  • २०७४ फाल्गुण २, बुधबार

    पुनःनिर्माणका लागि गोरखा दरबार भत्काइयो

    भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ । करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो । विसं १६८६ मा गोरखाका राजा राम शाहको पालामा यो दरबार बनाइएको थियो । दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालका अनुसार...

  • २०७४ फाल्गुण २, बुधबार

    बाबु बाेगटीको “हप्पी भ्यालेन्टाईन ” सार्वजनिक

    गायक बाबु बाेगटीको गीत “हप्पी भ्यालेन्टाईन ” को लिरिकल भिडियो सार्वजनिक भएको छ । भ्यालेनचाईन डे लाई लक्षित्त गरेर तयार पारिएको लिरिकल भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी (अफिसियल) मार्फत वाहिर ल्याइएको हो। विल्कुलै फरक धारमा रहेको उक्त गितमा बाबु बाेगटीको शब्द ,संगीत र आवाज रहेको छ। मोहित मुनालको एरेञ्जमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन्। https://youtu.be/...

  • २०७४ फाल्गुण २, बुधबार

    भ्यालेन्टाईन डे मा अनिल सिंहको “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक

    गायक अनिल सिंहको नयाँ नेपाली पप गीत “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरेन श्रेष्ठद्वारा निर्देशित यस भिडियोमा मोडल तमन्ना शर्मा र सुरेन श्रेष्ठले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् । विल्कुलै फरक धारमा निर्मित ““सु-स्वागतम”” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार अनिल सिंहको संगीत रहेको छ। त्यस्तैगरी नरेश भट्टराईको...

  • २०७४ फाल्गुण १, मंगलबार

    समस्या सास गन्हाउने, समाधान घरेलु उपाय

    सास गन्हाउने समस्या पनि मानिसको जीवनमा एक महत्वपूर्ण समस्या हो । प्राय: कतिलाई सास गन्हाउने समस्याले सताएका हुन्छन् । यो समस्याले गर्दा कतिलाई आफ्नै साथीहरुले जिस्काउने र मानिसको अगाडी लजित वनाउने जस्ता कार्यहरु गरेका हुन्छन्, र कतिले भोगिरहेकै कुरा हो । यो समस्या भएका मानिसहरु अरु सँग बोल्दा पनि डराएर कपडाले मुख छोपेर बोल्नु पर्ने अवस्था र्सिजना हुन सक्छ । अरु व्याक्तिले पनि नराम्रो मान्ने हुदा...

  • २०७४ माघ २८, आइतबार

    मिस ईकलेज २०१८ का प्रतियोगीले देखाए प्रतिभा

    माघ २७र सिजन मिडियाको आयोजनामा मिस ईकलेज सिजन ८ मा सहभागी २९ जना प्रतियोगीहरुले कमलादी स्थित सिडव्लु पार्टी प्यालेसमा आइतबार भएको एक कार्यक्रम विच आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन । उक्त कार्यक्रममा सृजना लामाको पहिलो जुनी वोलको गीत गाएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन भने रोजीना केसीले गैरी खेतको सिरै हान्यो भन्ने गितको वोलमा नृत्य प्रस्तुत गरेको थिइन । सोफीया श्रेष्ठले नेवारी गितमा नृत्य...

  • २०७४ माघ २८, आइतबार

    नेपालमा ३२ हजारभन्दा बढी एचआईभी संक्रमित

    भक्तपुर, २८ माघ (रासस) ः नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आज भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो । कार्यक्रममा एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) का प्रतिनिधि रवि सिंहले हालैको तथ्याङ्कअनुसार ३२ हजार ७३५ एचआईभी संक्रमित रहेको र त्यसमध्ये २३ हजार एचआईभी संक्रमितको पहिचान भएको र अझै १०...

  • २०७४ माघ २५, बिहिबार

    उत्तर कोरियाले गर्ने भो ओलम्पिकको पूर्वसन्ध्यामा  सैन्य परेड

    अन्ततः शीतकालीन ओलम्पिक गेमको पूर्वसन्ध्यामा उत्तर कोरियाले सैन्य परेड गर्ने भएको छ । उत्तर कोरियाले आफ्नो सेना स्थापना दिवसको अवसरमा हरेक वर्षको फेब्रुअरी ८ मा सैन्य परेड आयोजना गर्ने गरेको भए पनि यस वर्ष शीतकालीन ओलम्पिकका कारण नगर्ने बताएको थियो । उत्तर कोरियाले सैन्य परेडमाथि भइरहेका आलोचना खारेज गर्दै यसमाथि बोल्ने अधिकार कसैमाथि पनि नभएको टिप्पणी गरेको छ । विश्वका केही देशहरुले उत्तर...

  • २०७४ माघ २५, बिहिबार

    ताइवान भूकम्पमा ९ जना जापानीहरु घाइते, आधुनिक भवन ढले

    शक्तिशाली भूकम्पपछि ताइवानमा उद्दार र राहत जारी छ । तर, निरन्तर आइरहेको परकम्पले दुःख दिइरहेको छ । बिहीबार बिहानै ५.७ म्याग्निच्यूडको परकम्पले ताइवानको पूर्वी क्षेत्रलाई फेरि बेस्सरी हल्लायो । मंगलबार राति ११ बजेर ५० मिनेटमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो, जसमा कम्तीमा नौ जनाले ज्यान गएको छ भने ३ सय बढि घाइते छन् । हुआलिनमा अझै ५८ मानिसहरु अझै हराइरहेका छन्, जसमध्ये धेरै जना भुकम्पले...

  • २०७४ माघ २५, बिहिबार

    अदालतबाटै बंगलोदशकी पूर्वप्रधानन्त्री खालिदा जिया पक्राउ, ५ वर्ष जेल सजाय  

    बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको छ । अदालतको आदेश लगतै प्रमुख विपक्षी दलकी नेत्री समेत रहेकी ७४ वर्षीया जियालाई पक्राउ गरिएको छ । जेल जाने क्रमा गहभरी आँसु बनाएका उनले आफन्तलाई चिन्ता नगर्न र हिम्मत नहार्न आग्रह गरेकी थिइन् । आफूमाथि राजनीतिबाट प्रेरित भएर आरोप लगाइएको भन्दै उनले आफू फर्किएर आउने बताएको डेलिस्टारले जनाएको छ ।बच्चाहरुका...

  • २०७४ माघ २३, मंगलबार

    ‘रानीपोखरीको मल्लकालीन डिजाइन छैन पुरातत्व विभागसँग’

    २३ माघ, काठमाडौं । पुरातत्व विभागले रानीपोखरीको मल्लकालीन डिजाइन आफूसँग नभएको बताएको छ । विज्ञ समूहले मल्लकालीन शैलीमा नै पुनर्निर्माण गर्न सिफारिस गरेपछि काठमाडौं महानगरपालिकाले पुरातत्वसँग डिजाइन मागेको थियो । तर, विभागसँग रानीपोखरी र त्यहाँ रहेको बालगोपालेश्वर मन्दिरको मल्लकालीन डिजाइन छैन । विभागका एक अधिकारीले रानीपोखरीको मल्लकालीन नापजाँचको कुनै तथ्य नरहेको बताएका छन् । ‘एउटा चित्रका भरमा...

  • २०७४ माघ २३, मंगलबार

    पर्यटकीयस्थलमा पहिरो जाँदा चारजनाको मृत्यु

    जाकार्ता, २३ माघ (सिन्ह्वा) ः इन्डोनेसियाको पश्चिमी प्रान्त जाभाको एक प्रख्यात पर्यटकीयस्थलमा गएको पहिरोमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । यस पहिरोमा परी अन्य दुईजना घाइते भएका राष्ट्रिय प्रकोप नियन्त्रण विभागले मङ्गलबार जानकारी दिएको छ । भारी बर्षापछि ‘पानचाक रिसोर्ट’को नजिकमा पहिरो गएको थियो । यस पर्यटकीय स्थलमा विदा मनाउनको लागि स्वदेश र विदेशका पर्यटकको भिड लाग्ने गर्दछ । सो...

Pages