STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बाबु बाेगटीको “हप्पी भ्यालेन्टाईन ” सार्वजनिक

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण २, बुधबार

गायक बाबु बाेगटीको गीत “हप्पी भ्यालेन्टाईन ” को लिरिकल भिडियो सार्वजनिक भएको छ ।

भ्यालेनचाईन डे लाई लक्षित्त गरेर तयार पारिएको लिरिकल भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी (अफिसियल) मार्फत वाहिर ल्याइएको हो।

विल्कुलै फरक धारमा रहेको उक्त गितमा बाबु बाेगटीको शब्द ,संगीत र आवाज रहेको छ।

मोहित मुनालको एरेञ्जमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन्।

https://youtu.be/pcu53iplA4U
Categorized in सिनेमा