%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF
-
२०७४ माघ १९, शुक्रबार
राजेश गुरुङको नयाँ म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं / गायक राजेश गुरुङको स्वरमा रहेको वाउ स्टाइलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रदेशमा बसेर पनि गायक गुरुङ नेपाली संगीतको क्षेत्रमा सक्रिय छन् । जितेन लेप्चाको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा भिमफेदी गाईजसंग जोया श्रेष्ठले अभिनय गरेकी छिन् । भिडियोलाई रायन कार्कीको निर्देशनमा ज्ञानेन्द्र शर्माको छायांकन र प्रविण श्रेष्ठको सम्पादन रहेको छ । https://youtu.be/EulldccZOlk
-
२०७४ माघ १८, बिहिबार
अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा
अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ । यसै महिनादेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सर्किट यही माघ २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो सर्किट माघ २९ देखि फागुन ५ गतेसम्म सञ्चालन गरिने आयोजकका अध्यक्ष ज्योति राणाले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्याण्ड, चीन, पोल्याण्ड, चाइनिज...
-
२०७४ माघ १८, बिहिबार
जापानमा बृद्धाश्रममा आगलागी हुँदा एघारको मृत्यु
टोकियो, १८ माघ : उत्तरी जापानमा रहेको एक बृद्धाश्रम भवनमा भएको आगलागीमा परी ११ व्यक्तिको मृत्यु भएको छ । उत्तरी जापानमा अवस्थित उक्त वृद्धाश्रम रहेको भवनमा राति अकस्मात आगो सल्किएको थियो । उत्तरी जापानमा यतिखेर हिउँ परिरहेको छ । तर पनि आगोको मुस्लोले सो भवनलाई पूर्णरुपमा क्षति पु¥याएको र आगो नियन्त्रणमा लिनका लागि कैयौँ अग्निनियन्त्रक यन्त्रले संघर्ष गरिरहेका स्थानीय टेलिभिजनका फुटेजमा देखाइएको...
-
२०७४ माघ १७, बुधबार
अध्यक्षमा युवराज आचार्य सर्वसम्मत, लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानमा
टोकियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानको अध्यक्षमा युवराज आचार्य चुनिएका छन् । आइतबार टोकियोमा सम्पन्न प्रतिष्ठानको प्रथम अधिवेशनले आचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो । प्रतिष्ठानले उपाध्यक्षमा सुर्य खड्का र पुरुषोत्तम सिग्देललाई चयन गरेको छ । त्यस्तै सचिवमा नारायण कंडेल र सह-सचिवमा माधव सिग्देल र सोना के.सी सर्वसम्मत भए । यस्तै ऋषिराम पौडेल कोषाध्यक्ष र...
-
२०७४ माघ १७, बुधबार
जापानमा नौमती बाजा घन्किन्छ
भादगाउँले टोपी र दौरा सुरुवालमा ठाँटिएर निस्कन्छन्, एक हुल युवा । कलम समाउने हातले समाउँछ कर्नाल । होटलमा परिकार पस्कने हातले समाउँछ नरसिंगा । कम्युटरमा औंला चलाउने हातले पिट्छ झ्याली । पसलमा सामान बेच्ने हातले ठोक्छ ट्याम्को । कफिसपमा कुनै अन्तर्राष्ट्रिय ब्रान्डको कफी ग्राहकसम्म पुर्याउने हातले उचाल्छ ढोलक । घर, अफिस चक्किलो बनाउने हातले उठाउँछ दमाहा अनि घन्कन्छ टोकियोमा नौमती बाजा । अध्ययन...
-
२०७४ माघ १६, मंगलबार
आज माघ १६ , शहीदको सम्झना गरिँदै "शहीद दिवस"
१६ माघ, काठमाडौं । आज माघ १६ गते अर्थात् शहीद दिवस । देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा विविध कार्यक्रम गरेर मनाइँदै छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । शहीद दिवसका अवसरमा आज बिहान रत्नपार्क, शान्तिबाटिकादेखि...
-
२०७४ माघ १६, मंगलबार
आठ वर्षपछि सञ्चालन भयो लोपोन्मुख नाच पुलुकिसी प्याखँ
भक्तपुर, १६ माघ (रासस) ः आठ वर्षपछि मध्यपुरथिमिमा मल्लकालीन पुलुकिसी प्याखँ (ऐरावत हात्ती नाच) पुनः सञ्चालनमा आएको छ । अर्थ अभावका कारण रोकिएर लोप हुने अवस्थामा पुगेको पुलुकिसी प्याखँ मध्यपुर थिमि–३ स्थित स्थानीय सागबारी टोलका युवाको सक्रियतामा यस वर्ष पुनः सञ्चालनमा ल्याएको हो । मध्यपुरथिमिमा पुलुकिसी प्याखँ भिमा एकादशीको दिन प्रदर्शन गरिन्छ । श्री स्वस्थानी व्रतकथा प्रारम्भसँगै शुरु हुने...
-
२०७४ माघ १६, मंगलबार
भारतमा बस दुर्घटनामा परी ३६ जनाको मृत्यु
भारतको पश्चिम बंगाल राज्यमा सोमबार एउटा बस नदीमा खस्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । पुरानो पुलबाट नदी तर्नेक्रममा ठोक्किएर बस नदीमा खसेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । माल्डा जिल्लाको करिमपुरबाट मुर्सीदावाद हुदै नाडिया तर्फ जाँदै गरेको बस पश्चिम बंगाल राज्यको राजधानी कलकत्तादेखि २२० किलोमिटर टाढा पर्ने मुर्सिदावाद जिल्लाको दौलतवादमा दुर्घटना भएको हो । “बसले ५० जना यात्रु बोकेको थियो...
-
२०७४ माघ १६, मंगलबार
चलचित्रको पर्दामा देखिंदैन कथा शहीदको
चलचित्रहरु धेरै बन्न गरे पनि चलचित्रहरुका कथामा विविधता नपाइएको गुनासोहरु पनि त्यतिकै सुनिनमा आउने गरेका छन् । चलचित्रको महासागर मानिने भारतमा वर्षेनी हजारौंको संख्यामा चलचित्र बन्ने गरेका छन् । विशेषगरी हिन्दी भाषामा पनि वर्षको डेढ दुई सयको संख्यामा चलचित्र बन्ने गरेका छन् । सवा अर्बभन्दा बढी जनसंख्या भएको देशमा हिन्दी भाषाको चलचित्र बन्ने गरेको संख्याको अनुपातमा नेपाली वर्षको एक सय वटा चलचित्र...
-
२०७४ माघ १६, मंगलबार
नेवाः सुपर स्टार घोषणा गर्दै टोकियोमा नेवाः नसा नखः (नेवार फूड फेस्टिवल) २०१८ भव्य रुपमा सम्पन्न
जापानको टोकियोमा आयोजित नेवाः नसा नखः (नेवार फूड फेस्टिवल) २०१८ उल्लेख्य जापानीहरुको सहभागितामा भव्यरुपमा सम्पन्न भएको छ । वर्ल्ड नेवाः अर्गनाईजेशन जापानद्वारा आयोजित पहिलो नेवाः नसा नखः (नेवार फूड फेस्टिवल) २०१८ मा नेवारी खाना र संस्कृति झल्कने नेवार भेषभूषा, कुमारी, लाखे, चर्यानाचका साथै विभिन्न गीत र नृत्य प्रस्तुत गर्दा टोकियोको कार्यक्रम स्थल इकेगामि काईकान हल नेपालमय बनेको थियो । वर्ल्ड...
-
२०७४ माघ १६, मंगलबार
बुधबार १५२ वर्षपछिको खगोलीय घटना
माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “...
-
२०७४ माघ १६, मंगलबार
सम्पदा पुनःनिर्माणमा स्थानीयको चासो
“आयो हल्लाई भुकम्प गयो भत्काई त्यो अमूल्य इतिहास झन झन म त लेखक म त साहित्यकार आखिरमा परे पत्रकार जहाँ उभिएको छु हेर्दै विलाउँछु मल्लकालमा एकैछिन...” भूकम्प गएको तीन बर्ष नवित्दै आज पनि उहि हिसाबले सम्पदा पुनःनिर्माणले गति लिन नसक्दा आज आएर कुन नेपालीको मन नरोला ? हिजो भर्खरै सुन्दर कमलको फूलबारी सरी बनेको सम्पदा आज अकस्मात एउटा मृत्यु शैयाको लास सरि बन्दा ओहो ! जिन्दगी हाम्रो कसरी पो यस्तो...