STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०७५ कार्तिक १४, बुधबार

    काबुल कारागारनजिक आत्मघाती आक्रमण

    काबुल, अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन् । प्रहरी प्रवक्ता बासिर मुजाहिदले आक्रमणबाट अरु पाँच जना घाइते भएको बताउनुभयो । उक्त बसमा काबुलको पुल–ए–चार्खी कारागारमा कार्यरत कर्मचारी थिए । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले आक्रमणकारी सडकमा पैदल हिँडिरहेका...

  • २०७५ कार्तिक १४, बुधबार

    वाग्लेको दुखेसो ‘मलाई पाकिस्तानी बनाइयो’

    निडर स्वभावका निर्माता हुन् माधव वाग्ले । लुटु जस्तो व्यावसायिक सफल फिल्म निर्माण गरेका उनले गएको पाँच महिना अगाडि ठूलो समस्याको सामना गर्नुपर्‍यो । जाली नोट छापेको अभियोगमा उनले लगभग ४ महिना जेल जीवन विताए । उनी उक्त घटनालाई जीवनकै सबैभन्दा कठिन घडीको रुपमा व्याख्या गर्छन् । २५ लाख घरौटी तिरेर रिहा भएका हुन् उनी । उनको मुद्धा अहिले अदालतमा विचाराधिन छ । उनको साथबाट प्रहरीले १ हजार दरका २ करोड...

  • २०७५ कार्तिक १४, बुधबार

    राष्ट्रिय भाषामा अतिक्रमण भइरहेको छ : कावा राष्ट्रपति

    राष्ट्रपति नन्दबहादुर पुनले नेपाली राष्ट्रिय भाषामाथि अतिक्रमण भइरहेको उल्लेख गर्र्दै यस सम्बन्धमा बेलैमा सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ । नेपाली शिक्षा परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद घिमिरे शताब्दी वर्ष प्रवेश गर्नुभएका अवसरमा आयोजित अभिनन्दन समारोहमा उहाँले राष्ट्रिय शिक्षा प्रणालीमा विदेशी भाषालाई प्रोत्साहन गर्दा शिक्षा हुनेखानेका लागि मात्र बन्न पुगेको बताउनुभयो । कावा...

  • २०७५ कार्तिक १४, बुधबार

    युट्युबमा ‘सुनकेसरी’, दर्शकले कथा नै बुझेनन्

    प्रदर्शनको पाँच दिनमा ‘सुनकेसरी’ ले घरेलु बजारमा करोडमाथि कलेक्सन गरेको थियो । करोड क्लबमा प्रवेश गरेको भन्दै अभिनेत्री तथा निर्मात्री ऋचा शर्माले केक समेत काटिन् । तर, हरर फिल्म भनेर हल पसेका दर्शक हाँस्दै फर्किएपछि फिल्मको कलेक्नसमा ठूलो गिरावट आएको थियो । यस वर्षको फ्लप फिल्मको लिस्टमा आफ्नो उपस्थिति जनाएको उक्त फिल्म रिलिजको ६ महिनामै युट्युबमा आएको छ । चार दिन अगाडि युट्युब रिलिज भएको ‘...

  • २०७५ कार्तिक १३, मंगलबार

    उपत्यकालाई उन्नत शहर बनाउन जोड

    काठमाडौँ उपत्यकालाई संसारकै उन्नत शहर बनाउन ९ बुँदे प्रतिबद्धता जारी गर्दै आज उपत्यका नगरपालिका फोरमको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । फोरमका संयोजक एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न बैठक काठमाडौँ उपत्यकाको प्राकृतिक विशिष्ठता, प्रदुषण घटाउन फोहरमैलाको वैज्ञानिक व्यवस्थापन र वृक्षारोपण गर्ने विषयमा केन्द्रीत थियो । फोरमले जारी गरेको प्रतिबद्धतामा...

  • २०७५ कार्तिक १३, मंगलबार

    न्यूजिल्यान्डमा भूकम्प

    वेलिङ्टन, १३ कात्तिक न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् । वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पलगत्तै सांसदहरुले छलफल बीचमै स्थगित गरेर सुरक्षित स्थानमा गएका थिए । अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ६।१ म्याग्नीच्यूडको रहेको जनाएको छ ।...

  • २०७५ कार्तिक १३, मंगलबार

    याँ शक्तिको सङ्घीय बैठक भोलिदेखि

    नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक भोलिदेखि राजधानीमा बस्ने भएको छ । यही कात्तिक १४ र १५ गते बस्ने दुईदिने बैठक बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा बस्ने तय भएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजनाको विषयमा छलफल हुनेछ । बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको...

  • २०७५ कार्तिक १३, मंगलबार

    बलात्कार अभियोगमा तीन पक्राउ

    भक्तपुरमा १३ वर्षीयालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले आज दुई वृद्धलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिषर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको छ । पीडित बालिकालार्ई यही कात्तिक ३ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले यही कात्तिक ११ गते उजूरी दिएपछि प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको प्रहरी उपरीक्षक...

  • २०७५ कार्तिक १३, मंगलबार

    मेरिकामा मृत्युदण्ड

    वासिङ्टन,अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ । रोड्नी बर्गेट नामका ती व्यक्तिले सन् २०१२ मा जेल तोडेर भाग्ने असफल प्रयासमा जेलका एकजना सुरक्षागार्डको हत्या गरेका थिए । उनीमाथि दुईवटा हत्या प्रयास र एउटा बलात्कारमा समेत दोषी पाइएको थियो । उनका दाजुलाई समेत कार चोरी गर्नेक्रममा एकजनाको हत्या...

  • २०७५ कार्तिक १३, मंगलबार

    शुरु भएन ठूलो घण्टाको पुनःनिर्माण

    ललितपुर, १३, कात्तिक  मल्लकालमा नगरवासीलाई सार्वजनिक सूचना दिनका लागि प्रयोग हुने यहाँस्थित ठूलो घण्टाको पुनःनिर्माण शुरु हुन सकेको छैन । विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त यस क्षेत्रका धेरै मन्दिर, दरबारलगायत स्मारकको पुनःनिर्माण शुरु हुँदासमेत ठूलो घण्टाको काम शुरु हुन नसकेको पाटन दरबार संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । भूकम्पको तीन वर्षसम्म सामान्य मर्मतसमेत नहुँदा सो घण्टा...

  • २०७५ कार्तिक १३, मंगलबार

    क्रिकेट एकेडेमी डिसिमा धनगढी ४४ रनले पराजित

    धनगढी, १३ कात्तिक , मुम्बई टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी डिसिए आजको खेलमा मुम्बईको भिवन्डी गाउँको टिम सँंग पराजित भएको छ । मुम्बईस्थित कल्याणमा रहेको भिवन्डी गाउँको टिमसंँगको टी–२० क्रिकेट प्रतियोगितामा डिसिए ४४ रनले पराजित भएको हो । मुम्बईको सोनाले क्रिकेट मैदानमा टस हारेर १२९ रनको लक्ष्य पछ्याउने क्रममा डिसिएले निर्धारित १५ ओभरमा आठ विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो । डिसिएका लागि...

  • २०७५ कार्तिक १३, मंगलबार

    अस्पतालबाट प्रमको सन्देश ः आपसी सद्भाव खलबल्याउने कार्य मान्य हुँदैन

    काठमाडौँ, १३ कात्तिक / प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि कार्य मान्य हुन नसक्ने बताउनुभएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ मा उपचारत प्रधानमन्त्री ओलीले आज सन्देश दिँदै मुलुकका केही भागमा हालै भएका घटनाप्रति आफू जानकार र...

Pages