STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%85%E0%A4%AA%E0%A4%B0%E0%A4%BE%E0%A4%A7-%E0%A4%A6%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE

  • २०७५ श्रावण ३१, बिहिबार

    अमेरिकाः धर्मगुरुद्वारा १,००० बालबालिकामाथि यौन दुव्र्यवहा

    ह्यारिसबर्ग, अमेरिका, ३० साउन (रासस/एपी) ः एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार सार्वजनिक गरिएको यससम्बन्धी विस्तृत...

  • २०७५ श्रावण ३१, बिहिबार

    हवाई यात्रुको बीमामा ६ गुणा वृद्धि

    काठमाडौँ, ३१ साउन (रासस) ः नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । संसद्ले निकट भविश्यमा उक्त महासन्धि अनुमोदन गर्ने छ । महासन्धि अनुमोदन भएपछि हवाई यात्रुको बीमा रकममा...

  • २०७५ श्रावण ३०, बुधबार

    बस दुर्घटनाः एकको मृत्यु, ५८ घाइते

      विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंँका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । हेलिकप्टरमा काठमाडौंँ लगिएकी तामाङको ग्राण्डी...

  • २०७५ श्रावण ३०, बुधबार

    ग्लोबल नेपाल नेटवर्कद्वारा दबुलि नेपाललाई आर्थिक सहयोग

    यहि आउने भाद्र २ गते देखि भारतका बिभिन्न राज्यमा बसोबास गर्नुहुने नेवार दाजु भाई दिदीबहिनीहरुलाई नेवार संस्कृतिको प्रशिक्षक र प्रशिक्षण कार्यक्रमको लागि आयोजक दबुलि नेपाललाई ग्लोबल नेपाल नेटवर्कले नेरु २५,००० हजारको आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रम यहि आउँदो भाद्र २ गते बिहान ८ बजे थिमिको विनायक शिक्षा निकेतन स्कूलमा हुन लागेको कुराको जानकारी आयोजकले बताउनु भएको छ । ‘युवा हामी उठेर संस्कृति...

  • २०७५ बैशाख २१, शुक्रबार

    क्यान्सर अनुभबी योसिदा काकुकोनाप खंल्हा बल्हा

    https://www.facebook.com/sunilkumarshakya25/videos/1995194157464714/

  • २०७४ चैत्र ८, बिहिबार

    ११ अाैं एनआरएनएको युरोपेली बैठकको तयारी

    बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ अाैं युरोपेली बैठकको तयारी सुरु भएको छ। आगामी जुलाई २९ र ३० तारिख लक्जम्बर्गमा हुने एघारौ युरोपेली क्षेत्रीय बैठक तथा नवौ महिला सम्मेलनको तयारी थालिएको हो। एनआरएन युरोप क्षेत्रले हरेक वर्ष क्षेत्रीय बैठकको आयोजना गर्दै आएको छ। यसपटक झन्डै २ सय नेपालीहरु बसोबास गर्ने युरोपेली धनी मुलुक लक्जम्बर्गमा हुन लागेको हो।टेलीकन्फरेन्स मार्फत बैठक तयारी...

  • २०७४ चैत्र ८, बिहिबार

    विदेशको जागिर छाडेर गाईपालन

    बनियानी, झापा, स्वदेशमा रोजगारको अवसर नभएपछि खाडी मुलुकमा गएर पसिना बगाउने युवाको संख्या धैरै छ । दिनहुँ सयौँ युवा रोजगारीका लागि विदेशिने गरेका छन् । विदेशिएका युवा स्वदेश फर्किएर आत्मनिर्भर बन्ने क्रम पनि बढ्दै गएको छ । कनकाई नगरपालिका सुरुंगाका ४२ वर्षीय डण्डीपाणि गौतम स्वदेश फर्किएपछि पशुपालन व्यवसायबाट आत्मनिर्भर बन्नुभएको छ । युएईमा सात वर्ष श्रम गरेर गौतम स्वदेशमै केही गर्नुपर्छ भनेर...

  • २०७४ चैत्र ६, मंगलबार

    राष्ट्रपतिलाई जापानको बधाई

    विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यभार पुनः सम्हाल्नुभएकामा जापानका प्रधानमन्त्री सिन्जो आबेले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री आबेले पठाउनुभएको बधाई सन्देशमा नयाँ संविधानअनुसार तीन चरणका निर्वाचन सम्पन्न भई लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा नेपालले गरेको प्रगतिको सराहना गर्नुभएको छ । भूकम्पपछिको पुनःनिर्माणमा जापानले...

  • २०७४ चैत्र ६, मंगलबार

    कीर्तिपुरमा ऐतिहासिक स्थाननाम संरक्षण तथा सचेतना अभियान

    कीर्तिपुरमा युवाहरुको एक समुहले “ऐतिहासिक स्थाननाम संरक्षण तथा सचेतना अभियान”को उद्घोष गरेका छन् । कीर्तिपुर गोपालवंशकाल देखि मानव वस्तीको अस्तित्व भएको ऐतिहासिक थलो भएको भन्दै र यस क्षेत्रमा इतिहासको विभिन्न कालखण्डमा अस्तित्वमा आई हालसम्म प्रचलित ऐतिहासिक स्थाननामहरु भएको भन्दै यस्ता नामहरुको संरक्षण हेतु यो अभियान थालिएको जानकारी अभियानका संयोजक भरत महर्जनले अनलाइन न्यूजलाई गराए । महर्जनले...

  • २०७४ चैत्र ६, मंगलबार

    आज विश्व बाल रंगमञ्च दिवस: विश्व नाट्य यात्रा

    शब्द विहिन अर्जेन्टिनी नाटक / बालबालिकाका लागि अभिनय कार्यशाला आज मार्च २० विश्व बाल रंगमञ्च दिवस । बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन् भन्ने अभियानका साथ यो दिवस आज विश्वभरी मनाइदैछ । बाल रंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनलको नेतृत्वमा मनाइने यस विश्व बाल रंगमञ्च दिवस नेपालमा आसितेज नेपालले मनाउन...

  • २०७४ फाल्गुण २९, मंगलबार

    बेइजिङद्वारा गत वर्ष २९ करोड ७० लाख पर्यटकको स्वागत

    बेइजिङ, बेइजिङले सन् २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरेको पर्यटन व्यवसायीसम्बन्धी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । अधिकारीहरूका अनुसार देश र विदेशका गरी २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरिएको र सो संख्या सन् २०१६ को तुलनामा ४.३ प्रतिशतले बढी हो । यस पर्यटन व्यवसायबाट ५४६.९ अर्ब युआन बराबरको आय आर्जन भएको उनीहरूले बताएका छन् । यस बर्ष ७ प्रतिशतले पर्यटन व्यवसायको आय...

  • २०७४ फाल्गुण २४, बिहिबार

    क्रियापुत्री बसेको घर आगलागीले सखाप

    ताप्लेजुङ, ताप्लेजुङको फुङलिङ नगरपालिका–७, ऐश्वर्यचोकमा आज बिहान आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय दिवाकर भट्टराईको घरमा आगलागी भएको हो । आगलागीका कारण झण्डै रु आठ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । बेलुकी करिब ११ बजे खाना खाएर सुतेको र बिहान ३ बजे अचानक आगलागी भएको आगलागी पीडित उदय भट्टराईले बताउनुभयो । आगलागीले मानवीय...

Pages