STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%85%E0%A4%AA%E0%A4%B0%E0%A4%BE%E0%A4%A7-%E0%A4%A6%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE

  • २०८१ बैशाख १६, आइतबार

    इलाम–२ मा ६० प्रतिशत मत खस्यो

    इलाम - इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । शनिबार बिहान ७ बजेदेखि अपराह्न ५ बजे भित्र कूल मतदाता १ लाख १५ हजार ८८ मध्येबाट ६० प्रतिशत मत खसेको हो । यसहिसावल कूल खसेको मत ६९ हजार २८७ हुन आउँछ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र अन्य २ जनाले मतदान गरेका छन् । राजनीतिक दलका १२ र स्वतन्त्र ७ गरी जम्मा १९ जना उम्मेदवार उपनिर्वाचनमा भिडेका थिए...

  • २०८१ बैशाख १६, आइतबार

    इलाम–२ मा बिहान ७ बजेदेखि मतगणना गरिने

    इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बाह्रखरीलाई जानकारी दिए । इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिनेछ । मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ । उपनिर्वाचनअन्तर्गत इलाम–२ मा शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म...

  • २०८१ बैशाख १६, आइतबार

    म्युजिक भिडियो निर्देशक समाजको अध्यक्षमा बबिता श्रेष्ठ

    "नेपाल म्युजिक भिडियो निर्देशक समाज” को शनिवार सम्पन्न भएको दोश्रो अधिवेशनबाट म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ मलेकु अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । सो अधिवेशनमा अन्य सबै पदाधिकारीहरू पनि निर्विरोध निर्वाचित भएका छन् ।  निर्वाचित भएकाहरु मा प्रथम उपाध्यक्ष  डि.आर. सुजन , द्वितीय उपाध्यक्ष जनक सिंह, महासचिव - दयाराम घिमिरे , सचिव प्रविण थापा , कोषाध्यक्ष  छत्र वहादुर श्रेष्ठ "...

  • २०८१ बैशाख १४, शुक्रबार

    कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी

    काठमाडौं - कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको  सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा  बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए  ।  उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु...

  • २०८१ बैशाख १३, बिहिबार

    सहकारी ठगीको मुद्दा उचालेर ममाथि प्रहार गरियो : गृहमन्त्री लामिछाने

    इलाम - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर्न विभिन्न ढंगले हिलो छ्यापेको बताएका छन् ।  कसैको नाम नलिइकन उनले भने, ‘कहिले हामीमाथी सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाईंहरुले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन ।’ इलाम...

  • २०८१ बैशाख १३, बिहिबार

    महोत्तरीमा आगलागी, ९२ घर जलेर नष्ट

    महोत्तरी - महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । आगो निभाउन महोत्तरीका ६, धनुषाका तीन तथा सीमावर्ती भारतबाट ल्याइएको एउटा दमकलको प्रयोग गरिएको उनले बताए । “आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल...

  • २०८१ बैशाख १३, बिहिबार

    अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

    काठमाडौं- अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानुनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ। यो कदम ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजको हिस्सा थियो। उक्त प्याकेजमा युक्रेन, इजरायल र ताइवानलाई सैन्य सहायता पनि समावेश थियो। यसलाई अहिले कांग्रेसले अनुमोदन गरेको छ। र प्रमाणीकरणका लागि राष्ट्रपति जो बाइडेनको...

  • २०८१ बैशाख १३, बिहिबार

    नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेल कारागार चलान

    काठमाडौं - विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशसँगै पौडेललाई डिल्लीबजारस्थित कारागारमा पठाइएको छ। यसअघि गत वैशाख ७ गते नेसनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले पौडेललाई दोषी ठहर गरेको थियो। विशेष...

  • २०८१ बैशाख १२, बुधबार

    हाँडिगाउँमा ‘तिसा मालेगु’ जात्रा सम्पन्न

      काठमाडौं - काठमाडौंको हाँडीगाउँमा ‘तिसा मालेगु’ (गहना खोज्ने) जात्रा सम्पन्न भएको छ। टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ। उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ। किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा...

  • २०८१ बैशाख १२, बुधबार

    उपनिर्वाचनको मौन अवधि आज रातिदेखि, भारतीय सीमा ‘सिल’

    काठमाडौं - यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ। निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ। आयोगले यस...

  • २०८१ बैशाख १२, बुधबार

    लुम्बिनी प्रदेश : बिना विभागीय ७ मन्त्रीले पाए मन्त्रालयको जिम्मा

    काठमाडौं - लुम्बिनी प्रदेशका सात जना बिनाविभागीय मन्त्रीलाई विभिन्न मन्त्रालयको जिम्मा दिइएको छ । मुख्यमन्त्री जोख महराले विना विभागीय मन्त्रीलाई ७ जना मन्त्रीलाई मन्त्रालयको जिम्मा लगाएका हुन् ।  आज (बुधबार) मुख्यमन्त्री महराले सहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी भूमिश्वर ढकाललाई, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी अर्जुन...

  • २०८१ बैशाख १२, बुधबार

    राजकीय भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा

      काठमाडौं - नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदेश प्रस्थान गरेका छन्। मंगलबार काठमाडौं आएका उनी नेतृत्वको प्रतिनिधिमण्डल बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्। उनलाई विदाई गर्न विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष...

Pages