STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

म्युजिक भिडियो निर्देशक समाजको अध्यक्षमा बबिता श्रेष्ठ

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ बैशाख १६, आइतबार

"नेपाल म्युजिक भिडियो निर्देशक समाज” को शनिवार सम्पन्न भएको दोश्रो अधिवेशनबाट म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ मलेकु अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । सो अधिवेशनमा अन्य सबै पदाधिकारीहरू पनि निर्विरोध निर्वाचित भएका छन् । 

निर्वाचित भएकाहरु मा प्रथम उपाध्यक्ष  डि.आर. सुजन , द्वितीय उपाध्यक्ष जनक सिंह, महासचिव - दयाराम घिमिरे , सचिव प्रविण थापा , कोषाध्यक्ष  छत्र वहादुर श्रेष्ठ "काजिश" , सहकोषाध्यक्ष - अञ्जन पुडासैनी हुनुहुन्छ भने सदस्यहरुमा जय दत्त भट्ट "जयराज" , खमेश श्रेष्ठ ,  राजु श्रेष्ठ , देवेन्द्र कुँवर , राजकुमार दर्जी , सुरेन्द्र बसेल , रुद्र बहादुर बुढाथोकी "शिशिर" र संगीत सागर बुर्जा निर्विरोध निर्वाचित हुनु भएका छन् ।

Categorized in सिनेमा