STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवाः जागरण मञ्च व्यापारिक समितिका अध्यक्ष रहेनन्

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र ९, बुधबार

काठमाडौं – नेवाः जागरण मञ्च व्यापारिक समितिका अध्यक्ष मेघबहादुर श्रेष्ठको ७६ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार दिवंगत भएका श्रेष्ठ प्रतिष्ठित व्यापारी एवं समाजसेवी हुनुहुन्थ्यो ।

उहाँका तीनजना छोरा र जहान हुनुहुन्छ । ठूलो छोरा नेवार क्षेत्रका सक्रिय अभियन्ता हुनुहुन्छ भने अरु दुई छोराहरु निरेश श्रेष्ठ र दिनेश श्रेष्ठ नेवाः जागरण मञ्चका सदस्य पनि हुनुहुन्छ ।

Categorized in व्यक्तित्व