STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७७ पौष २२, बुधबार

    प्रहरीका ३० एसपीको सरुवा

    काठमाडाैँ -  नेपाल प्रहरीका ३० जना एसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो । झापाका एसपी कृष्ण प्रसाद कोइरालाको महानगरीय अपराध महाशाखा, काठमाडौँमा सरुवा हुँदा सानुराम भट्टराईलाई झापा सरुवा गरिएकाे छ। भट्टराई डिएसपी...

  • २०७७ पौष २१, मंगलबार

    प्रचण्ड-नेपालका विद्यार्थी संगठनले गर्याे आन्दोलनकाे घाेषणा

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । प्रचण्ड–माधव पक्षको अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको हो । अनेरास्ववियुले पौष २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई कालो...

  • २०७७ पौष २१, मंगलबार

    एकीकरण पूरा गर्नतिर प्रचण्ड–नेपाल समूह

    काठमाडाैँ  – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकीकरणका बाँकी काम पूरा गर्न सुझावका लागि गृहकार्य टोली गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी संगठनको एकिकरणको बाँकी काम पुरा गर्न सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गृहकार्य टोली गठन गरेको हो । टोलीमा स्थायी कमिटी...

  • २०७७ पौष २०, सोमबार

    प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं - प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दैछ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठक बस्न लागेको हो। पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत गएका छन्। प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक १ बजे बस्दैछ। बैठकले आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने, एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गर्ने...

  • २०७७ पौष २०, सोमबार

    प्रधानमन्त्रीको जवाफ: संसद विघटन राजनीतिक विषय, अदालत प्रवेश गर्न मिल्दैन

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सम्बन्धी सर्वोच्च अदालतमा परेका मुद्दाको जवाफ दिएका छन् । उनले आइतबार महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित जवाफ पेश गरेका हुन् । लिखित जवाफमा  प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय हो भन्दै राजनीतिक प्रश्नमा अदालत प्रवेश नगर्ने अभ्यास रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन् ‘...

  • २०७७ पौष १९, आइतबार

    कांग्रेसकाे पुस २५ देखि विरोध कार्यक्रम

    काठमाडाैँ - नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय समिति बैठकले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन...

  • २०७७ पौष १९, आइतबार

    सर्वाेच्चलाई सभामुखकाे जवाफ - प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन

    काठमाडौं - विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् । अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको भन्दै सापकोटाले सर्वोच्चलाई लिखित जवाफ पठाएका हुन् । सापकोटाले अविश्वास प्रस्तावको दर्ता समयसमेत उल्लेख गरेर लिखित जवाफ पठाउनुभएको उनको सचिवालयले जनाएको छ । नेपालको संविधानले यो परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा...

  • २०७७ पौष १९, आइतबार

    राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेमाथि कारबाही माग

    काठमाडौं - अखिल नेपाल महिला संघ(अनेमसंघ)ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरु बिरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालि गलौज...

  • २०७७ पौष १८, शनिबार

    ओलीविरुद्ध प्रचण्ड–नेपालले गर्याे चरणवद्ध आन्दोलनको घोषणा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रमअनुसार पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला तथा संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम...

  • २०७७ पौष १८, शनिबार

    प्रतिनिधिसभा पुनर्स्थापना नहुनेे प्रधानमन्त्री ओलीको ठोकुवा

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने ठोकुवा गरेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदानलमा विचाराधीन रहेको बेला संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने प्रधानमन्त्री ओलीले ठोकुवा गरेका हुन् । आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेलामा शनिबार प्रधानमन्त्री ओलीले कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा...

  • २०७७ पौष १८, शनिबार

    प्रचण्ड र नेपालका कारण पार्टी विभाजनको अवस्थामा : उपप्रधानमन्त्री पोखरेल

      उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप बताउनुभएको छ । उहाँले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको बताउनुभयो । मजदूर विशेष जिल्ला कमिटीले यहाँ आयोजना गरेको अगुवा...

  • २०७७ पौष १५, बुधबार

    निर्मला हत्या प्रकरणमा बर्खास्त एसपीलाई पुनर्वहाली गर्ने मन्त्रिपरिषद्को निर्णय

    सरकारले बर्खास्तमा परेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को  बैठकले एसपी विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले एसपी विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गरेको थियो ।...

Pages