STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B5%E0%A4%BF%E0%A4%9A%E0%A4%BE%E0%A4%B0

  • २०७५ फाल्गुण ३, शुक्रबार

    काठमाडौंमा अझै २० लाख जनसंख्या थप्ने सहरी विकास

    अपिल केसी कसैले सहरको परिभाषा एक वाक्यमा सोध्यो भने मेरो उत्तर हुन्छ, यो आर्थिक कारोबार हुने एक मञ्च हो। सहर बहुआयामिक छ। हरेक व्यक्ति, हरेक संस्था र हरेक संरचनाको आफ्नै परिभाषा। सहर विगतका घटनाहरूको संग्रह हो। भविष्यमा रचिने कथाहरूको मञ्च पनि हो। यी सबै आयाम एकै लेखमा उधिन्न सम्भव छैन। म यहाँ सहरमा हुने राजनीतिको सानो परिदृश्य मात्र खिच्ने प्रयास गर्दैछु। सहर भनेको पूर्वाधार पनि हो। ठूल्ठूला...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    बास छ, लालपुर्जा छैन !

    – हिक्मत बहादुर नेपाली सदरमुकाम दैलेख बजारदेखि ६ किलोमिटरको दूरीमा रहेको पञ्चकोशी तीर्थस्थलमध्येको प्रशिद्ध धार्मिक स्थल हो श्रीस्थान । दैलेख बजार श्रीस्थान सडक खण्डको पुछारको छेउमै रहेको कुईकानाको रातामाटे दलित बस्ती । यही सडकखण्ड भएर दिनहुँ जसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । सडकको छेउमै रहेको लालपुर्जाविहीन सुकुम्बासी दलित वस्तीमा दिनहुँ जसो ओहोरदोहोर गर्ने गरे पनि उनीहरुको ध्यान...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    एनएमबी बैंक विदेशी संस्था सिडिसी ग्रुपबाट कर्जा लिन सफल नेपालको पहिलो बैंक

    एनएमबी बैंकले विदेशी संस्था सिडिसी ग्रुपबाट अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिन सफल हुने नेपालको पहिलो बैंक भएको छ । सिडिसी ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो । यो संस्थाले सव– साहारा अफ्रिका तथा दक्षिण एसियाका देशहरूमा रोजगार सिर्जना गरी आर्थिक विकास गर्ने उद्देश्यले लगानी गर्दै आएको छ । सिडिसीले यस बैंकको स्थलगत भ्रमण मार्फत बैंककोे योजना, क्षमताको समीक्षालगायतका...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    चित्रकलामार्फत ‘जात्राको नायक’ को स्मरण

    –सञ्चिता घिमिरे रातको समयमा हुने जात्रामा एकजना व्यक्तिलाई चिराग (नेवारीमा चिलाग भनिन्छ) बोक्ने जिम्मेवारी दिइएको हुन्छ । त्यो व्यक्तिले विशेष खालको भाडामा बत्ती राखेर बोक्दै नगर घुमाउँछ । बत्ती बोक्दा उसले जात्रामा संलग्न अरुलाई उज्यालो दिएर बाटो देखाउँछ । बत्तीको प्रचलन, राखिने भाडा र तेल थप्नका लागि प्रयोग हुने भाडाको नेवारी संस्कृतिमा विशेष महत्व हुन्छ । सिनेमा वा नाटकमा पर्दा पछाडि बसेर काम...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    काश्मिरमा आक्रमण ३७ को मृत्यु

    भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ३७ जना सैनिकको मृत्यु भएको छ । भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण आक्रमण हो । श्रीनगर शहरको बाहिरी इलाकाबाट जैस–ए–मोहम्मद इस्लामिक समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ । करिब २५ सय अर्धसैनिकहरु लिएर गइरेहको ७८ ओटा सवारी साधनलक्षित यो आक्रमण भएको थियो । यद्यपी भारतीय समाचार संस्था पीटीआईले उक्त आक्रमणमा परी...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    मुआब्जा निर्धारण नगरी सडक विस्तार अघि बढाएको भन्दै अवरोध

    सडक विस्तारसँगै दाँयाबाँया पर्ने जग्गाको मुआब्जा रकम नपाएको भन्दै नुवाकोटको विदुर नगरपालिकास्थित विभिन्न वडाका बासिन्दाले निर्माणमा अवरोध पु¥याएका छन् । ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत विदुर नपा–१ र १० मा मुआब्जा निर्धारण नगरी सडक विस्तार अघि बढाएको भन्दै प्रभावित बासिन्दाले काम गर्न अवरोध गरेका हुन् । सडक विस्तार गर्न नदिएको भन्दै बिहीबार वडा नं–१० का वडाध्यक्ष...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    ३ न. प्रदेशस्तरीय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन

    यही फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन प्रदेश नं ३ को मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा ३४१ सदस्यीय प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ । आज गठन गरिएका उक्त समितिका उपाध्यक्षमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल र सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव आनन्दराज ढकाल रहनुभएको छ । उक्त समितिका सदस्यमा प्रदेश नं ३ का मन्त्री,...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    प्रहरीविरुद्ध बलात्कारको जाहेरी

    रातिका समयमा आफू प्रहरी भएको भन्दै घरको ढोका खोल्न लगाएर मुख थुनेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् । दाङका एक प्रहरीले महिलालाई बलात्कार गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय फूलबारी दाङमा कार्यरत प्रहरी हबल्दारले गए राति स्थानीय महिलालाई बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । बलात्कार गरेको अभियोग लागेका हबल्दारलाई इलाका प्रहरी कार्यालय...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    नेपाल आदिवासी जनजाति महासंघ परिचय

    नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ हो । सम्वत् २०४७ सालमा स्थापना भएको महासंघ एक स्वायत्त, राजनीतिक रुपमा गैरपक्षपाती र मुनाफारहित राष्ट्रिय संस्था हो । नेपालका आदिवासी जनजातिहरूको हक, हित, अधिकारका लागि महासंघ आफ्नो स्थापना कालदेखि विश्वभरका आदिवासीय संघसंस्थाहरूसँग सहकार्य गर्दै निरन्तर क्रियाशील रहँदै आएको छ । महासंघमा ५६ आदिवासी जनजातीय...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ राख्न माग

    राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय समितिले प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ घोषणा गर्न माग गरेको छ । समितिका केन्द्रीय सभापति भुवनेश्वर मण्डल राजवंशीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरलाई प्रदेशको स्थायी राजधानी तथा विराटनगर महानगपालिका र तत्कालीन कटहरी गाविस, झोराहाट भौडाहा, भाथिगछ, बुधनगर, वैजनाथपुर , टङ्कीसिनवारी गाविस क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषद्को व्यवस्था...

  • २०७५ फाल्गुण २, बिहिबार

    कलाकार स्वतन्त्र महर्जनले सांगतिक वनभोज आयोजना गरिने

    नेपालभाषाका संगीत तथा चलचित्र कलाकार स्वतन्त्र महर्जनले एम्स इन्टरटेन्टमेन्टको आयोजनामा सांगीतिक वनभोज जानकारी दिएको छ । यस्तै खालको सांगेतिक वनभोज यस अगाडि पनि गरिसकेको उक्त संस्थाले होली पूर्णिमाको अवसर पारी भब्य होली पर्व मनाइएको थियो भने अहिले आएर सोही अवसर पारी सांगेतिक वनभोज आयोजना गर्न लागेको हो । कार्यक्रमको नामाकरण ‘एम्स म्युजिकल पिकनिक २०१९ सिजन थ्री’ नामले गर्ने कुरा आयोजकले जानकारी...

  • २०७५ फाल्गुण २, बिहिबार

    रामकृष्ण खड्गीले पुनः बुद्धकालीन चलचित्र बनाउने

    नेपालभाषा चलचित्रको इतिहासमा बेजोड चलचित्रको रुपमा देखिएको बुद्धकालीन चलचित्र ‘पटाचारा’का लेखक तथा निर्देशक रामकृष्ण खड्गीले पुनः बुद्धकालीन कथामा आधारित भएर ‘कर्म’ बनाउने भएको छ । बुधबार बिहान एपी वन टेलिभिजन कार्यालयको हलमा भएको एक कार्यक्रममा सो चलचित्रको शुभमूर्हत गरेको हो । जनकवि दुर्गालाल श्रेष्ठ र हाँश्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख अतिथिमा भएको शुभसाइत कार्यक्रम गुण सिनेमाका संयोजक...

Pages