STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B5%E0%A4%BF%E0%A4%9A%E0%A4%BE%E0%A4%B0

  • २०७५ फाल्गुण ४, शनिबार

    विश्व मातृभाषा दिवसको अवसरमा नेपालभाषाको सर्टमूभि ‘बचं’ फिल्म सार्वजनिक गरिने

    २१ फेब्रअरी, फागुन ९ गते बिहिबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा एड जोन प्रा।लि।द्वारा संचालित नेवाः यूट्युब च्यानलबाट मातृभाषा शिक्षाको जागरणलाई थीम बनाई जनचेतना उजागर गर्ने उद्देश्यका साथ निर्माण गरिएको ‘बचं’ अर्थात् ‘बचन’ नामक सर्टमूभि सार्वजनिक गरिने कार्यक्रम हुने भएको छ । नेपालभाषा चलचित्र क्षेत्रका चर्चित निर्देशक, कलाकार एवं लेखक आर्यम नकर्मीले निर्माण गर्नुभएको उक्त सर्टमूभि ए.एन....

  • २०७५ फाल्गुण ४, शनिबार

    नेपाल उपविजेतामै सीमित

    भारतमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाल उपविजेतामै सीमित बनेको छ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा आज भएको फाइनल खेलमा नेपाल म्यान्मासँग ३–१ गोलअन्तरले पराजित भएको हो । म्यानमाले खेलको ३५औँ मिनेटमा पहिलो गोल गरेको हो । म्यानमाका लागि यी यी ओले गोल गरेकी हुन् । लगत्तै पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जलीकुमारी योन्जनले गोल गरी खेल बराबरीमा ल्याइन् । दोस्रो हाफमा म्यानमाले थप...

  • २०७५ फाल्गुण ४, शनिबार

    अन्तर्राष्ट्रिय धावकलाई आकर्षित पार्नुपर्ने

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय धावकलाई व्यापक रुपमा सहभागी गराउने वातावरण बनाउनुपर्ने विषयमा जोड दिनुभएको छ । पोखरामा फागुन ७ गते हुन गइरहेको १३औँ अन्तर्राष्ट्रिय पोखरा म्याराथनको मुख्य संरक्षकसमेत रहनुभएका मुख्यमन्त्री सुब्बाले आज आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय धावकलाई सहभागी हुन आकर्षित पार्नका लागि पुरस्कार राशिमा वृद्धि गरी १० हजार...

  • २०७५ फाल्गुण ४, शनिबार

    सुदूरपश्चिम अख्तियारमा उजुरी बढ्दो

    सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । विगतमा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लिएर उजुरीको सङ्ख्या बढेको छ । सुदूरपश्चिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्कअनुसार चालू आवको छ महीनामा सुदूरपश्चिमका नौ जिल्लाबाट ३५०...

  • २०७५ फाल्गुण ४, शनिबार

    ‘गोलढुङ्गामा रङ्गशाला निर्माणका लागि महायज्ञ

    सुदर्शन गोलढुङ्गा स्मृति रङ्गशाला’ निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । गोलढुङ्गा खेलकूद समाजको आयोजनामा समाजका संस्थापक अध्यक्ष एवं काङ्ग्रेस नेता स्व सुदर्शन आचार्यको स्मृतिमा रङ्गशाला निर्माणका लागि महायज्ञ गर्न लागिएको हो । समाजका कार्यवाहक अध्यक्ष राजेन्द्र अर्यालले आचार्यको चाहना गोलढुङ्गाको खेलकूद विकासका लागि खेलमैदान निर्माण गर्ने भएकाले समाजले भोलिदेखि...

  • २०७५ फाल्गुण ४, शनिबार

    ट्रम्प—किम बैठकपूर्व उत्तर कोरियाली अधिकारी चीनमा

    एएफपी अमेरिका र उत्तर कोरियाको दोस्रो शिखर बैठकको तयारी भइरहेका बेला उत्तर कोरियाका उच्च सरकारी अधिकारीहरु चीन भ्रमणमा गएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोईमा गर्ने तय भइसकेको छ । शिखर बैठक तय भई तयारी भइरहेकै बेला ११ सदस्यीय उत्तर कोरियाली उच्च अधिकारीहरुको चीन भ्रमणलाई निकै महत्व...

  • २०७५ फाल्गुण ४, शनिबार

    कीर्तिपुरमा चार रिक्टरको परकम्प

    कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ । आज साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो भूकम्प नभई गोरखा भूकम्पको परकम्प हो । काठमाडौँमा पनि परकम्पको ठूलो धक्का महसुस भएको थियो । यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४।६ रिक्टर...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    पोखरामा ‘बहुसंस्कृति ग्राम’ बनाइने

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले साहित्य, कला र पर्यटनलाई जोड्दै सबै जातिको संस्कृतिको प्रतिविम्ब झल्कने उद्देश्य राखेर प्रदेश सरकारले पोखरामा ‘बहुसंस्कृति ग्राम’ बनाउन लागेको जानकारी दिनुभएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरद्वारा सञ्चालित सप्तरङ्ग महासङ्गीत यात्राको आज साँझ पोखरामा शुभारम्भ गर्दै उहाँले सामाजिक सद्भावलाई प्रवद्र्धन गर्न राष्ट्रिय एकताका साथ समृद्ध नेपाल निर्माण...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    झापामा कला साहित्य उत्सव

    रिर्डस झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको कला साहित्य उत्सव यही फागुन १८ गतदेखि शुरु हुने भएको छ । झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव २०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने बिहीबार विर्तामोडमा पत्रकार सम्मेलन गरी रिर्डसले जानकारी दिएको हो । फागुन २० गतेसम्म सञ्चालन गरिने यो उत्सवको चौथो शृङ्खलामा प्यानल डिस्कसनसहित कला प्रदर्शनी, प्रत्यक्ष...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    ताप्लेजुङमा ४.६ रिक्टरको भूकम्प

    ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ रिक्टर स्केलको भूकम्प गएको छ । साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो परकम्प नभई भूकम्प हो । गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका छन् । सानातिना भूकम्प पनि आइरहेका छन् । पछिल्लो समय परकम्प...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    प्रणय दिवसमा ‘प्रणय काव्य दिवस ११३९’ सम्पन्न

    ‘भ्यालेन्टाइन डे’को रुपमा विश्वभर मनाउँदै आइरहेको प्रेम दिवस अर्थात् प्रणय दिवसको अवसरमा ईलोहँ प्रकाशनको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको ‘प्रणय काव्य दिवस ९मतिना काव्य दिवस० ११३९’ बिहिबार राजधानीको च्वसापासाको दबलीमा सम्पन्न गरियो । साहित्यकर्मी कृष्णभक्त बोडेको सभापतित्वमा भएको उक्त कार्यक्रममा साहित्यकार केदार सितु, रामलाल श्रेष्ठ, अन्जना ताम्राकार, रेखा शाक्य, ज्ञानरत्न मानन्धर,...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    चट्याङ लागेर आमाछोरा घाइते

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन् । घाइते दुबै जनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ । दुबै जनाको अवस्था सामान्य रहेको छ । घरमै रहेका बेला दुबै जनालाई चट्याङ लागेको हो । सोही ठाउँका...

Pages