STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF

  • २०८१ जेठ ३, बिहिबार

    दिपेन्द्रसिंह ऐरीको आइसीसी टी–२० वरियता ‘टप टेन’मा

    काठमाडौं - नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आइसीसीको टी–२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् ।  आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १०औँ स्थानमा उक्लिएका हुन् । दिपेन्द्र आइसीसीको वरियतामा शिर्ष १० मा पर्ने पहिलो खेलाडी समेत बनेका छन् ।  टी–२० को अलराउण्डर वरियताको शीर्ष स्थानमा बंगलादेशका अल हसन रहेका छन् भने दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन्...

  • २०८१ जेठ ३, बिहिबार

    स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

    स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ। उनलाई घाइते अवस्थामा अस्पताल भर्ना गरिएको उपसभामुखले पुष्टि गरेका छन्। राजधानी ब्रातिस्लाभाभन्दा १५० किलोमिटर टाढा ह्यान्लोभामा एक सरकारी बैठकका क्रममा उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ५९ वर्षीय फिकोको पेटमा गोली लागेको जनाइएको छ। उनलाई लक्षित गरी चार गोली चलाइएको खबर छ। पेट, हात र खुट्टामा चोट लागेका उनलाई...

  • २०८१ जेठ ३, बिहिबार

    गृहमन्त्रीविरुद्ध नेविसंघ प्रदर्शनमा

    काठमाडौं - सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ सडक प्रदर्शनमा उत्रिएको छ ।  उक्त संघले गृहमन्त्री उपर छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै सडक आन्दोलनमा उत्रिएको हो ।  नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले सहकारी पीडितले न्याय पाउनुपर्ने भन्दै आज (बुधबार) बिहान त्रिचन्द्र क्याम्पस अगाडिको सडक प्रदर्शनमा उत्रिएका हुन्...

  • २०८१ जेठ ३, बिहिबार

    पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो

    काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ तथा डिजेल रमट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो। नयाँ मूल्य बुधबार मध्यरातदेखि लागू हुने छ।  यसअघि पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल र मट्टितेल लिटरमा १५९ रुपैयाँ थियो। अब पेट्रोल उपत्यकामा १७१ र डिजेल र मट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने निगमका प्रवक्ता मनोज...

  • २०८१ जेठ ३, बिहिबार

    क्रिकेटर सन्दीप निर्दोष ठहर

    काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।  उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।  मंगलबार र बुधबारको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव...

  • २०८१ जेठ ३, बिहिबार

    सन्देशमुलक लघु चलचित्र " भावना ” को विश्वव्यापी प्रिमियर

    गीत संगीत र चलचित्र जगतमा लामो समयदेखि सकृय रहँदै आउनु भएका कलाकर्मि स्वतन्त्रसंसारं महर्जनको संसार्स क्रियशन्सको प्रस्तुति स्वरुप तयार भएको लघु चलचित्र " भावना ” को प्रिमियर शो सोमबार सम्पन्न भएको छ । प्रिमियर पश्चात सो चलचित्र सन्सार्स अनलाइट टिभि मार्फत विश्वव्यापी रुपमा सार्वजनिक गरिएको छ । विद्यालयमा अध्यययनरत बालिका प्रति हुने विभिन्न खालको यौन दुर्व्यवहारलाई कथामा पिरोलिएको यो लघु...

  • २०८१ जेठ १, मंगलबार

    प्राइम बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रकम हिनामिना

    काठमाडौं- कास्की प्रहरीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ८ जना सञ्चालकलाई पक्राउ गरेको छ। ती सञ्चालकहरूले १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ। यो ठगी गृहमन्त्री रवि लामिछाने जोडिएको पोखराको सूर्यदर्शन सहकारीको भन्दा ठूलो हो। सूर्यदर्शनले पोखराका १९ हजार बचतकर्ताको १ अर्ब ५३ करोड रुपैयाँ ठगी गरेको मुद्दा जिल्ला अदालतमा...

  • २०८१ जेठ १, मंगलबार

    नीति तथा कार्यक्रमले उत्साह भर्न सकेन : रमेश लेखक

      काठमाडौँ -  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका छन्। उनले यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका सहकारी लगायतका मुद्दालाई समेत सम्बोधन गर्न नसकेकाले यसले कुनै नयाँ उत्साह भर्न नसकेको जिकिर गरे। मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै प्रमुख सचेतक लेखकले सञ्चारकर्मीमाझ...

  • २०८१ जेठ १, मंगलबार

    राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

    काठमाडौं - संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।  बैठकको शुभारम्भमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारको आगामी आवको नीति तथा कार्यक्रम पेस गरेका थिए । राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने...

  • २०८१ जेठ १, मंगलबार

    उपेन्द्र यादव सर्वोच्चमा

    काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा अशोक राई नेतृत्वको जसपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई बदर गर्न माग गरिएको छ । जसपा नेपालबाट विभाजित राई नेतृत्वको जसपाले  वैशाख २४ गते आयोगबाट आधिकारिकता पाएको थियो  ।  रिटमा पार्टी फुटाउन ४०६ सदस्यीय केन्द्रीय समितिको ४० प्रतिशत सदस्य हुनुपर्ने भएपनि त्यो नभएकाले आयोगको...

  • २०८१ बैशाख ३१, सोमबार

    कपडामा सुनको लेप लगाएर तस्करी, दुई भारतीय पक्राउ

    काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार साँझ पौने ७ बजे फ्लाई दुबईबाट आएका भारतीय नागरिकद्वय सुरेश कुमार र मोहनकुमार गणेशनलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो । विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलका अनुसार उनीहरूले कपडामा सुनको लेप लगाएर ल्याएका थिए । बरामद सुन करिब हजार देखि १५ सय ग्रामसम्म हुनसक्ने प्रहरीको...

  • २०८१ बैशाख ३१, सोमबार

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् ।  कार्कीलाई एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मत दिए । कांग्रेसका सांसद बैठकमा सहभागी भएनन् ।  मुख्यमन्त्री कार्कीको पक्षमा ९३ र विपक्षमा मत परेन । दिन्न भन्नेमा ५ मत प्राप्त भएको छ ।

Pages