STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ ३, बिहिबार

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ तथा डिजेल रमट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो। नयाँ मूल्य बुधबार मध्यरातदेखि लागू हुने छ। 

यसअघि पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल र मट्टितेल लिटरमा १५९ रुपैयाँ थियो।

अब पेट्रोल उपत्यकामा १७१ र डिजेल र मट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने निगमका प्रवक्ता मनोज ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Categorized in बिजनेस