STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०७५ भाद्र १, शुक्रबार

    कवि हुँदै प्रधानमन्त्री बनेका वाजपेयी अब सम्झनामा सीमित

    –जीवन भण्डारी काठमाडौँ, ३१ साउन (रासस) ः प्रसिद्ध हिन्दी कविको परिचय बदल्दै तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल बिहारी वाजपेयी निष्ठावान् राजनीतिज्ञको अविस्मरणीय छवि छाडेर बिहीबार सधैँका लागि विदा हुनुभएको छ । भारतमा सबभन्दा लामो समयसम्म सांसद बन्नु भएका बाजपेयी जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि सबभन्दा लामो समयसम्म प्रधानमन्त्री पनि बन्नुभएको थियो । गठबन्धन सरकारलाई...

  • २०७५ भाद्र १, शुक्रबार

    एक महिने ‘बर्खेनाच’

    बेनी, १ भदौ (रासस) ः जिल्ला सदरमुकाममा एक महिना लामो ‘बर्खेचान’को रौनक बढेको छ । नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानको रूपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजसम्म विभिन्न नाच देखाएर मनाउने गरिन्छ । नेपाल भाषा मंकाःखलःको संयोजनमा घण्टाकर्ण चर्तुदर्शीका दिन साउन १४ गतेदेखि देखाउन सुरु भएको उक्त नाचअन्तर्गत बिहीबार बेनीमा लाखेनाच प्रर्दशन गरिएको थियो । बर्खेनाचमा...

  • २०७५ श्रावण ३१, बिहिबार

    इन्डोनेसिया भूकम्पः मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

      जाकार्ता, ३१ साउन (रासस/एपी) ः मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस भूकम्पमा परी ७ हजार ७७३ व्यक्ति घाइते भएका छन् । साथै ७१ हजार ९६२ आवासीय भवन, ६७१ शिक्षालय, एक अस्पतालसहित ५२ स्वास्थ्य शिविर, ११ वटा स्वास्थ्य क्लिनिक, २० वटा सरकारी कार्यालय ६...

  • २०७५ श्रावण ३१, बिहिबार

    अमेरिकाः धर्मगुरुद्वारा १,००० बालबालिकामाथि यौन दुव्र्यवहा

    ह्यारिसबर्ग, अमेरिका, ३० साउन (रासस/एपी) ः एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार सार्वजनिक गरिएको यससम्बन्धी विस्तृत...

  • २०७५ श्रावण ३१, बिहिबार

    हवाई यात्रुको बीमामा ६ गुणा वृद्धि

    काठमाडौँ, ३१ साउन (रासस) ः नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । संसद्ले निकट भविश्यमा उक्त महासन्धि अनुमोदन गर्ने छ । महासन्धि अनुमोदन भएपछि हवाई यात्रुको बीमा रकममा...

  • २०७५ श्रावण ३०, बुधबार

    बस दुर्घटनाः एकको मृत्यु, ५८ घाइते

      विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंँका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । हेलिकप्टरमा काठमाडौंँ लगिएकी तामाङको ग्राण्डी...

  • २०७५ श्रावण ३०, बुधबार

    ग्लोबल नेपाल नेटवर्कद्वारा दबुलि नेपाललाई आर्थिक सहयोग

    यहि आउने भाद्र २ गते देखि भारतका बिभिन्न राज्यमा बसोबास गर्नुहुने नेवार दाजु भाई दिदीबहिनीहरुलाई नेवार संस्कृतिको प्रशिक्षक र प्रशिक्षण कार्यक्रमको लागि आयोजक दबुलि नेपाललाई ग्लोबल नेपाल नेटवर्कले नेरु २५,००० हजारको आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रम यहि आउँदो भाद्र २ गते बिहान ८ बजे थिमिको विनायक शिक्षा निकेतन स्कूलमा हुन लागेको कुराको जानकारी आयोजकले बताउनु भएको छ । ‘युवा हामी उठेर संस्कृति...

  • २०७५ बैशाख २१, शुक्रबार

    क्यान्सर अनुभबी योसिदा काकुकोनाप खंल्हा बल्हा

    https://www.facebook.com/sunilkumarshakya25/videos/1995194157464714/

  • २०७४ चैत्र ८, बिहिबार

    ११ अाैं एनआरएनएको युरोपेली बैठकको तयारी

    बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ अाैं युरोपेली बैठकको तयारी सुरु भएको छ। आगामी जुलाई २९ र ३० तारिख लक्जम्बर्गमा हुने एघारौ युरोपेली क्षेत्रीय बैठक तथा नवौ महिला सम्मेलनको तयारी थालिएको हो। एनआरएन युरोप क्षेत्रले हरेक वर्ष क्षेत्रीय बैठकको आयोजना गर्दै आएको छ। यसपटक झन्डै २ सय नेपालीहरु बसोबास गर्ने युरोपेली धनी मुलुक लक्जम्बर्गमा हुन लागेको हो।टेलीकन्फरेन्स मार्फत बैठक तयारी...

  • २०७४ चैत्र ८, बिहिबार

    विदेशको जागिर छाडेर गाईपालन

    बनियानी, झापा, स्वदेशमा रोजगारको अवसर नभएपछि खाडी मुलुकमा गएर पसिना बगाउने युवाको संख्या धैरै छ । दिनहुँ सयौँ युवा रोजगारीका लागि विदेशिने गरेका छन् । विदेशिएका युवा स्वदेश फर्किएर आत्मनिर्भर बन्ने क्रम पनि बढ्दै गएको छ । कनकाई नगरपालिका सुरुंगाका ४२ वर्षीय डण्डीपाणि गौतम स्वदेश फर्किएपछि पशुपालन व्यवसायबाट आत्मनिर्भर बन्नुभएको छ । युएईमा सात वर्ष श्रम गरेर गौतम स्वदेशमै केही गर्नुपर्छ भनेर...

  • २०७४ चैत्र ६, मंगलबार

    राष्ट्रपतिलाई जापानको बधाई

    विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यभार पुनः सम्हाल्नुभएकामा जापानका प्रधानमन्त्री सिन्जो आबेले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री आबेले पठाउनुभएको बधाई सन्देशमा नयाँ संविधानअनुसार तीन चरणका निर्वाचन सम्पन्न भई लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा नेपालले गरेको प्रगतिको सराहना गर्नुभएको छ । भूकम्पपछिको पुनःनिर्माणमा जापानले...

  • २०७४ चैत्र ६, मंगलबार

    कीर्तिपुरमा ऐतिहासिक स्थाननाम संरक्षण तथा सचेतना अभियान

    कीर्तिपुरमा युवाहरुको एक समुहले “ऐतिहासिक स्थाननाम संरक्षण तथा सचेतना अभियान”को उद्घोष गरेका छन् । कीर्तिपुर गोपालवंशकाल देखि मानव वस्तीको अस्तित्व भएको ऐतिहासिक थलो भएको भन्दै र यस क्षेत्रमा इतिहासको विभिन्न कालखण्डमा अस्तित्वमा आई हालसम्म प्रचलित ऐतिहासिक स्थाननामहरु भएको भन्दै यस्ता नामहरुको संरक्षण हेतु यो अभियान थालिएको जानकारी अभियानका संयोजक भरत महर्जनले अनलाइन न्यूजलाई गराए । महर्जनले...

Pages