STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF

  • २०७४ फाल्गुण ४, शुक्रबार

    प्रदेश नं ३ को राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड

    प्रदेश नं ३ को स्थायी राजधानी हेटाँैडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन् । उनीहरुले यसअघिको काम चलाउ सरकारले जनताको भावना र चाहना विपरित भौगोलिक अवस्थालाई समेत मूल्यांकन नगरी हचुवाको भरमा हेटाँडालाई अस्थायी राजधानी तोकेकाले अन्यत्रै राजधानी सार्नुपर्नेमा जोड दिएका हुन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा प्रदेश नं ३ को...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    मिथिला परिक्रमाका श्रद्धालु जनकपुरबाट कल्याणेश्वर प्रस्थान

    हिमांशु चौधरी जनकपुरधाम, ४ फागुन,‘अनेकतामा एकता’को विशिष्ट उदाहरणको रूपमा रहेको मिथिला परिक्रमाका श्रद्धालु आज जनकपुरधामबाट कल्याणेश्वर प्रस्थान गरेका छन् । पन्ध्र दिने उक्त परिक्रमा फागुन प्रतिपदामा शुरु भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । सो अनुसार बुधबारबाट शुरु हुने भनिएको परिक्रमा तिथिमितिमा घटबढका कारण बिहीबारबाट शुरु भएको छ । मिथिला महात्म्यकाअनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ ।...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    वृद्धाको हत्या

    पाल्पा, ४ फागुन (रासस) ः बगनासकाली गाउँपालिका–२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको हत्या भएको छ । छिमेकी विष्णु खनालले आज बिहान हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । हत्यापछि फरार अभियुक्त खनाललाई तानसेन नगरपालिका–६ बर्तुङमा लुकेको अवस्थामा प्रहरीेले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २०७४ फाल्गुण ४, शुक्रबार

    विश्वकप छनोट प्रतियोगितामा नेपालको पहिलो खेल जिम्बावेसँग

     एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् । आइसिसिले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बावेसँग मार्च ४ मा, स्कटल्यान्डसँग ८ मा, फगानिस्तानसँग १० र हङकङसँग १२ मार्चमा...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    हरेक पाँचमध्ये एक जनामा मानसिक समस्या

     काठमाडौँ,  नेपालमा हरेक पाँच जनामध्ये एक जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्राथमिक तथा पुनर्जागरण महाशाखाद्वारा पहिलो पटक आयोजित “अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन— २०१८” मा नेपालमा मानसिक रोगको समस्या उच्च रहेको जनाएको छ । सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले मानसिक समस्या भएका व्यक्ति सामाजिक सोचका...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    अमेरिकामा सामान्य बन्दैछ विद्यालयमा हुने गोलीकाण्ड

    वासिङ्टन,  अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्यजस्तो हुदै गएको पाइएको छ । यस्ता डरलाग्दा घटनाहरु दोहोरिन थालेका छन् । जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाका बारेमा सोच्नुपर्ने भएको छ । अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको समाचार...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    कतारले इराकमा मानवीय सहायता परियोजना सञ्चालन गर्ने

    दोहा,कतारको रेडक्रस सोसाइटीले इराकमा मानवीय सहायता सम्वन्धी विषेश परियोजना सञ्चालन गर्ने भएको छ । सन् २०१८ मा २० लाख अमेरिकी डलर बराबरको परियोजना सञ्चालन गर्ने तयारी गरेको राज्यद्धारा सञ्चालित कतार न्युज एजेन्सीले शुक्रबार जनाएको छ । सरोकारवालाहरुलाई नै परिचालन गरेर संस्थागत र व्यक्तिगत तहमा समुदायको सहयोगमा परियोजना सञ्चालन गरिने कतार रेडक्रस सोसाइटीले बिहीबार राती अवेर जारी गरेको वक्तव्यमा...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    इक्वेडरमा एक पर्व मनाउने क्रममा ३३ को मृत्यु

    क्वीटो, इक्वेडरमा यहाँको एक स्थानीय पर्व मनाउने क्रममा भएका सवारी दुर्घटनामा परी कम्तीमा पनि ३३ जनाको मृत्यु भएको समाचार छ । सो अवधिमा ३८३ ओटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा २९१ जना घाइते भएका पनि यातायात र सार्वजनिक कार्य मन्त्रालयले बिहीबार जनाएको छ । ती दुर्घटनाहरु यही फेब्रुअरी १० देखि १३ तारिखसम्ममा भएका हुन् । ती चार दिन यहाँका स्थानीयहरुले मनाउने विशेष पर्व पर्दछ । गत वर्षभर यसै...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    को ६ दिने कलेक्सन ५ करोड ग्रस, ‘लगानी सुरक्षित भयो’ : निर्माता गिरी

    शुक्रवारबाट देशभर प्रदर्शनमा उत्रिएको युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ को ६ दिने कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ । बिहीवार राजधानीमा पत्रकारसँग भेटघाट गर्दै निर्माण यूनिटले फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो । दर्शकलाई धन्यवाद दिँदै निर्माता सुवास गिरीले फिल्मको ६ दिने कलेक्सन ५ करोड ४४ लाख रहेको बताए । यसबाट निर्माताले २ करोड ४० लाख शेयर प्राप्त गर्नेछन् । ‘कृ’ ले पहिलो दिन...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्दै

    –गोकर्णप्रसाद भण्डारी चरिकोट माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ । दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गरेको हो । धितोपत्र बोर्डको स्वीकृति आइसकेपछि फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र शेयर संकलन गर्ने आन्तरिक...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    जापान देशका बारेमा रोचक १५ तथ्य

    ६८०० आइल्यंण मिलेर बनेको देश जापान केहि न केहि नँया खोज गर्नमा सबैभन्दा अगाडिनै हुने गरको छ । यहाँका मानिस एकदमै मेहेनती र बहादुर छन् । यहाँका मानिस कति बहादुर छन् भन्ने कुरा जान्न चाहाने हो भने हामीले दोश्रो विश्व युद्धको इतिहास पल्टाएर हेरे हुन्छ । टेक्नोलोगीको फिल्डमा जापान निकै नै अगाडी रहेको छ । जापानका बारेमा तपाईंलाई धेरै कुरा थाहा हुन सक्छ । तर तपाईंलाई थाहा न भएका केहि रोचक प्रसङ्गहरु १...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    पुष्पलाल र मनमोहन पदभन्दा माथिः प्रम

    ललितपुर, प्रधानमन्त्री केपी शर्मा ओलीले सानेपास्थित प्रथम वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको शालिकमा आज माल्यार्पण गर्नुभएको छ । मनमोहन स्मृति भवनमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले अधिकारीबाट प्रेरित भएर काम गर्ने बताउनुभयो । अधिकारीले सिंगो जीवन देशवासी र मानवजातिको अधिकारका लागि लडेको बताउँदै उहाँले भन्नुभयो, “अधिकारी निष्ठावान्, बफादार, क्रियाशील व्यक्तित्व हुनुहुन्थ्यो,...

Pages