STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वृद्धाको हत्या

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ४, शुक्रबार

पाल्पा, ४ फागुन (रासस) ः बगनासकाली गाउँपालिका–२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको हत्या भएको छ ।

छिमेकी विष्णु खनालले आज बिहान हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । हत्यापछि फरार अभियुक्त खनाललाई तानसेन नगरपालिका–६ बर्तुङमा लुकेको अवस्थामा प्रहरीेले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना