STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विवाह बन्धनमा अभिनेत्री केकी

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ९, शुक्रबार

काठमाडौं - अभिनेत्री केकी अधिकारीले वैवाहिक जीवन सुरु गरेकी छन् । अभिनेत्री अधिकारीले बुधबार ब्यवसायी रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् ।

अभिनेत्री अधिकारी र ब्यवसायी तिवारीले सानो पारिवारिक जमघटमा विवाह गरेका हुन् । विगत केही समयदेखि प्रेममा रहेका यो जोडीले आफूहरूबीचको अफेयरलाई सार्वजनिक गरेका थिएनन् ।

रोहित ‘हाम्रो बजार डटकम’का सीईओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् ।

Categorized in व्यक्तित्व