STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भक्तपुरको गाईजात्रा (घिन्ताङघिसि त्वाक) तस्बिरमा हेर्नुहोस्

मृतकको स्मृतिमा वर्षेनी मनाइने गाईजात्रा (सापारू/सायाः) यस वर्ष पनि काठमाडौं उपत्यकामा भव्य रूपमा मनाइँदैछ ।

यस वर्ष दुई दिन पुर्णिमा परेकाेले भक्तपुरमा शुक्रबारै गाईजात्रा मनाइएको छ । काठमाडौंमा आज शनिबार भव्य रूपमा गाईजात्रा पर्व मनाइरहेको छ ।

शुक्रबार सम्पन्न भक्पुरको गाईजात्रा (घिन्ताङघिसि त्वाक)का केही तस्विरहरू ।

तस्बिर : राकेश महर्जन