बागमतीका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या, हेलिकप्टरबाट काठमाडौं ल्याइने
Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २५, मंगलबार
काठमाडौं - बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा समस्या आएको छ ।
रामेछापको मन्थली–३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा उनको स्वास्थ्यमा समस्या आएको हो ।
मुख्यमन्त्रीको प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।
Categorized in व्यक्तित्व