STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदर्शनकारीलाई घर फर्कन बालेनको अनुरोध

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २४, मंगलबार

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन जी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् ।

उनले सामाजिक सञ्जालबाट जेन(जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेन(जी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो ।’

उनले अगाडि थपे, ‘अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो । अब घर फर्कनुस् ।’

 

Categorized in राजनीति