STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पचली भैरव जात्रा

पचली भैरवको मूर्तिलाई खटमा राखेर टेकुबाट बसन्तपुरस्थित हनुमानढोका परिक्रमा गराइँदै । सामान्यतया राति हुने यो जात्रा कोरोना भाइरसका कारण सुरुक्षा सतर्कता अपनाएर बुधबार विधिवत पूजा गरिएको छ । पचली भैरवको मूर्तिको खटजात्रालाई अवलोकन गराउन बसन्तपुरस्थित कुमारीघरमा निकलिएको जीवित देवी कुमारी । भाइरसका कारण सुरुक्षा सतर्कता अपनाएर बुधबार विधिवत पूजा गरिएको छ । तस्बिरहरु : रोशन सापकोटा, रासस