नवनियुक्त मन्त्रीहरुकाे पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम
राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति भवन, शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिँदै नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ । तस्बिरः रासस
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटा बिहीबार राष्ट्रपति निवास शितलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा सहभागी हुदै । तस्बिर : रासस

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ् बिहीबार मन्त्रालयमा पदभार ग्रहणपछि । तस्बिर : रासस