STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तस्बिरमा प्रजातन्त्र दिवस समारोह

७१ औँ प्रजातन्त्र दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित समारोह ।

तस्बिरहरु : रासस

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा प्रजातन्त्र ल्याउन आफ्नो जीवन आहुति गर्ने ज्ञातअज्ञात सहिदहरुप्रति मौनधारण गर्नुहुँदै ।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली मार्चपास गर्दै ।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागीहरु ।

७१ औँ प्रजातन्त्र दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा प्रजातन्त्र दिवस लेखिएको व्यानरसहित हेलिकप्टर ।

राष्ट्रपति विद्यादेवी भण्डारी ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाद्वारा अर्पन गरेको सम्मानगारतमा सहभागी हुुँदै ।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुुष्पवृष्टि गर्दै ।

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहमा ।