STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

डण्डीबियो प्रतियोगिता शुरु

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २९, बुधबार

राष्ट्रिय खेलकूद परिषद् ९राखेप० को आयोजनामा तेस्रो माध्यमीक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता आजदेखि शुरु भएको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेका उक्त प्रतियोगितामा काठमाडौंँ, ललितपुर, भक्तपुर, काभ्रे र धादिङका गरी २० टोलीको सहभागिता रहेको राखेपअन्तर्गत खेलकूद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जानकारी दिनुभयो । नेपाल डण्डीबियो सङ्घको समन्वयमा हुने उक्त प्रतियोगिताको विजेताले रु २० हजार, उपविजेताले रु १५ हजार तथा तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
Categorized in खेलकुद