STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक (सूचिसहित)

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ मङ्सिर ७, बुधबार

सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको यस अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको सहारा एपले मुख्य प्रायोजन गरेको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन लागेको अवार्डमा ३४ विधामा उत्कृष्ट पाँच सार्वजनिक भएको हो । निर्णायक र आयोजक समितिको निर्णयका आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र लोकदोहोरी विधामा देशभरका कलाकर्मीहरूले सहभागी जनाएका छन् । अवार्डमा भोट र निर्णायक समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले बताउनुभयो ।

 

सहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएका एकजना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो । नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मानसमेत गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले बताउनुभयो ।

 

उत्कृष्ट पाँचमा परेका कलाकर्मीहरू

 

१, सर्वोत्कृष्ट राष्ट्रिय भाव

१, डा.नवि अधिकारी (टाकिन्द्र) – खोजीरहेछ देशले

२, रमेश दाहाल – नेपालीको मनमा

३, घनेन्द्र ओझा – परे म मर्छु भोकैले

४, प्रेम प्रसाद राजभण्डारी – लाहुरै जाने मेरो रहर

५, रोशन वान्तवा – गौतम बुद्ध

 

चलचित्र

२, सर्वोत्कृष्ट गायक

१, सुरेश लामा -जरुरी छ कुरा (सम्हालीन्छ मन कहिले)

२, रवि ओड- मेरो हजुर (कृष्ण लिला)

३, प्रताप दास – हर युग होस (प्रेम गित ३)

४, विश्व नेपाली- आमाको मन (झिंगेदाउ)

५, केतन क्षेत्री- क्या बाँचुला (प्रकाश)

 

३, सर्वोत्कृष्ट गायिका

१, अस्मिता अधिकारी-बाबरी रंग (बाबरी)

२, प्रविशा अधिकारी-हर युग होस (प्रेम गीत-३)

३, मेलिना राई – सुन्तला (ए मेरो हजुर-४)

४, मिलन नेवार – झम्के बुलाकी (हेल्लो जीन्दगी)

५, दिक्षा जोशी थापा – तारबार (प्रेमगञ्ज)

 

४, सर्वोत्कृष्ट गीतकार

१, सुरेश वाग्ले- जरुरी कुरा छ (सम्हालिन्छ मन कहिले)

२, डिपी खनाल -सम्झना विर्सना (सम्झना विर्सना)

३, राम अविरल विष्ट -केशरी (कबडी- ४)

४, राजेश कुमार श्रेष्ठ -हर युग होस (प्रेम गित ३)

५, एभरेष्ट सूर्य बोहरा – कता कता (हेल्लो जीन्दगी)

 

५, सर्वोत्कृष्ट संगीतकार

१, अर्जुन पोखरेल -आगो विना विँडी जल्दैन (झिंगेदाउ)

२, एलिस कार्की – हर युग होस (प्रेम गीत -३)

३, राजनराज सिवाकोटी – झम्के बुलाकी (हेल्लो जीन्दगी)

४, बसन्त सापकोटा – सुन्तला (ए मेरो हजुर-४)

५, , सुबास भुसाल- जीवन बाटोमा (चिसो मान्छे)

 

पप-आधुनिक

६, सर्वोत्कृष्ट गायक

१, युवराज चौलागाई – तिम्रो याद

२, बादल थापा – नुनको भारी

३, कृष्ण काफ्ले – रुन दिन्नँ

४, राज सागर – खै कसोरी बिझाएँ

५, आशिष सचिन – सानो सानो कुरामा

 

७, सर्वोत्कृष्ट गायिका

१, अन्जु पन्त – दुई मुटुको साइनो

२, मञ्जु उपासना विके – मेरो नजर

३, पूर्णिमा लामा – मोड

४, निशा देशार – पाउ हजुर

५, बेनिशा पौडेल– जीवनको पाना

 

८, सर्वोत्कृष्ट संगीतकार

१, योगेश काजी – मलाई हेप्नी

२, शेरा थामी – तिमी बस दिलैमा

३, केशव सापकोटा – जाउ जाउ तिमी

४, सरोज प्याकुरेल – नो मनी

५, राजेन्द्र बजगाई – जाला जोवन

 

९, सर्वोत्कृष्ट गीतकार पुरुष

१, एच.के. धिताल – घामपानी

२, दीपेन्द्र के थापा – एउटै तस्वीर

३, कुमार मिश्र – एउटा कथा हो जिन्दगीको

४, अभि क्षेत्री (सर्मपण) – भत्केको घर

५, विरेन्द्र कुमार बलामी – म बाँचेको संसार

 

१०, सर्वोत्कृष्ट गीतकार महिला

१,यंशु थापा – पैसाले घुमाउछ

२, निशा शर्मा – नयाँ जीवन

३, गीता अधिकारी – स्वास फेरी

४, सुनिता बस्नेत – सुटुक्कै

५, अम्बिका गुरुङ – तिम्रै माया

 

११११, सर्वोत्कृष्ट नव प्रतिभा गायन

१, शिखर थामी – सुर्ति

२, सौगात जंग थापा – हाम्रो माया जाल

३, प्रिति रिमाल – पिरतीको भाषा

४, भुपेन्द्र थापा मगर – आमा

५, सुमन ताम्राकार – मेरी राई झुमा

 

१२, सर्वोत्कृष्ट युगल गायन

१, रिता केसी / प्रविण बर्देवा – तिमी पनि हरायौं

२, कन्यैया सिंह / अन्जना गुरुङ – नजर नजरको

३, धुर्ब बिस्को / सारिका घिमिरे – जित्यो मायाले

४, कृष्ण बिक /रचना रिमाल – हजुर मुसुक्कै

५, टेक बिसी / समिक्षा अधिकारी – ए साइली

 

१३, सर्वोत्कृष्ट मोडल महिला

१, नम्रता सापकोटा – ए बैगुनी

२, उषा उप्रेती – यस्तो माया

३, सुशिला थापा – मेरो माया

४, स्मृति श्रेष्ठ – कालले लगेसँगै

५, रोशनी कार्की – बिरानो देश

 

१४, सर्वोत्कृष्ट मोडल पुरुष

१, विरेन्द्र नौभाग्य – अर्को साथी

२, रञ्जित पौडेल – तिमीले हेरेर मलाई

३, दिलिप ओखेडा – भनी देन ए मन

४,कमल सिंह – रुन्न भन्दानी

५, चिरञ्जीवि सापकोटा – मेरो माया मजाक भयो

 

१५, सर्वोत्कृष्ट नव मोडल महिला

१, अस्मी थापा – चरी भरर

२, प्रीति तामाङ – रित्तिदैन आशुँ

३, दिया गिरी – रोएर कोहि आफ्नो हुँदैन

४, सुस्मिता पन्त – सुन चाँदी

५, प्रनिमा दाहाल – तिम्रै माया

 

१६, सर्वोत्कृष्ट नव मोडल पुरुष

१, सन्दिप श्रेष्ठ – ए बैगुनी

२, लक्ष्मण देवकोटा – नुनको भारी

३, अंशु बर्मा – ए साइली

४, आर.के परियार – धोका

५, अमित शर्मा – छल गरेर छोड्यौ

 

१७, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन

१, माधव राज खरेल– बन्दै होलान

२, प्रकाश धिताल– भन्नु हुन्थ्यो बाले

३, जनक सिंह – हे धोकेबाज

४, जिवी आग्री – ए बैगुनी

५, निशान एस.के – औकात

 

१८, सर्वोत्कृष्ट लोक पप गायक

१, नवराज कलौनी – घुम्तिमा रेल

२, मनास राज– लै लै

३, ओम सुनार – लाहुरेको सिपाही दाई

४, प्रविण भट्ट – सराङ्गकोटको डाँडैमा

५, सन्तोष सुनार – छमक छमक

६, रामकृष्ण श्रेष्ठ – बनारसी पान

 

१९, सर्वोत्कृष्ट लोक पप गायिका

१, अन्जु श्रेष्ठ – नहेरे झैँ गर्ने

२, रानी शाक्य – सुटुक्कै

३, निता आचार्य – रंगीन संसार

४, सुजाता केसी – बतास भनी

५, अस्मिता श्रेष्ठ – सिमसिम पानी

लोक दोहोरी तर्फ

२०, सर्वोत्कृष्ट गायक

१, मौसम गुरुङ – माइली

२, रामहरी भण्डारी – चुरोट सलाई

३, नमराज ढुंगाना – पिरतीमा दम छ

४, जय देवकोटा – माया लाउँछ र त

५, हरि गिरी (विमर्शी) – बंैशको गोली

 

२१, सर्वोत्कृष्ट गायिका

१, देवी घर्ती– एकाउन्न/बाउन्न

२, कालिका रोक्का मगर– मुग्लिन पुलपारी

३, श्रीदेवी देवकोटा – सरर हावा पिपलुको

४, जुना श्रीष मगर– आई पुग्यो बाग्लुङ बजार

५, रितु कंडेल – कहाँ हो तिम्रो

 

२२, सर्वोत्कृष्ट शब्द

१, विपिन के.सी.– दाजु भाई

२, कृष्ण बस्याल –स्याई स्याई

३, शिव हमाल – नयाँ गलबन्दी

४, प्रल्लाद सुवेदी – फुल माया

५,शंकर कंडेल – साइली माइली

 

२३, सर्वोत्कृष्ट लय

१, सुमन राई – सेकमुरी फुल

२, सागर विरही – फुल रसैको

३, प्रसाद लामिछाने – मिश्री खाने

४, ऋषी खड्का – तिमी नै सुनको गजुर

५, ज्ञानेन्द्र शाही – साइली माइली

 

२४, सर्वोत्कृष्ट नव गायक

१, अर्जुन सापकोटा – ए ठुली

२, बसन्त विश्वकर्मा – रेलि मै

३, एच.वि.एन किस्मत – नबोली पिरती बस्दैन

४, रमेश लामिछाने – हेलम्बुको स्याउ

५, केहर सिंह प्यासी – मुटुमा तिमी छौं

 

२५, सर्वोत्कृष्ट नव गायिका

१, जानुका तामाङ– अच्छा लेकिन लाहुरे

२, सपना रोक्का– नन्दनी

३, रिया घले – बार्दलीमा गम्छा

४, सुनिता तिमल्सीना – झम्के 

५, रेनुका खतिवडा – मडिचुडको पानी

६, रिया खड्का – सुन्तली

 

२६, सर्वोत्कृष्ट मोडल पुरुष

१, दुर्गेश थापा – दोहोरो मादल

२, धुर्ब हिमाली – साइली माइली

३, शिशिर पौडेल– रुदै बित्छ रात

४,निक्स शर्मा– सिकारी

५, लोमश शर्मा – ढुंगे धारा

 

२७, सर्वोत्कृष्ट मोडल महिला

१, जुना गुरुङ– एक्लोे न्याउली

२, रविना भण्डारी – उहि खोलीको पानी

३, टिका जैसी – तिम्रो घरमा मेरो छोरी

४, एलिना रायमाझी – मैले माया सम्झेर

५, रुविना अधिकारी – हो र हो

 

२८, सर्वोत्कृष्ट नव मोडल महिला

१, अपेक्षा सिंह-नजर नजरको

२, यमुना रसाल – बँश दिन नमिल्ने सापटी

३, सिल्भिया रौनियार-किन हर हर

४, अस्मिता रनपाल-ढुंगे धारा

५, खुशी थापा- ए मुना

६, सुस्मा धमला-तोरी फुलेको

 

२९, सर्वोत्कृष्ट नव मोडल पुरुष

१, कमल बुढाथोकी-किन फर्के

२, यज्ञराज गिरी (राज टाइगर)-फुर्के जुंगा

३, नरेन्द्र सिंह ठकुरी-बस प्यारी

४, कैलाश कठायत-तिम्रै झल्को

५, जोन बम-डिम्पल गालैमा

 

३०, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक

१, स्मृति तिमिल्सीना-मुटु बैना

२, मौसम हिमाली-जाम भो माइली

३, निशान बानियाँ-मैले धोका दिए

४, बबिता श्रेष्ठ-यो सोध्न मन छ

५, मदन खड्का-एकाउन्न बाउन्न

६, बिनोद सुन्दास -आफै रुन पर्ने

 

३१, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार

१, अमृत सुनुवार – माया लाग्छ कति

२, कृष्ण बहादुर थापा – मिठो सारङ्गी

३, करण चैसिर – चौतारीको बरको छायाँ

४, सुरेश श्रेष्ठ – भिरको खनियो

५, दिपक गिरी – ए आकाश

 

३२, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन

१, अनिल कुमार महर्जन – आज किन

२, मिलन विश्वकर्मा – किन मरिन मँ

३, विकास दाहाल – ए आकाश

४, अमृत चापागाई – सोल्टी बजारमा

५, नविन घर्ति मगर – जाम भो साइली

 

३३, सर्वोत्कृष्ट नव गीतकार

१, सागर बाँस्तोला-हे धोकेबाज

२, दिपक थापा मैथाने मगर-आमा

३, दान आचार्य -बस पियारी

४, विजय खड्का- न बदलीन्छ जिन्दगी

५, दुर्गा खतिवडा भट्टराई -निष्ठुरी माया

 

३४, सर्वोत्कृष्ट एरेन्जर

१, देवन्द्र नेवा – जीवनको पाना

२, कमल अधिकारी – घरवाली

३, जीवन वडु – तामा पित्तल

४, विशाल निरौला – अर्कै साथी

५, कमल

Categorized in साहित्य-कला