STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोभिड-१९ विरुद्ध खाेप अभियान तस्बिरमा

तस्बिरहरु : रासस

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारमा भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्दै ।

बागलुङमा बुधबारदेखि शुरु भएको कोभिड –१९ विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने ।

प्रथम चरणको कोभिड– १९ विरुद्धको पहिलो  खोप लगाउँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापा ।

दमौलीमा बुधबार कोभिड–१९ विरुद्धको खोप लगाउँदै जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी । जिल्लाको दश पालिकामा करिब एक हजार सात जना स्वास्थ्यकर्मीलाई उक्त खोप दिने तयारी गरिएको छ ।

जिल्ला अस्पताल लमजुङको बेँसीशहरमा बुधबार चिकित्सक शरण लिम्बुलाई कोभिडविरुद्धको खोप लगाउँदै अस्पतालका स्वास्थ्यकर्मी निर्मला खड्का । लमजुङमा पहिलो चरणअन्तर्गत एक हजार ५७० जनालाई खोप लगाइने छ ।

काठमाडौँको शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लागाउँदै चिकित्सक । पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स, शववाहन चालक र सहचालक,  स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, वृद्धवृद्धा, कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ ।

लगाउन तयारी अवस्थामा राखिएको ‘कोभिशिल्ड’।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी कोभिड–१९ विरुद्धको खोप शुभारम्भ कार्यक्रममा खोपबारे जानकारी गराउँदै ।