STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कांग्रेस नेता कोइरालालाई कोरोना सङ्क्रमण

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १४, शनिबार

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस सङ्क्रमण भएको छ । आज बिहान परीक्षण गर्दा कोइरालामा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

उनका अनुसार नेता कोइरालालाई आज बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो । अहिले नेता कोराइरदलाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशन शैय्यामा भइरहेको छ ।

Categorized in व्यक्तित्व