
ऐतिहासिक रानीपोखरी पुनःनिर्माणपछि भएको उद्घाटन कार्यक्रम

विसं. २०७२ को भूकम्पबाट क्षतिग्रष्ट काठमाडौँको रत्नपार्कमा रहेको ऐतिहासिक रानी पोखरी पुनः निर्माण सम्पन्न पछि बुधबार उद्घाटन कार्यक्रममा विभिन्न तीर्थस्थलबाट ल्याइएको जल पोखरीमा राख्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्वीर रासस

काठमाडौँको रत्नपार्कमा रहेको ऐतिहासिक रानी पोखरी पुनःनिर्माण सम्पन्नपछि बुधबार उद्घाटन कार्यक्रममा सहभागी उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत । तस्बिर रासस

काठमाडौँको रत्नपार्कमा रहेको ऐतिहासिक रानी पोखरी पुनःनिर्माण सम्पन्नपछि बुधबार उद्घाटन कार्यक्रममा सहभागी हुनुभएका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई स्वागत गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ । तस्बिर रासस

विसं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त काठमाडौँको रत्नपार्कमा रहेको दरबार हाई स्कूल पुनःनिर्माण पछि बुधबार एक समारोहबीच काठमाडौँ महानगरपालिकालाई साचो हस्तान्तरण कार्यक्रममा सहभागीहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्वीर रासस

विसं. २०७२ को भूकम्पबाट क्षतिग्रष्ट काठमाडौँको रत्नपार्कमा रहेको ऐतिहासिक रानी पोखरी पुनः निर्माण सम्पन्न पछि बुधबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर रासस

विसं. २०७२ को भूकम्पबाट क्षतिग्रष्ट काठमाडौँको रत्नपार्कमा रहेको ऐतिहासिक रानी पोखरी पुनः निर्माण सम्पन्न पछि बुधबार उद्घाटन कार्यक्रम शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर रासस

विसं. २०७२ को भूकम्पबाट क्षतिग्रष्ट काठमाडौँको रत्नपार्कमा रहेको ऐतिहासिक रानी पोखरी पुनः निर्माण सम्पन्न पछि । रासस